गृहपृष्ठ ∕ गण्डकी प्रदेश ∕ शिशुवा अस्पताललाई ज्योति बैंकको सहयोग शिशुवा अस्पताललाई ज्योति बैंकको सहयोग हेल्थ आवाज बिहीबार, २०७८ फागुन १२ गते, १०:५६ मा प्रकाशित पोखरा–ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित ‘हाम्रो विकास प्रवद्र्धन कोष’ मार्फत पोखरा–३० स्थित शिशुवा अस्पताललाई राष्ट्रिय आविष्कार केन्द्रद्वारा स्वदेशमै निर्मित बेबी वार्मर प्रदान गरेको छ । बैंकले अस्पताललाई नवजात शिशुको शारीरिक तापक्रम उचित राख्न प्रयोग हुने बेबी वार्मर प्रदान गरेको हो । बैंकले १३ औं वार्षिकोत्सवको अवसरमा डा. महावीर पुनद्वारा प्रवद्र्धित राष्ट्रिय आविष्कार केन्द्रलाई १२ वटा बेबी वार्मर बनाएर देशका अस्पताललाई हस्तान्तरण गर्ने सहकार्यका लागि सो केन्द्रको बेबी वार्मर परियोजना– २ को लागि सहयोग गरेको थियो । बैंकका पोखरा क्षेत्रका प्रमुख विशाल लामिछाने र बैंकका तालचोक शाखा प्रबन्धक सागरमणि भण्डारीले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष डा. नारायण ओझालाई बेबी वार्मर हस्तान्तरण गरेका हुन् । अस्पतालका डाक्टर, नर्सलगायत विभिन्न सम्बन्धित कर्मचारीलाई बेबी वार्मर सञ्चालनसम्बन्धी विशेष तालिमसमेत सञ्चालन गरिएको थियो । क्याटेगोरी : गण्डकी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार दादुराका ६७ बिरामी उपचारपछि घर फर्किए, २० जनाको ‘आइसोलेसन’मा उपचार… एमाले नेता कृष्ण थापाको हृद्धयघातबाट निधन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १० औं स्थापना दिवस सम्पन्न चरक मेमोरियल अस्पतालको वार्षिक कारोबार ४३ करोड देवचुलीमा १५ शय्याको ट्रमा सेन्टर निर्माण कार्य सुरु जीपी कोइराला श्वासप्रश्वास केन्द्रमा ईएमआर प्रणाली सुरु धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ३ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता ४ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ५ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ ६ डा. जितप्रकाश श्रेष्ठः सरकमसिजन के हो ? यो किन गरिन्छ ? ७ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त TFN ट्रेण्डिङ भरतपुर अस्पतालको मेसुमा डा. विश्वबन्धु बगाले नियुक्त विपी सुधारका लागि १३ बुँदे निर्णयः हाजिरी अनुगमन गर्न प्रा.डा. स्मृति कार्कीको संयोजकत्वमा समिति के कारणले हुन्छ पक्षघात, कसरी बच्ने यसबाट : डा. सुनिलराम कोइरालाको सल्लाह डा. सुनिलराम कोइरालाको सल्लाहः कसरी बच्ने छारे रोगबाट ? बहसमा बी एण्ड सी मेडिकल कलेज : कस्तो हुनुपर्छ मेडिकल कलेज ? यी ५ कम्पनीको ह्यान्ड सेनिटाइजर प्रयोग नगर्न औषधि व्यवस्था विभागको अनुरोध पोखरा विश्वविद्यालय शिक्षण अस्पतालमा दन्त सेवा सञ्चालन स्वास्थ्य मन्त्रालय नेकपा एसको भागमा, मन्त्री रामकुमारी झाँक्री ! भरतपुर अस्पतालको मेसुमा डा. विश्वबन्धु बगाले नियुक्त विपी सुधारका लागि १३ बुँदे निर्णयः हाजिरी अनुगमन गर्न प्रा.डा. स्मृति कार्कीको संयोजकत्वमा समिति के कारणले हुन्छ पक्षघात, कसरी बच्ने यसबाट : डा. सुनिलराम कोइरालाको सल्लाह डा. सुनिलराम कोइरालाको सल्लाहः कसरी बच्ने छारे रोगबाट ? बहसमा बी एण्ड सी मेडिकल कलेज : कस्तो हुनुपर्छ मेडिकल कलेज ? यी ५ कम्पनीको ह्यान्ड सेनिटाइजर प्रयोग नगर्न औषधि व्यवस्था विभागको अनुरोध पोखरा विश्वविद्यालय शिक्षण अस्पतालमा दन्त सेवा सञ्चालन स्वास्थ्य मन्त्रालय नेकपा एसको भागमा, मन्त्री रामकुमारी झाँक्री !