गृहपृष्ठ ∕ कर्पोरेट ∕ स्टार हस्पिटलद्वारा सामाजिक सुरक्षा सामाग्री हस्तान्तरण स्टार हस्पिटलद्वारा सामाजिक सुरक्षा सामाग्री हस्तान्तरण हेल्थ आवाज सोमबार, २०७८ कात्तिक २९ गते, १५:१३ मा प्रकाशित काठमाडौँ – स्टार हस्पिटल सानेपा ललितपुरले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत, महानगरीय प्रहरि परिसर ललितपुरमा निर्माणधिन स्मार्ट कन्ट्रोल रुमको लागि आवश्यक पर्ने सामाग्रीहरु यु पि एस , ब्याट्री , सिसिटिभी तथा यस संग सम्बन्धित विभिन्न उपकरणहरु र सेवाग्राहीहरुलाई बस्नका लागिआवश्यक पर्ने कुर्शीहरु हस्तान्तरण गरेको छ । सोमबार एक कार्यक्रमका बीच उक्त सामाग्रीहरु स्टार हस्पिटलका कार्यकारी अध्यक्षश्री किशोर कुमार महर्जन र मेडीकल डाईरेक्टर डा. शैल रुपाखेतीले संयुक्त रुपमा महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख किरण बज्राचार्यलाई हस्तान्तरण गरेका हुन् । स्टार अस्पतालले सामाजिक क्षेत्रमाकार्यरत सरकारी तथा गैर–सरकारीविभिन्न संघ संस्था संग निरन्तर सहकार्य गर्दै आइरहेको छ । क्याटेगोरी : कर्पोरेट तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता अल्फा केयरले सञ्चालनमा ल्यायो ‘अल्फा केयर डेन्टल’ क्लिनिक नर्भिक इन्टरनेशनल अस्पताल ३४ वर्षमा, ५० लाखले लिए सेवा ग्राण्डीमा ‘एकीकृत पुर्नस्थापना केन्द्र’ सञ्चालनमा आपतकालीन सेवाका लागि नर्भिकले ल्यायो निःशुल्क एम्बुलेन्स सेवा नेपाल मेडिकल कलेजको डाइरेक्टरमा डा. नुसरत जहाँ अन्सारी नियुक्त धेरै पढिएका १ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए २ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ३ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी ६ स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित सिट? ७ नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति चयन TFN ट्रेण्डिङ गरिमा विकास बैंक र एनपीएलबीच स्वास्थ्य परीक्षणमा छुट सम्बन्धि सम्झौता बाँकेमा ४७ सहित ५३ जनामा कोरोना पोजेटिभ पुष्टि ११ कोरोना संक्रमित थपिए झापा र *सुनसरी*मा कर्णाली प्रदेशमा पनि १ जनामा देखियो कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या ३७५ पुग्यो मोरङको फडानीमा एउटै गाउँमा २० जनामा संक्रमण, गाउँ सिल गरेर कन्ट्याक ट्रेसिङ नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति चयन करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी देशभर थप २६७६ जना कोभिड-१९ पुष्टि, ३३ को मृत्यु गरिमा विकास बैंक र एनपीएलबीच स्वास्थ्य परीक्षणमा छुट सम्बन्धि सम्झौता बाँकेमा ४७ सहित ५३ जनामा कोरोना पोजेटिभ पुष्टि ११ कोरोना संक्रमित थपिए झापा र *सुनसरी*मा कर्णाली प्रदेशमा पनि १ जनामा देखियो कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या ३७५ पुग्यो मोरङको फडानीमा एउटै गाउँमा २० जनामा संक्रमण, गाउँ सिल गरेर कन्ट्याक ट्रेसिङ नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति चयन करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी देशभर थप २६७६ जना कोभिड-१९ पुष्टि, ३३ को मृत्यु