गृहपृष्ठ ∕ कर्पोरेट ∕ विराटनगरको न्यूरो अस्पतालमा मुटु दिवसको अवसरमा बिरामीलाई छुट विराटनगरको न्यूरो अस्पतालमा मुटु दिवसको अवसरमा बिरामीलाई छुट हेल्थ आवाज आईतबार, २०७६ असोज १२ गते, १९:३२ मा प्रकाशित विराटनगर—विराटनगरस्थित न्युरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलले विविद्य कार्यक्रम आयोजना गरी विश्व मुटु दिवस मनाएको छ । प्रदेश १ मा मुटु रोगको उपचारको लागि पहिलो पटक निजीस्तरबाट ‘क्याथल्याव’ सुरु गरेको उक्त हस्पिटलले विभिन्न कार्यक्रम आयोजना गरी मुटु दिवस मनाएको हो । विश्व मुटु दिवसमा न्यूरो हस्पिटलले विराटनगरमा आइतबार विहान मुटु रोग सम्बन्धि सचेतना गराउने सचेतनामूलक ¥याली निकालेको थियो । हस्पिटलबाट सुरु भएको ¥यालीले नगरको विभिन्न भाग परिक्रामा गरेको थियो । अस्पतालका अपरेशनल डाइरेक्टर राजेश भट्टराईले विश्व मुटु दिवसको अवसर पारेर मुटु रोगी बिरामीहरुका लागि एक सातासम्म छुट योजना ल्याएको जानकारी दिए । असोज ९ देखि १५ गतेसम्म न्युरो अस्पतालमा विशेष छुट रहेको जानकारी दिए । साताव्यापी मुटुरोग सम्बन्धी सचेतनामूलक कार्यक्रम अन्तर्गत एक हप्ते निःशुल्क ओपिडी सेवा, कोरोनरी एन्जियोग्राफीको परीक्षणमा १५ प्रतिशत छुट रहेको छ । यस्तै मुटुको एन्जियोप्लास्टीमा एक लाखको छुटको व्यवस्था तथा अन्य सबै प्रकारका जाँचमा २५ प्रतिशत छुटको व्यवस्था छ । क्याटेगोरी : कर्पोरेट तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार आपतकालीन सेवाका लागि नर्भिकले ल्यायो निःशुल्क एम्बुलेन्स सेवा नेपाल मेडिकल कलेजको डाइरेक्टरमा डा. नुसरत जहाँ अन्सारी नियुक्त नर्भिकमा गलब्लाडर स्टोन शल्यक्रिया सम्बन्धी निःशुल्क ओपीडी सञ्चालन हुने नेपाल क्यान्सर अस्पतालको तेस्रो वार्षिक साधारणसभा सम्पन्न तीन दशकमा नर्भिक अस्पतालबाट २५ लाखभन्दा बढीले लिए सेवा एपोलो डाइग्नोष्टिक सेन्टरको ‘हेल्दी सेलिब्रेसन अफर’मा ४५ प्रतिशतसम्म छुट धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ३ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ४ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ५ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ६ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता ७ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ TFN ट्रेण्डिङ कार्यालय समयमा अनुपस्थित रहने कर्मचारीलाई तह लगाउन वीर अस्पताल व्यवस्थापनका एक दर्जन बढी निर्णय सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान हुम्लाका डा. उमाकान्त तिवारीलाई हेल्थ अवार्ड डा. जितप्रकाश श्रेष्ठः सरकमसिजन के हो ? यो किन गरिन्छ ? नवौं र दशौं तहका १४ जना विशेषज्ञ चिकित्सकको काज फिर्ता एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न बेलायतमा कोभिड-१९ को नयाँ भेरियन्ट एरीसको खतरा कार्यालय समयमा अनुपस्थित रहने कर्मचारीलाई तह लगाउन वीर अस्पताल व्यवस्थापनका एक दर्जन बढी निर्णय सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान हुम्लाका डा. उमाकान्त तिवारीलाई हेल्थ अवार्ड डा. जितप्रकाश श्रेष्ठः सरकमसिजन के हो ? यो किन गरिन्छ ? नवौं र दशौं तहका १४ जना विशेषज्ञ चिकित्सकको काज फिर्ता एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न बेलायतमा कोभिड-१९ को नयाँ भेरियन्ट एरीसको खतरा