गृहपृष्ठ ∕ गण्डकी प्रदेश ∕ चरक मेमोरियल अस्पतालको वार्षिक कारोबार ४३ करोड चरक मेमोरियल अस्पतालको वार्षिक कारोबार ४३ करोड हेल्थ आवाज बिहीबार, २०८२ कात्तिक २७ गते, ११:०७ मा प्रकाशित काठमाडौं—पोखरास्थित चरक मेमोरियल अस्पताल प्रा.लि.को वार्षिक कारोबार ४३ करोड रहेको छ । अस्पतालको फाइनान्सियल तथ्यांकअनुसार सन् २०२५ मा चरकले ४३ करोड ६० लाख रुपैयाँ (अपरिष्कृत)को कारोबार गरेको छ । सन् २०२४ मा उसको वार्षिक कारोबार ३१ करोड ६० लाख रुपैयाँ रहेको थियो । चरक मेमारियल अस्पतालले सन् २०२३ मा २० करोड ८० लाख, सन् २०२२ मा २९ करोड १० लाख र सन् २०२१ मा ३८ करोड ९० लाख रुपैयाँको कारोबार गरेको थियो । कास्कीको पोखरामा रहेको चरक मेमोरियल अस्पतालमा सन् २०२० देखि १०० शय्या सञ्चालनमा छन् । सन् २०१२ का चरक ३८ शय्याको अस्पतालको रुपमा स्थापना भएको थियो । चरक अस्पताल रामचन्द्र रेग्मी, कपिल पोखरेल, बद्री पौडेललगायतको टिमको स्वामित्व छ । क्याटेगोरी : गण्डकी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार दादुराका ६७ बिरामी उपचारपछि घर फर्किए, २० जनाको ‘आइसोलेसन’मा उपचार… एमाले नेता कृष्ण थापाको हृद्धयघातबाट निधन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १० औं स्थापना दिवस सम्पन्न देवचुलीमा १५ शय्याको ट्रमा सेन्टर निर्माण कार्य सुरु जीपी कोइराला श्वासप्रश्वास केन्द्रमा ईएमआर प्रणाली सुरु मणिपाल मेडिकल कलेजको १० महिनाको कारोबार १ अर्ब ८४ करोड धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ३ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ४ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ५ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ६ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता ७ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ TFN ट्रेण्डिङ कामचोर कर्मचारीलाई तह लगाउन वीर अस्पताल व्यवस्थापनका एक दर्जन बढी निर्णय डा. जितप्रकाश श्रेष्ठः सरकमसिजन के हो ? यो किन गरिन्छ ? सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर नवौं र दशौं तहका १४ जना विशेषज्ञ चिकित्सकको काज फिर्ता वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण अब सरकारी स्वास्थ्य संस्थाबाट समेत हुने एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न स्वास्थ्य सेवा विभागद्वारा पारामेडिक्सतर्फका १४० जना कर्मचारीको स्तरवृद्धि हुम्लाका डा. उमाकान्त तिवारीलाई हेल्थ अवार्ड कामचोर कर्मचारीलाई तह लगाउन वीर अस्पताल व्यवस्थापनका एक दर्जन बढी निर्णय डा. जितप्रकाश श्रेष्ठः सरकमसिजन के हो ? यो किन गरिन्छ ? सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर नवौं र दशौं तहका १४ जना विशेषज्ञ चिकित्सकको काज फिर्ता वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण अब सरकारी स्वास्थ्य संस्थाबाट समेत हुने एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न स्वास्थ्य सेवा विभागद्वारा पारामेडिक्सतर्फका १४० जना कर्मचारीको स्तरवृद्धि हुम्लाका डा. उमाकान्त तिवारीलाई हेल्थ अवार्ड