गृहपृष्ठ ∕ सौन्दर्य स्वास्थ्य ∕ माइक्रोब्लेडिङ फेसनको रुपमा नगर्न वरिष्ठ ब्युटिसियन लक्ष्मी महतको सल्लाह माइक्रोब्लेडिङ फेसनको रुपमा नगर्न वरिष्ठ ब्युटिसियन लक्ष्मी महतको सल्लाह लक्ष्मी महत वरिष्ठ ब्युटिसियन सोमबार, २०७८ वैशाख २० गते, १८:२९ मा प्रकाशित माइक्रोब्लेडिङ अर्ध स्थायी प्रविधि हो । माइक्रोब्लेडिङ भान्नाले आँखीभौ अस्थायी रुपले बनाउने प्रविधि हो ।आजभोलि माइक्रोब्लेडिङ फेसनको रुपमा पनि धेरैले गर्दछन् तर यसलाई फेसनको रुपमा नगर्ने सल्लाह दिन्छु । माइक्रोब्लेडिङ जोसँग आफ्नो प्राकृतिक ब्राउज आँखीभौ छैन जसलाई एलोपेसिया भएको छ अथवा कोहीको ब्राउज भर्ने समस्याबाट ग्रस्त छन ति व्यक्तिहरुको लागि माइक्रोब्लेडिङ एक उत्तम समाधन हो । माइक्रोब्लेडिङ भन्नाले ब्राउज आँखाभौ पुरै बनाउन पर्छ भन्नी हुदैन जँहा निर आँखीभौको रौँ कम भएको छ तेही ठाँउमा स्टोक्स तानिन्छ यदि कुनै व्यक्तिको ब्राउज आँखाभौ नै छैन भनि पुरै आँखाभौको सेप बनाउन सकिन्छ । कसै कसैलाई आफ्नो आँखीभौंको पुरै सेप नै परिवर्तन गर्न चाहान्छ ति व्यक्तिहरुको पहिलै नै भएकोे आइब्रोलाई खौरेर ग्राहकले चाहेको सेपमा माइक्रोब्लेडिङ बनाउन सकिन्छ । माइक्रोब्लेडिङ सिक्न जाँदा ,अथवा गर्ने जाँदा जहिले पनि माइक्रोब्लेडिङ प्रशिक्षक माइक्रोब्लेडिङ आर्टिस्टसँग जानकारी लिनु जरुरी हुन्छ किनभने माइक्रोब्लेडिङ आरटिस्टलाई सबैकुरा थाहा हुन्छ स्टोक्स तान्दा कुन निडलको प्रयोग खोपने र पिगमेन्टको छनौट आदि कुराको ज्ञान यी सबै कुराको ज्ञान हुन्छ। सन्तोषजनक नतिजा र सुरक्षित पनि हुन्छ । माइक्रोब्लेडिङ पिगमेन्ट सेट हुनाले हिल हुन १० देखि १५ दिन लाग्छ । एक चोटी गरिसके पछि पुन दुई हप्तामा टच्अप गर्ने पर्छ माइक्रोब्लेडिङ ६ महिना देखि १८ महिना सम्म टिक्छ । नर्मल र सुख्खा छालामा सबैभन्दा बढि टिक्ने गर्छ र ओइली छालामा अलि कम टिक्छ सिवमको कारण पिगमेन्ट छालामा जम्मा हुन गाह्रो हुन्छ र विस्तारै पिगमेन्ट फेड हुदै जान्छ । फेड हुदै गएपछि गा्रहकलाई ६ महिना देखि १ वर्षभित्र रि टच्अप गर्ने सल्लाह दिनु पर्छ । माइक्रो माइक्रोब्लेडिङ गरिसकेपछि नियमित विशेष ज्ञको सम्पर्कमा भैरहनु पर्दछ। यसको साथै साउना र स्विमिङ्ग र बढी तापक्रम हुने अवस्था बढी रहनु हुँदैन। बच्चालाई दुध खुवाइरहेको महिला दिदीबहिनीहरुले पनि यो गर्नु हुँदैन। छालासम्बन्धि विशेष रोग भएका व्यक्तिले पनि माइक्रोब्लेडिङ गर्नु हुँदैन। जस्तै, केलोइड प्रोन। यो गरेको ब्राउजमा मेकअप गर्दा टेम्पोररी ब्राउज फिल्टरको प्रयोग गर्नु हुँदैन। आइ मेकअप डस्टले पनि ब्राउजमा असर पुर्याउन सक्छ। सुगर र प्रेसरका बिरामीले पनि माइक्रोब्लेडिङ गर्न हुँदैन। क्याटेगोरी : सौन्दर्य स्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कसरी गर्ने छालाको हेरचाह ? फेसियल स्किन ट्रिटमेन्ट के हो ? किन गरिन्छ ? अनुहारमा काँचो दुध लगाउँदा हुने ४ फाइदा अनुहारमा स्क्रब प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा अनुहारको सुन्दरता र स्वस्थताको लागि ५ टिप्स मुख धोएपछि रुमालले पुछ्नुहुन्छ ? जान्नुहोस् यी कुरा धेरै पढिएका १ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज २ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ३ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ४ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न ५ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता ६ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ योग के हो ? यसका प्रकार र फाइदा TFN ट्रेण्डिङ गर्भनिरोधक चक्की प्रयोग गर्दा यी कुरामा दिनुहोस् ध्यान नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान महिनावारीमा 'मुड स्वीङ' हुने समस्या छ? अपनाउनुस् यस्ता काइदा गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता निजी र सरकारी अस्पतालको १० प्रतिशत शय्या निःशुल्क, दुर्गम क्षेत्रका लागि एयर एम्बुलेन्स तयारी अवस्थामा राखिने डा. जितप्रकाश श्रेष्ठः सरकमसिजन के हो ? यो किन गरिन्छ ? सम्भोग गर्दा श्रीमतीलाई खुसी पार्ने तरिका ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने गर्भनिरोधक चक्की प्रयोग गर्दा यी कुरामा दिनुहोस् ध्यान नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान महिनावारीमा 'मुड स्वीङ' हुने समस्या छ? अपनाउनुस् यस्ता काइदा गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता निजी र सरकारी अस्पतालको १० प्रतिशत शय्या निःशुल्क, दुर्गम क्षेत्रका लागि एयर एम्बुलेन्स तयारी अवस्थामा राखिने डा. जितप्रकाश श्रेष्ठः सरकमसिजन के हो ? यो किन गरिन्छ ? सम्भोग गर्दा श्रीमतीलाई खुसी पार्ने तरिका ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने