गृहपृष्ठ ∕ कर्पोरेट ∕ ओम समाज डेन्टलद्धारा निःशुल्क दन्त प्रत्यारोपण तालिम ओम समाज डेन्टलद्धारा निःशुल्क दन्त प्रत्यारोपण तालिम हेल्थ आवाज बिहीबार, २०७६ असोज २ गते, १३:०४ मा प्रकाशित काठमाडौं–ओम समाज डेन्टल हस्पिटलले एक दिने निःशुल्क दन्त प्रत्यारोपण सम्बन्धी तालिम आयोजना गर्ने भएको छ । यही आश्विन ४ गते शनिबार बालुवाटारस्थित एक भवनमा दाँत प्रत्यारोपण तालिम गर्न लागेको अस्पतालले जनाएको छ । कार्यक्रममा भारतका डा. एस.पी सिंह, नरेन्द्र सिंह (अर्मान) र ओम समाज डेन्टल हस्पिटलका बरिष्ठ दन्त रोग विशेषज्ञ डा.सुवाष घिमिरेलगायतका डाक्टरहरुले तालिम दिनेछन् । तालिममा नेपालका दन्त चिकित्सकहरुले भाग लिन पाउने छन् । कार्यक्रम बिहान ८ बजे देखि सुरु हुने अस्पतालले जनाएको छ । कार्यक्रममा दाँत प्रत्यारोपण को डेमो तथा ह्यान्डस अन समेत गराइने कार्यक्रम संयोजक डा.रुबी दासले जानकारी दिइन् । उनका अनुसार कार्यक्रममा सहभागी हुनेलाई दिईने प्रमाणपत्रलाई नेपाल मेडिकल काउन्सिलले ऋएम् अंक ५.५ दिएको छ । क्याटेगोरी : कर्पोरेट तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता अल्फा केयरले सञ्चालनमा ल्यायो ‘अल्फा केयर डेन्टल’ क्लिनिक नर्भिक इन्टरनेशनल अस्पताल ३४ वर्षमा, ५० लाखले लिए सेवा ग्राण्डीमा ‘एकीकृत पुर्नस्थापना केन्द्र’ सञ्चालनमा आपतकालीन सेवाका लागि नर्भिकले ल्यायो निःशुल्क एम्बुलेन्स सेवा नेपाल मेडिकल कलेजको डाइरेक्टरमा डा. नुसरत जहाँ अन्सारी नियुक्त धेरै पढिएका १ जुम्लाको जनस्वास्थ्य सुधारात्मक २ कसरी गर्ने छालाको हेरचाह ? ३ नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? ४ महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति ५ अल्ट्रासोनिक स्केलिङको महत्त्व, सुरक्षा तथा उपचारपछि देखिन सक्ने परिवर्तनहरू ६ मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल ७ नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान TFN ट्रेण्डिङ १ करोड लगानीमा नेपाल नेशनल हस्पिटलमा ‘एक्सीडेन्ट एण्ड इमर्जेन्सी’ सुरू प्रोमेडको ‘हेडएक एण्ड भर्टाइगो क्लिनिक’ १५ साउनबाट संचालनमा आउने यी रोगका बिरामीलाई अत्यन्तै फाइदाजनक भुजंगासन नेपालमा ५६०५० स्वास्थ्यकर्मी अपुग, १० वर्षपछि २ लाख ५७ हजार चाहिने उपसभामुखको स्वास्थ्य अवस्था स्थिर : अस्पताल मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा सेवा सुरु नेपालमा सिमुलेसन शिक्षाको सम्भावनाबारे अन्तर्राष्ट्रिय सम्मेलन सिमनोभा-२०२६ हुँदैं सफ्टी हाइजिनद्वारा प्रधानमन्त्री राहत कोषमा २१ लाख ११ हजार १११ रुपैयाँ सहयोग १ करोड लगानीमा नेपाल नेशनल हस्पिटलमा ‘एक्सीडेन्ट एण्ड इमर्जेन्सी’ सुरू प्रोमेडको ‘हेडएक एण्ड भर्टाइगो क्लिनिक’ १५ साउनबाट संचालनमा आउने यी रोगका बिरामीलाई अत्यन्तै फाइदाजनक भुजंगासन नेपालमा ५६०५० स्वास्थ्यकर्मी अपुग, १० वर्षपछि २ लाख ५७ हजार चाहिने उपसभामुखको स्वास्थ्य अवस्था स्थिर : अस्पताल मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा सेवा सुरु नेपालमा सिमुलेसन शिक्षाको सम्भावनाबारे अन्तर्राष्ट्रिय सम्मेलन सिमनोभा-२०२६ हुँदैं सफ्टी हाइजिनद्वारा प्रधानमन्त्री राहत कोषमा २१ लाख ११ हजार १११ रुपैयाँ सहयोग