गृहपृष्ठ ∕ गण्डकी प्रदेश ∕ कास्कीमा जेठ १४ सम्म लकडाउन कास्कीमा जेठ १४ सम्म लकडाउन हेल्थ आवाज बिहीबार, २०७८ जेठ ६ गते, १९:०९ मा प्रकाशित पोखरा – कास्की प्रशासनले जेठ १४ गतेसम्म निरन्तर लकडाउन गर्ने निर्णय गरेको छ । दोस्रो पटक म्याद थप गरी जेठ ७ गतेसम्म तोकिएको लकडाउन फेरि १ हप्ता थप्ने निर्णय कास्की प्रशासनले गरेको हो । गएको बुधबार सूचना प्रकाशित गरी कोरोना संक्रमणको चेन ब्रेकका लागि लकडाउन गरिएको भन्दै अवस्थालाई भयावह हुन नदिन सतर्कता र सावधानी अपनाउन आदेश गरिएको छ । लकडाउन अवधिमा बैंक तथा वित्तीय सेवामा संलग्न कर्मचारीलाई बिहान १० देखि ११ बजेसम्म तथा दिउँसो २ देखि साढे २ बजेसम्ममात्र परिचय पत्र र पोसाकका आधारमा आवतजावत गर्न दिने निर्णय डिसिसिएमसीले गरेको छ । यस्तै, सरकारी प्राथमिकता प्राप्त आयोजनालाई नियमित सञ्चालन गर्न स्वास्थ्य र सुरक्षाका सावधानी पूर्ण पालना गरी निर्माण सामग्री बोक्ने सवारीलाई राति ७ बजेदेखि बिहान ४ बजेसम्म सञ्चालन गर्न दिने निर्णय गरिएको छ । क्याटेगोरी : गण्डकी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार दादुराका ६७ बिरामी उपचारपछि घर फर्किए, २० जनाको ‘आइसोलेसन’मा उपचार… एमाले नेता कृष्ण थापाको हृद्धयघातबाट निधन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १० औं स्थापना दिवस सम्पन्न चरक मेमोरियल अस्पतालको वार्षिक कारोबार ४३ करोड देवचुलीमा १५ शय्याको ट्रमा सेन्टर निर्माण कार्य सुरु जीपी कोइराला श्वासप्रश्वास केन्द्रमा ईएमआर प्रणाली सुरु धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ३ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ४ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ५ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ६ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता ७ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ TFN ट्रेण्डिङ कार्यालय समयमा अनुपस्थित रहने कर्मचारीलाई तह लगाउन वीर अस्पताल व्यवस्थापनका एक दर्जन बढी निर्णय नवौं र दशौं तहका १४ जना विशेषज्ञ चिकित्सकको काज फिर्ता सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण अब सरकारी स्वास्थ्य संस्थाबाट समेत हुने डा. जितप्रकाश श्रेष्ठः सरकमसिजन के हो ? यो किन गरिन्छ ? एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने निजी र सरकारी अस्पतालको १० प्रतिशत शय्या निःशुल्क, दुर्गम क्षेत्रका लागि एयर एम्बुलेन्स तयारी अवस्थामा राखिने कार्यालय समयमा अनुपस्थित रहने कर्मचारीलाई तह लगाउन वीर अस्पताल व्यवस्थापनका एक दर्जन बढी निर्णय नवौं र दशौं तहका १४ जना विशेषज्ञ चिकित्सकको काज फिर्ता सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण अब सरकारी स्वास्थ्य संस्थाबाट समेत हुने डा. जितप्रकाश श्रेष्ठः सरकमसिजन के हो ? यो किन गरिन्छ ? एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने निजी र सरकारी अस्पतालको १० प्रतिशत शय्या निःशुल्क, दुर्गम क्षेत्रका लागि एयर एम्बुलेन्स तयारी अवस्थामा राखिने