गृहपृष्ठ ∕ कर्पोरेट ∕ विराटनगरको न्यूरो अस्पतालमा मुटु दिवसको अवसरमा बिरामीलाई छुट विराटनगरको न्यूरो अस्पतालमा मुटु दिवसको अवसरमा बिरामीलाई छुट हेल्थ आवाज आईतबार, २०७६ असोज १२ गते, १९:३२ मा प्रकाशित विराटनगर—विराटनगरस्थित न्युरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलले विविद्य कार्यक्रम आयोजना गरी विश्व मुटु दिवस मनाएको छ । प्रदेश १ मा मुटु रोगको उपचारको लागि पहिलो पटक निजीस्तरबाट ‘क्याथल्याव’ सुरु गरेको उक्त हस्पिटलले विभिन्न कार्यक्रम आयोजना गरी मुटु दिवस मनाएको हो । विश्व मुटु दिवसमा न्यूरो हस्पिटलले विराटनगरमा आइतबार विहान मुटु रोग सम्बन्धि सचेतना गराउने सचेतनामूलक ¥याली निकालेको थियो । हस्पिटलबाट सुरु भएको ¥यालीले नगरको विभिन्न भाग परिक्रामा गरेको थियो । अस्पतालका अपरेशनल डाइरेक्टर राजेश भट्टराईले विश्व मुटु दिवसको अवसर पारेर मुटु रोगी बिरामीहरुका लागि एक सातासम्म छुट योजना ल्याएको जानकारी दिए । असोज ९ देखि १५ गतेसम्म न्युरो अस्पतालमा विशेष छुट रहेको जानकारी दिए । साताव्यापी मुटुरोग सम्बन्धी सचेतनामूलक कार्यक्रम अन्तर्गत एक हप्ते निःशुल्क ओपिडी सेवा, कोरोनरी एन्जियोग्राफीको परीक्षणमा १५ प्रतिशत छुट रहेको छ । यस्तै मुटुको एन्जियोप्लास्टीमा एक लाखको छुटको व्यवस्था तथा अन्य सबै प्रकारका जाँचमा २५ प्रतिशत छुटको व्यवस्था छ । क्याटेगोरी : कर्पोरेट तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता अल्फा केयरले सञ्चालनमा ल्यायो ‘अल्फा केयर डेन्टल’ क्लिनिक नर्भिक इन्टरनेशनल अस्पताल ३४ वर्षमा, ५० लाखले लिए सेवा ग्राण्डीमा ‘एकीकृत पुर्नस्थापना केन्द्र’ सञ्चालनमा आपतकालीन सेवाका लागि नर्भिकले ल्यायो निःशुल्क एम्बुलेन्स सेवा नेपाल मेडिकल कलेजको डाइरेक्टरमा डा. नुसरत जहाँ अन्सारी नियुक्त धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ४ नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन ५ चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त ६ नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ ७ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ TFN ट्रेण्डिङ पाठेघरको मुखको क्यान्सर डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने बिरामीको उपचारमा डा. बुद्धिबहादुरका ३७ वर्ष, जसले ‘सोसियल मेडिसिन’ फर्मुला अपनाउँछन् को हुन् वीर अस्पतालका नवनियुक्त निर्देशक डा. नेपाल ? नरदेवी आयुर्वेद चिकित्सालय विकास समितिमा दुई सदस्य मनोनयन डेंगु ज्वरोको प्रकोपः सबै सतर्क हुनुपर्ने अवस्था एनएचआरसी र एएसएसएनबीच स्पाइन ट्रमाको रजिष्ट्री गर्ने सम्झौता यसरी बुझौं योगको महत्व पाठेघरको मुखको क्यान्सर डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने बिरामीको उपचारमा डा. बुद्धिबहादुरका ३७ वर्ष, जसले ‘सोसियल मेडिसिन’ फर्मुला अपनाउँछन् को हुन् वीर अस्पतालका नवनियुक्त निर्देशक डा. नेपाल ? नरदेवी आयुर्वेद चिकित्सालय विकास समितिमा दुई सदस्य मनोनयन डेंगु ज्वरोको प्रकोपः सबै सतर्क हुनुपर्ने अवस्था एनएचआरसी र एएसएसएनबीच स्पाइन ट्रमाको रजिष्ट्री गर्ने सम्झौता यसरी बुझौं योगको महत्व