गृहपृष्ठ ∕ कर्पोरेट ∕ रामेछापमा एक दिने निःशुल्क दन्त शिविर सम्पन्न रामेछापमा एक दिने निःशुल्क दन्त शिविर सम्पन्न हेल्थ आवाज मंगलबार, २०७६ मंसीर ३ गते, १८:१८ मा प्रकाशित काठमाडौं—ओम समाज डेन्टल हस्पिटल र घिमिरे समाज नेपालको १३ औं स्थापना दिवसको उपलक्ष्यमा एक दिने निःशुल्क दन्त शिविर सम्पन्न भएको छ । ३० कात्तिकमा रामेछापको मन्थलीस्थित भीमेश्वर रुद्र मा.वि. चिसापानीमा एक दिने शिविर सम्पन्न भएको हो । उक्त शिविरमा ओम समाज डेन्टल हस्पिटलका वरिष्ठ दन्त रोग विशेषज्ञ डा.सुभाष घिमिरे, चिकित्सकहरु डा.निशा थापा, डा. रोशन चौधरी, डा.निरज पौडेललगायतका बिरामीकोे दन्त परीक्षण गरेका थिए । शिविरमा मन्थली नगरपालिकाका मेयर रमेशकुमार बस्नेत, वडा नं.—८ का वडाध्यक्ष राजकुमार श्रेष्ठलगायतका व्यक्तिहरु समेत उपस्थित थिए । शिविरमा क्रममा आयोजित कार्यक्रममा बोल्दैं मन्थलीका मेयर बस्नेतले ओम समाज डेन्टल अस्पतालले लामो समयदेखि दन्त स्वास्थ सम्बधि जनचेतना फैलाउने काम गरेको भन्दैं बताए । उनले निःशुल्क शिविरमार्फत सबैको पहुँचमा दन्त उपचार पुर्याउने अस्पतालको प्रयासको प्रशंशा गरे । सो अवसरमा समाज डेन्टल हस्पिटलका वरिष्ठ दन्तरोग विशेषज्ञ डा.सुभाष घिमिरेले हस्पिटलले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत उपत्यकाभित्र बाहिर गरी वार्षिक ९ सयदेखि १ हजार स्थानमा निःशुल्क दन्त शिविर तथा दन्त स्वास्थमूलक कार्यक्रम गर्दै आइरहेको बताए । क्याटेगोरी : कर्पोरेट तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार आपतकालीन सेवाका लागि नर्भिकले ल्यायो निःशुल्क एम्बुलेन्स सेवा नेपाल मेडिकल कलेजको डाइरेक्टरमा डा. नुसरत जहाँ अन्सारी नियुक्त नर्भिकमा गलब्लाडर स्टोन शल्यक्रिया सम्बन्धी निःशुल्क ओपीडी सञ्चालन हुने नेपाल क्यान्सर अस्पतालको तेस्रो वार्षिक साधारणसभा सम्पन्न तीन दशकमा नर्भिक अस्पतालबाट २५ लाखभन्दा बढीले लिए सेवा एपोलो डाइग्नोष्टिक सेन्टरको ‘हेल्दी सेलिब्रेसन अफर’मा ४५ प्रतिशतसम्म छुट धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ३ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ४ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ५ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ६ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता ७ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ TFN ट्रेण्डिङ कार्यालय समयमा अनुपस्थित रहने कर्मचारीलाई तह लगाउन वीर अस्पताल व्यवस्थापनका एक दर्जन बढी निर्णय सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान हुम्लाका डा. उमाकान्त तिवारीलाई हेल्थ अवार्ड डा. जितप्रकाश श्रेष्ठः सरकमसिजन के हो ? यो किन गरिन्छ ? नवौं र दशौं तहका १४ जना विशेषज्ञ चिकित्सकको काज फिर्ता एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न बेलायतमा कोभिड-१९ को नयाँ भेरियन्ट एरीसको खतरा कार्यालय समयमा अनुपस्थित रहने कर्मचारीलाई तह लगाउन वीर अस्पताल व्यवस्थापनका एक दर्जन बढी निर्णय सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान हुम्लाका डा. उमाकान्त तिवारीलाई हेल्थ अवार्ड डा. जितप्रकाश श्रेष्ठः सरकमसिजन के हो ? यो किन गरिन्छ ? नवौं र दशौं तहका १४ जना विशेषज्ञ चिकित्सकको काज फिर्ता एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न बेलायतमा कोभिड-१९ को नयाँ भेरियन्ट एरीसको खतरा