गृहपृष्ठ ∕ गण्डकी प्रदेश ∕ साहित्यकार प्रकट पंगेनी शिवको सघन उपचार कक्षमा उपचार हुँदै साहित्यकार प्रकट पंगेनी शिवको सघन उपचार कक्षमा उपचार हुँदै सुनील सापकोटा मंगलबार, २०८१ वैशाख ४ गते, १४:०२ मा प्रकाशित पोखरा—शृंगारिक गजलमा मुख्य पहिचान बनाएका साहित्यकार प्रकट पंगेनी शिव अचानक अस्वस्थ भएपछि मणिपाल शिक्षण अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको छ । मणिपालमा भर्ना भएका शिवको स्वास्थ्य अवस्था बुझ्न पोखराका मेयर मणिपाल अस्पताल पुगेका छन् । अस्पताल स्रोतकाअनुसार शिवको स्वास्थ्य अवस्था स्थिर रहेको छ । शिवको उपचारमा आर्थिक अभाव भएको भन्दै विभिन्न संघ-संस्थाले उनको शीघ्र स्वास्थ्य लाभको कामनासहित सहयोग पनि जुटाइरहेका छन् । नाटक लेखन र मञ्चनका साथै चित्रकला, गीत, मुक्तकमा पनि कलम चलाउने शिव रुपा५ मा जन्मिएका हुन् । क्याटेगोरी : गण्डकी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चरक मेमोरियल अस्पतालको वार्षिक कारोबार ४३ करोड देवचुलीमा १५ शय्याको ट्रमा सेन्टर निर्माण कार्य सुरु जीपी कोइराला श्वासप्रश्वास केन्द्रमा ईएमआर प्रणाली सुरु मणिपाल मेडिकल कलेजको १० महिनाको कारोबार १ अर्ब ८४ करोड गण्डकी मेडिकल कलेजको ९ महिनाको कारोबार १ अर्ब १३ करोड… जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु धेरै पढिएका १ २५ अर्ब लागतमा रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान बन्ने २ विश्व स्वास्थ्य संगठनको नागरिक समाज आयोगको प्रभावशाली स्टेयरिङ कमिटीमा नेपाली चेली श्रेष्ठ चयन ३ सुदूरपश्चिम प्रदेशमा जनस्वास्थ्य नियमावली नआई ऐन संशोधन गरिदैं ४ दुई चिकित्सकको अस्पतालको एक वर्षको कारोबार २ अर्ब ५७ करोड ५ स्वास्थ्य बीमाको ३६ प्रतिशत रकम औषधी र ३८ प्रतिशत ल्याब र रेडियोलोजीमा ६ दर्ता खारेजी भएका फार्मेसीको ठगीधन्दा, संचालकविरुद्ध पक्राउ पूर्जी जारी ७ भरतपुरमा ५ वर्षभित्र १०० शय्याको मानसिक स्वास्थ्य केन्द्र बनाइने TFN ट्रेण्डिङ नेपाल चिकित्सक संघको निर्वाचन कार्यक्रम स्थगित डा. कार्कीको बाइपास शल्यक्रिया सफल, सामाजिक सञ्जालमा भने भ्रामक टिप्पणी संघीय अस्पतालहरुमा २१०२ जना स्वास्थ्य जनशक्ति थपिने, कुन अस्पतालमा कति ? सुस्वास्थ अस्पतालको दशौं वार्षिकोत्सव, १५०५ बिरामीले लिए उपचार सेवा मेडिकल काउन्सिल सदस्य उम्मेदवार डा. सरस्वती भट्टराईका पाँच सुधारका योजना रक्तचाप कारण र नियन्त्रणका उपाय नेपालगन्ज मेडिकल कलेज व्यवस्थापन र कर्मचारीबीच विवाद चर्कियो सुदूरपश्चिम प्रदेशमा जनस्वास्थ्य नियमावली नआई ऐन संशोधन गरिदैं नेपाल चिकित्सक संघको निर्वाचन कार्यक्रम स्थगित डा. कार्कीको बाइपास शल्यक्रिया सफल, सामाजिक सञ्जालमा भने भ्रामक टिप्पणी संघीय अस्पतालहरुमा २१०२ जना स्वास्थ्य जनशक्ति थपिने, कुन अस्पतालमा कति ? सुस्वास्थ अस्पतालको दशौं वार्षिकोत्सव, १५०५ बिरामीले लिए उपचार सेवा मेडिकल काउन्सिल सदस्य उम्मेदवार डा. सरस्वती भट्टराईका पाँच सुधारका योजना रक्तचाप कारण र नियन्त्रणका उपाय नेपालगन्ज मेडिकल कलेज व्यवस्थापन र कर्मचारीबीच विवाद चर्कियो सुदूरपश्चिम प्रदेशमा जनस्वास्थ्य नियमावली नआई ऐन संशोधन गरिदैं