गृहपृष्ठ ∕ कर्पोरेट ∕ वरिष्ठ दन्त चिकित्सक डा बुद्धिमान बने गायक वरिष्ठ दन्त चिकित्सक डा बुद्धिमान बने गायक हेल्थ आवाज आईतबार, २०७६ फागुन १८ गते, १८:०२ मा प्रकाशित काठमाडौं – कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पतालका अध्यक्ष समेत रहेका वरिष्ठ दन्त चिकित्सक डा बुद्धिमान गायक बनेका छन्। पेशाले डाक्टर भए पनि उनको बाल्यकाल देखि नै गीतसंगीतमा रुचि थियो। अहिले भने उनले आफ्नो पहिले देखिको गीत गाउने धोको व्यवसायिक रुपमै पुरा गरेका छन्। उनी र चर्चित गायिका मेलिना राईको आवाज रहेको ‘रेलले तान्यो र’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। उनको यो पहिलो सांगेतिक कोशेली हो। उक्त गीतमा केकी अधिकारी र सागर लम्साल (बले) अभिनय देख्न सकिन्छ । उनको नयाँ म्युजिक भिडियोको शुक्रबार कान्तिपुर डेन्टल कलेजमा एक औपचारिक कार्यक्रम गरी गीत तथा भिडियोको लोकार्पण भएको थियो। नेपाल लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रमेश बीजी, पूर्व अध्यक्ष चन्द्र शर्मा लगायतको लगायतको उपस्थितिमा गीत तथा भिडियोको लोकार्पण भएको हो। सो गीतमा कृष्ण भान्जाको म्युजिक एरेन्जमेन्ट रहेको छ भने श्यावश्वेत रसाइलीले मिक्सिङ गरेका छन् । क्याटेगोरी : कर्पोरेट तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता अल्फा केयरले सञ्चालनमा ल्यायो ‘अल्फा केयर डेन्टल’ क्लिनिक नर्भिक इन्टरनेशनल अस्पताल ३४ वर्षमा, ५० लाखले लिए सेवा ग्राण्डीमा ‘एकीकृत पुर्नस्थापना केन्द्र’ सञ्चालनमा आपतकालीन सेवाका लागि नर्भिकले ल्यायो निःशुल्क एम्बुलेन्स सेवा नेपाल मेडिकल कलेजको डाइरेक्टरमा डा. नुसरत जहाँ अन्सारी नियुक्त धेरै पढिएका १ जुम्लाको जनस्वास्थ्य सुधारात्मक २ कसरी गर्ने छालाको हेरचाह ? ३ नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? ४ महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति ५ अल्ट्रासोनिक स्केलिङको महत्त्व, सुरक्षा तथा उपचारपछि देखिन सक्ने परिवर्तनहरू ६ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ७ नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान TFN ट्रेण्डिङ १ करोड लगानीमा नेपाल नेशनल हस्पिटलमा ‘एक्सीडेन्ट एण्ड इमर्जेन्सी’ सुरू नेपालमा ५६०५० स्वास्थ्यकर्मी अपुग, १० वर्षपछि २ लाख ५७ हजार चाहिने प्रोमेडको ‘हेडएक एण्ड भर्टाइगो क्लिनिक’ १५ साउनबाट संचालनमा आउने उपसभामुखको स्वास्थ्य अवस्था स्थिर : अस्पताल मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा सेवा सुरु भोटेकोशीको बाढी प्रभावितका लागि सरकारलाई डेढ करोडको हैजाविरुद्धको खोप सहयोग यी रोगका बिरामीलाई अत्यन्तै फाइदाजनक भुजंगासन नेपालमा सिमुलेसन शिक्षाको सम्भावनाबारे अन्तर्राष्ट्रिय सम्मेलन सिमनोभा-२०२६ हुँदैं १ करोड लगानीमा नेपाल नेशनल हस्पिटलमा ‘एक्सीडेन्ट एण्ड इमर्जेन्सी’ सुरू नेपालमा ५६०५० स्वास्थ्यकर्मी अपुग, १० वर्षपछि २ लाख ५७ हजार चाहिने प्रोमेडको ‘हेडएक एण्ड भर्टाइगो क्लिनिक’ १५ साउनबाट संचालनमा आउने उपसभामुखको स्वास्थ्य अवस्था स्थिर : अस्पताल मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा सेवा सुरु भोटेकोशीको बाढी प्रभावितका लागि सरकारलाई डेढ करोडको हैजाविरुद्धको खोप सहयोग यी रोगका बिरामीलाई अत्यन्तै फाइदाजनक भुजंगासन नेपालमा सिमुलेसन शिक्षाको सम्भावनाबारे अन्तर्राष्ट्रिय सम्मेलन सिमनोभा-२०२६ हुँदैं