गृहपृष्ठ ∕ गण्डकी प्रदेश ∕ पोखरा विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकायको डिनमा डा. नागिला नियुक्त पोखरा विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकायको डिनमा डा. नागिला नियुक्त हेल्थ आवाज मंगलबार, २०७८ जेठ ४ गते, १०:४० मा प्रकाशित अमर नागिला पोखरा–पोखरा विश्वविद्यालयका सह–प्राध्यापक डा. अमर नागिला स्वास्थ्य विज्ञान संकायको डिनमा नियुक्त भएका छन् । पोखरा विश्व विद्यालय कार्यकारी परिषदको सोमबार बसेको बैठकले उनलाई डिन नियुक्त गरेको हो । प्रयोगशालाविद् डा.नागिला क वर्गको ल्याब लाइफ केयर डायग्नोस्टिक प्रालि पोखराका निर्देशक हुन् । जहाँ कोभिड–१९ को पिसिआर जाँच हुने गरेको छ । यस्तै, कार्यकारी परिषद्ले ३ जेठदेखि नै लागु हुने गरी पोखरा विश्वविद्यालयको परीक्षा नियन्त्रकमा स्कुल अफ हेल्थ एन्ड एलाइड साइन्सेजका सह–प्राध्यापक डा. तुल्सीराम भण्डारीलाई नियुक्त गरेको छ । दुवैको कार्यकाल ४ वर्षको हुनेछ । क्याटेगोरी : गण्डकी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार दादुराका ६७ बिरामी उपचारपछि घर फर्किए, २० जनाको ‘आइसोलेसन’मा उपचार… एमाले नेता कृष्ण थापाको हृद्धयघातबाट निधन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १० औं स्थापना दिवस सम्पन्न चरक मेमोरियल अस्पतालको वार्षिक कारोबार ४३ करोड देवचुलीमा १५ शय्याको ट्रमा सेन्टर निर्माण कार्य सुरु जीपी कोइराला श्वासप्रश्वास केन्द्रमा ईएमआर प्रणाली सुरु धेरै पढिएका १ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज २ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ३ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान ४ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता ५ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ६ तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल ७ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? TFN ट्रेण्डिङ कनकासुन्दरीमा निःशुल्क शिविर, ६२५ जना स्वास्थ्य परीक्षण नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर निजी र सरकारी अस्पतालको १० प्रतिशत शय्या निःशुल्क, दुर्गम क्षेत्रका लागि एयर एम्बुलेन्स तयारी अवस्थामा राखिने गण्डकीमा कोरोना संक्रमणबाट ३१ वर्षीया महिलासहित ११ जनाको मृत्यु ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै प्रदेशकै ठूलो अस्पतालमा अक्सिजन प्लान्ट निर्माणमा ढिलाइ, सरकारी अस्पताल निजी कम्पनीमै निर्भर अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त कनकासुन्दरीमा निःशुल्क शिविर, ६२५ जना स्वास्थ्य परीक्षण नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर निजी र सरकारी अस्पतालको १० प्रतिशत शय्या निःशुल्क, दुर्गम क्षेत्रका लागि एयर एम्बुलेन्स तयारी अवस्थामा राखिने गण्डकीमा कोरोना संक्रमणबाट ३१ वर्षीया महिलासहित ११ जनाको मृत्यु ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै प्रदेशकै ठूलो अस्पतालमा अक्सिजन प्लान्ट निर्माणमा ढिलाइ, सरकारी अस्पताल निजी कम्पनीमै निर्भर अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त