गृहपृष्ठ ∕ गण्डकी प्रदेश ∕ आँबुखैरनी अस्पतालमा छिम्केश्वरी अस्पताल गाभियो आँबुखैरनी अस्पतालमा छिम्केश्वरी अस्पताल गाभियो हेल्थ आवाज सोमबार, २०८१ साउन ७ गते, १८:५९ मा प्रकाशित पोखरा—आँबुखैरेनी गाउँपालिकास्थित छिमकेश्वरी अस्पताल प्रा.लि. गाउँपालिकाद्वारा सञ्चालित आँबुखैरनी अस्पतालमा समायोजना गरिएको छ । गाउँपालिकाले निजी रुपमा सञ्चालनमा आएको अस्पताललाई आफू मातहत सञ्चालित अस्पतालमा गाभेर पालिकावासीलाई स्वास्थ्य पहुँच पु¥याउने पहल गरेको हो । छिमकेश्वरी अस्पताल प्रा.लि.का सञ्चालक समिति अध्यक्ष कृष्णमान तामाङ र आँबुखैरेनी अस्पताल सञ्चालक समिति तथा आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमानले अस्पताल समायोजन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे । कार्यक्रममा आँबुखैरेनी अस्पताल सञ्चालक समिति र छिमकेश्वरी अस्पतालका प्रा.लि.का सञ्चालक तथा शेयर सदस्यहरुको उपस्थिति रहेको थियो । गण्डकी प्रदेश सरकारले कोभिड कहरबीच लायन्स क्लबले सञ्चालन गरेको लेखनाथ लायन्स क्लबलाई आफू मातहत ल्याएर संक्रामक तथा सरुवा रोग अस्पताल बनाएको थियो । संक्रामक अस्पताल प्रदेश मातहतको पहिलो अस्पताल हो । आँबुखैरनीले पनि पालिकास्तरीय अस्पतालको क्षमता विस्तारका लागि पालिका मातहतको अस्पतालको क्षमता विस्तारको पहल गरेको हो । क्याटेगोरी : गण्डकी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार गण्डकी प्रदेशले छुट्यायो स्वास्थ्यतर्फ ३ अर्ब ३१ करोड रुपैयाँ बजेट स्कोलियोसिस के हो ? कसरी हुन्छ उपचार ? १०० शय्याको कास्की सेवा हस्पिटलको मेडिकल निर्देशकमा डा. सरिता गण्डकीको स्वास्थ्य मन्त्रालयको जिम्मेवारी लक्ष्मणबहादुर पाण्डे*लाई दादुराका ६७ बिरामी उपचारपछि घर फर्किए, २० जनाको ‘आइसोलेसन’मा उपचार… एमाले नेता कृष्ण थापाको हृद्धयघातबाट निधन धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया ३ चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त ४ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ५ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ६ स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् ७ नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त TFN ट्रेण्डिङ स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न नपाउने कोशी अस्पतालमा ईआरसीपी सेवा सुरू, चिरफारबिनै पित्तनलीको ढुंगा निकालिने Child Mental Health: Recognition, Rationed अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा शहीद मेमोरियल अस्पतालमा दन्त सेवा सञ्चालनमा चार महिनामै फेरिए मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख रसुवाको बाढीमा घाइते भएका ४१ जनाको ७ अस्पतालमा उपचार हुँदैं स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न नपाउने कोशी अस्पतालमा ईआरसीपी सेवा सुरू, चिरफारबिनै पित्तनलीको ढुंगा निकालिने Child Mental Health: Recognition, Rationed अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा शहीद मेमोरियल अस्पतालमा दन्त सेवा सञ्चालनमा चार महिनामै फेरिए मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख रसुवाको बाढीमा घाइते भएका ४१ जनाको ७ अस्पतालमा उपचार हुँदैं