गृहपृष्ठ ∕ कर्पोरेट ∕ रामेछापमा एक दिने निःशुल्क दन्त शिविर सम्पन्न रामेछापमा एक दिने निःशुल्क दन्त शिविर सम्पन्न हेल्थ आवाज मंगलबार, २०७६ मंसीर ३ गते, १८:१८ मा प्रकाशित काठमाडौं—ओम समाज डेन्टल हस्पिटल र घिमिरे समाज नेपालको १३ औं स्थापना दिवसको उपलक्ष्यमा एक दिने निःशुल्क दन्त शिविर सम्पन्न भएको छ । ३० कात्तिकमा रामेछापको मन्थलीस्थित भीमेश्वर रुद्र मा.वि. चिसापानीमा एक दिने शिविर सम्पन्न भएको हो । उक्त शिविरमा ओम समाज डेन्टल हस्पिटलका वरिष्ठ दन्त रोग विशेषज्ञ डा.सुभाष घिमिरे, चिकित्सकहरु डा.निशा थापा, डा. रोशन चौधरी, डा.निरज पौडेललगायतका बिरामीकोे दन्त परीक्षण गरेका थिए । शिविरमा मन्थली नगरपालिकाका मेयर रमेशकुमार बस्नेत, वडा नं.—८ का वडाध्यक्ष राजकुमार श्रेष्ठलगायतका व्यक्तिहरु समेत उपस्थित थिए । शिविरमा क्रममा आयोजित कार्यक्रममा बोल्दैं मन्थलीका मेयर बस्नेतले ओम समाज डेन्टल अस्पतालले लामो समयदेखि दन्त स्वास्थ सम्बधि जनचेतना फैलाउने काम गरेको भन्दैं बताए । उनले निःशुल्क शिविरमार्फत सबैको पहुँचमा दन्त उपचार पुर्याउने अस्पतालको प्रयासको प्रशंशा गरे । सो अवसरमा समाज डेन्टल हस्पिटलका वरिष्ठ दन्तरोग विशेषज्ञ डा.सुभाष घिमिरेले हस्पिटलले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत उपत्यकाभित्र बाहिर गरी वार्षिक ९ सयदेखि १ हजार स्थानमा निःशुल्क दन्त शिविर तथा दन्त स्वास्थमूलक कार्यक्रम गर्दै आइरहेको बताए । क्याटेगोरी : कर्पोरेट तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता अल्फा केयरले सञ्चालनमा ल्यायो ‘अल्फा केयर डेन्टल’ क्लिनिक नर्भिक इन्टरनेशनल अस्पताल ३४ वर्षमा, ५० लाखले लिए सेवा ग्राण्डीमा ‘एकीकृत पुर्नस्थापना केन्द्र’ सञ्चालनमा आपतकालीन सेवाका लागि नर्भिकले ल्यायो निःशुल्क एम्बुलेन्स सेवा नेपाल मेडिकल कलेजको डाइरेक्टरमा डा. नुसरत जहाँ अन्सारी नियुक्त धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया ३ स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न नपाउने ४ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. महर्जन, रजिष्ट्रारमा डा. शाही ५ प्राकृतिक विपत्तिको बेला मानसिक स्वास्थ्यको महत्त्व र आत्मविश्वास बढाउने उपाय ६ प्राकृतिक विपद्को समयमा सम्भावित सरुवा रोगहरूको जोखिम तथा तिनीहरुको प्रयोगशाला निदान ७ औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई TFN ट्रेण्डिङ रसुवाको भोटेकोशी बाढी प्रभावितका लागि ॐ हस्पिटलको १५ लाख रुपैयाँ सहयोग मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन प्राकृतिक विपत्तिको बेला मानसिक स्वास्थ्यको महत्त्व र आत्मविश्वास बढाउने उपाय बाढी पीडितका लागि तिलगंगा आँखा प्रतिष्ठानबाट १ करोड १ लाख रुपैयाँ सहयोग बीएलसी ग्लोबल होल्डिङ्सद्धारा बाढी प्रभावितका लागि ३ करोड ३६ लाख ७० हजार रुपैयाँ सहयोग १० दिनपछि त्रिशुली ३ ए को सुरुङबाट दुई जनाको जीवितै उद्धार सुरुङभित्रबाट उद्धार गरिएका महर्जनको वीरेन्द्र सैनिक अस्पतालमा उपचार हुँदैं रसुवाको भोटेकोशी बाढी प्रभावितका लागि ॐ हस्पिटलको १५ लाख रुपैयाँ सहयोग मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन प्राकृतिक विपत्तिको बेला मानसिक स्वास्थ्यको महत्त्व र आत्मविश्वास बढाउने उपाय बाढी पीडितका लागि तिलगंगा आँखा प्रतिष्ठानबाट १ करोड १ लाख रुपैयाँ सहयोग बीएलसी ग्लोबल होल्डिङ्सद्धारा बाढी प्रभावितका लागि ३ करोड ३६ लाख ७० हजार रुपैयाँ सहयोग १० दिनपछि त्रिशुली ३ ए को सुरुङबाट दुई जनाको जीवितै उद्धार सुरुङभित्रबाट उद्धार गरिएका महर्जनको वीरेन्द्र सैनिक अस्पतालमा उपचार हुँदैं