गृहपृष्ठ ∕ गण्डकी प्रदेश ∕ भानुमा १५ शैय्याको नगर अस्पताल शिलान्यास भानुमा १५ शैय्याको नगर अस्पताल शिलान्यास सुनिल सापकोटा मंगलबार, २०७७ माघ २७ गते, १६:३७ मा प्रकाशित पोखरा – तनहुँ जिल्लाको भानु नगरपालिकामा १५ शैय्याको अस्पताल बन्ने भएको छ । एक स्थानीय तहमा एक अस्पताल बनाउने संघीय सरकारको योजना अनुसार भानु ५ पुरानडिहीमा नगर अस्पताल भवन निर्माण गर्न लागिएको हो । अस्पताल भवन निर्माणका लागि संघीय सरकारबाट १८ करोड ६ लाख रुपैयाँ विनियोजन भएको भानु नगरपालिकाका प्रशासकीय अधिकृत राजेन्द्रदेव पाण्डेले जानकारी दिए । उनले भने, ‘अस्पताल २ वर्ष अवधिमा निर्माण हुनुपर्छ, यसका लागि टेन्डर प्रक्रियामा नगरपालिका लागेको छ ।’ भानु नगरपालिकाको वडा नम्बर ५ पुरानडिहीको स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी अस्पताल बनाइएको अधिकृत पाण्डेले बताए । अहिले भौतिक संरचना निर्माणको काम अघि बढाउन लागिएको उनले स्पष्ट पारे । अस्पतालबाट नगरपालिकाका करिब २५ हजार जनताले आधारभूत स्वास्थ्य सेवा लिन पाउने अधिकृत पाण्डेले बताए । पुरानडिही नगर अस्पतालको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अस्पताल शिलान्यास गरेका हुन् । क्याटेगोरी : गण्डकी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार दादुराका ६७ बिरामी उपचारपछि घर फर्किए, २० जनाको ‘आइसोलेसन’मा उपचार… एमाले नेता कृष्ण थापाको हृद्धयघातबाट निधन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १० औं स्थापना दिवस सम्पन्न चरक मेमोरियल अस्पतालको वार्षिक कारोबार ४३ करोड देवचुलीमा १५ शय्याको ट्रमा सेन्टर निर्माण कार्य सुरु जीपी कोइराला श्वासप्रश्वास केन्द्रमा ईएमआर प्रणाली सुरु धेरै पढिएका १ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज २ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ३ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न ४ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ५ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत ६ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ योग के हो ? यसका प्रकार र फाइदा TFN ट्रेण्डिङ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त ७८ वर्षमा पनि आफुलाई कसरी फिट राख्छन् अमेरिकी राष्ट्रपति बाइडेन ? कर्णालीमा ८६१ क्षयरोगका बिरामी, सुर्खेतमा सबैभन्दा बढी प्रदेश १ मा आइपुग्यो कोरोना भ्याक्सिन, मोरङका तीन अस्पतालबाट खोप लगाइने बेलायतमा एकैपटक ३० किलोसम्म तौल घटाउने शल्यक्रिया सुरु हुँदै अनुभवी चिकित्सक टिमको लाजिम्पाटमा ‘मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक’ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त ७८ वर्षमा पनि आफुलाई कसरी फिट राख्छन् अमेरिकी राष्ट्रपति बाइडेन ? कर्णालीमा ८६१ क्षयरोगका बिरामी, सुर्खेतमा सबैभन्दा बढी प्रदेश १ मा आइपुग्यो कोरोना भ्याक्सिन, मोरङका तीन अस्पतालबाट खोप लगाइने बेलायतमा एकैपटक ३० किलोसम्म तौल घटाउने शल्यक्रिया सुरु हुँदै अनुभवी चिकित्सक टिमको लाजिम्पाटमा ‘मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक’ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज