गृहपृष्ठ ∕ गण्डकी प्रदेश ∕ कास्कीमा जेठ १४ सम्म लकडाउन कास्कीमा जेठ १४ सम्म लकडाउन हेल्थ आवाज बिहीबार, २०७८ जेठ ६ गते, १९:०९ मा प्रकाशित पोखरा – कास्की प्रशासनले जेठ १४ गतेसम्म निरन्तर लकडाउन गर्ने निर्णय गरेको छ । दोस्रो पटक म्याद थप गरी जेठ ७ गतेसम्म तोकिएको लकडाउन फेरि १ हप्ता थप्ने निर्णय कास्की प्रशासनले गरेको हो । गएको बुधबार सूचना प्रकाशित गरी कोरोना संक्रमणको चेन ब्रेकका लागि लकडाउन गरिएको भन्दै अवस्थालाई भयावह हुन नदिन सतर्कता र सावधानी अपनाउन आदेश गरिएको छ । लकडाउन अवधिमा बैंक तथा वित्तीय सेवामा संलग्न कर्मचारीलाई बिहान १० देखि ११ बजेसम्म तथा दिउँसो २ देखि साढे २ बजेसम्ममात्र परिचय पत्र र पोसाकका आधारमा आवतजावत गर्न दिने निर्णय डिसिसिएमसीले गरेको छ । यस्तै, सरकारी प्राथमिकता प्राप्त आयोजनालाई नियमित सञ्चालन गर्न स्वास्थ्य र सुरक्षाका सावधानी पूर्ण पालना गरी निर्माण सामग्री बोक्ने सवारीलाई राति ७ बजेदेखि बिहान ४ बजेसम्म सञ्चालन गर्न दिने निर्णय गरिएको छ । क्याटेगोरी : गण्डकी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा.… गण्डकी प्रदेशले छुट्यायो स्वास्थ्यतर्फ ३ अर्ब ३१ करोड रुपैयाँ बजेट स्कोलियोसिस के हो ? कसरी हुन्छ उपचार ? १०० शय्याको कास्की सेवा हस्पिटलको मेडिकल निर्देशकमा डा. सरिता गण्डकीको स्वास्थ्य मन्त्रालयको जिम्मेवारी लक्ष्मणबहादुर पाण्डे*लाई दादुराका ६७ बिरामी उपचारपछि घर फर्किए, २० जनाको ‘आइसोलेसन’मा उपचार… धेरै पढिएका १ रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? २ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह ३ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ४ ‘शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ ५ दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली ६ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ७ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् TFN ट्रेण्डिङ कालिकोटको पलाँता अस्पतालका स्वास्थ्यकर्मी र सुरक्षा गार्ड कुटिए, अस्पताल तोडफोड दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली अनमीव हेल्थले मनायो छैटौं वार्षिकोत्सव विराटनगरमा भेला भए दुई सयभन्दा बढी चिकित्सक, गीत—संगीतमा साटे खुसी प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? आँखाको दृष्टिका लागि फाइदाजनक योगासन औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध कालिकोटको पलाँता अस्पतालका स्वास्थ्यकर्मी र सुरक्षा गार्ड कुटिए, अस्पताल तोडफोड दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली अनमीव हेल्थले मनायो छैटौं वार्षिकोत्सव विराटनगरमा भेला भए दुई सयभन्दा बढी चिकित्सक, गीत—संगीतमा साटे खुसी प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? आँखाको दृष्टिका लागि फाइदाजनक योगासन औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध