गृहपृष्ठ ∕ गण्डकी प्रदेश ∕ आँबुखैरनी अस्पतालमा छिम्केश्वरी अस्पताल गाभियो आँबुखैरनी अस्पतालमा छिम्केश्वरी अस्पताल गाभियो हेल्थ आवाज सोमबार, २०८१ साउन ७ गते, १८:५९ मा प्रकाशित पोखरा—आँबुखैरेनी गाउँपालिकास्थित छिमकेश्वरी अस्पताल प्रा.लि. गाउँपालिकाद्वारा सञ्चालित आँबुखैरनी अस्पतालमा समायोजना गरिएको छ । गाउँपालिकाले निजी रुपमा सञ्चालनमा आएको अस्पताललाई आफू मातहत सञ्चालित अस्पतालमा गाभेर पालिकावासीलाई स्वास्थ्य पहुँच पु¥याउने पहल गरेको हो । छिमकेश्वरी अस्पताल प्रा.लि.का सञ्चालक समिति अध्यक्ष कृष्णमान तामाङ र आँबुखैरेनी अस्पताल सञ्चालक समिति तथा आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमानले अस्पताल समायोजन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे । कार्यक्रममा आँबुखैरेनी अस्पताल सञ्चालक समिति र छिमकेश्वरी अस्पतालका प्रा.लि.का सञ्चालक तथा शेयर सदस्यहरुको उपस्थिति रहेको थियो । गण्डकी प्रदेश सरकारले कोभिड कहरबीच लायन्स क्लबले सञ्चालन गरेको लेखनाथ लायन्स क्लबलाई आफू मातहत ल्याएर संक्रामक तथा सरुवा रोग अस्पताल बनाएको थियो । संक्रामक अस्पताल प्रदेश मातहतको पहिलो अस्पताल हो । आँबुखैरनीले पनि पालिकास्तरीय अस्पतालको क्षमता विस्तारका लागि पालिका मातहतको अस्पतालको क्षमता विस्तारको पहल गरेको हो । क्याटेगोरी : गण्डकी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार गण्डकी प्रदेशले छुट्यायो स्वास्थ्यतर्फ ३ अर्ब ३१ करोड रुपैयाँ बजेट स्कोलियोसिस के हो ? कसरी हुन्छ उपचार ? १०० शय्याको कास्की सेवा हस्पिटलको मेडिकल निर्देशकमा डा. सरिता गण्डकीको स्वास्थ्य मन्त्रालयको जिम्मेवारी लक्ष्मणबहादुर पाण्डे*लाई दादुराका ६७ बिरामी उपचारपछि घर फर्किए, २० जनाको ‘आइसोलेसन’मा उपचार… एमाले नेता कृष्ण थापाको हृद्धयघातबाट निधन धेरै पढिएका १ जुम्लाको जनस्वास्थ्य सुधारात्मक २ कसरी गर्ने छालाको हेरचाह ? ३ नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? ४ महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति ५ मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल ६ नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान ७ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता TFN ट्रेण्डिङ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव यी रोगका बिरामीलाई अत्यन्तै फाइदाजनक भुजंगासन १ करोड लगानीमा नेपाल नेशनल हस्पिटलमा ‘एक्सीडेन्ट एण्ड इमर्जेन्सी’ सुरू मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा सेवा सुरु के यौनसम्बन्धबाट कोरोना सर्छ ? त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? उपसभामुखको स्वास्थ्य अवस्था स्थिर : अस्पताल आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव यी रोगका बिरामीलाई अत्यन्तै फाइदाजनक भुजंगासन १ करोड लगानीमा नेपाल नेशनल हस्पिटलमा ‘एक्सीडेन्ट एण्ड इमर्जेन्सी’ सुरू मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा सेवा सुरु के यौनसम्बन्धबाट कोरोना सर्छ ? त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? उपसभामुखको स्वास्थ्य अवस्था स्थिर : अस्पताल