गृहपृष्ठ ∕ गण्डकी प्रदेश ∕ पोखरा हस्पिटलको अनाधिकृत रुपमा सञ्चालित ल्याब तथा फार्मेसी सिल पोखरा हस्पिटलको अनाधिकृत रुपमा सञ्चालित ल्याब तथा फार्मेसी सिल हेल्थ आवाज शुक्रबार, २०७८ साउन २२ गते, ११:०४ मा प्रकाशित पोखरा—पोखरा हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालिले सञ्चालन गरेको ल्याब तथा फार्मेसी कास्की प्रशासनले सिल गरेको छ । दर्ताबिना नै सञ्चालन भइरहेको उजुरी परेपछि कास्की प्रशासनले अनुगमन गरेको थियो । अनुगमनका क्रममा आवश्यक कागजात टोली समक्ष पेस गर्न नसकेपछि ल्याब र फार्मेसी सिल गरिएको हो । प्रशासनले बुधबार १० बजेसम्मका लागि दर्ता गरेको प्रमाणसहित कार्यालयमा सम्पर्क गर्न भनेको थियो । २ दशक अघिदेखि सञ्चालित उक्त अस्पतालले गत वर्षदेखि फार्मेसी र गत जेठदेखि ल्याब सञ्चालनमा ल्याएको थियो । अस्पतालका अध्यक्ष डा. गोपी हिराचन र प्रबन्ध निर्देशक सञ्जय कोइराला रहेका छन् । अस्पतालको ल्याब र फार्मेसी बन्द भएकोबारे अस्पतालको सोधपुछमा सम्पर्क गर्दा हल्लामात्रै भएको दाबी गरे । जबकि कास्की प्रशासनले सिल गरिएको पुष्टि गरिसकेको थियो । क्याटेगोरी : गण्डकी प्रदेश ट्याग : #कास्की प्रशासन, #डा. गोपी हिराचन, #पोखरा हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालि, #फार्मेसी, #ल्याब तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार गण्डकी प्रदेशले छुट्यायो स्वास्थ्यतर्फ ३ अर्ब ३१ करोड रुपैयाँ बजेट स्कोलियोसिस के हो ? कसरी हुन्छ उपचार ? १०० शय्याको कास्की सेवा हस्पिटलको मेडिकल निर्देशकमा डा. सरिता गण्डकीको स्वास्थ्य मन्त्रालयको जिम्मेवारी लक्ष्मणबहादुर पाण्डे*लाई दादुराका ६७ बिरामी उपचारपछि घर फर्किए, २० जनाको ‘आइसोलेसन’मा उपचार… एमाले नेता कृष्ण थापाको हृद्धयघातबाट निधन धेरै पढिएका १ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी २ वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी ३ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ४ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं ५ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ६ फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ ७ स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्ति प्रक्रिया रद्ध गर्न माग TFN ट्रेण्डिङ मेघाको मेगा प्रोजेक्टः साढे ३ अर्ब लगानीमा ‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी अब शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्टेन्ट राख्नपूर्व १ लाख जम्मा गर्नुपर्ने सेतो कोट, रगतका टाटा र रित्तो सिटामोल प्रधानमन्त्रीले भने, ‘सावधानी अपनाएनौं भने बाध्य भएर जनजीवन ठप्प पार्नुपर्ने स्थिती आउन सक्छ’ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी राष्ट्रिय ट्रमा सेन्टरमा नयाँ प्रविधिको अक्सिजन प्लान्ट जडान, सोमबार उद्घाटन हुने मेघाको मेगा प्रोजेक्टः साढे ३ अर्ब लगानीमा ‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी अब शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्टेन्ट राख्नपूर्व १ लाख जम्मा गर्नुपर्ने सेतो कोट, रगतका टाटा र रित्तो सिटामोल प्रधानमन्त्रीले भने, ‘सावधानी अपनाएनौं भने बाध्य भएर जनजीवन ठप्प पार्नुपर्ने स्थिती आउन सक्छ’ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी राष्ट्रिय ट्रमा सेन्टरमा नयाँ प्रविधिको अक्सिजन प्लान्ट जडान, सोमबार उद्घाटन हुने