गृहपृष्ठ ∕ स्वास्थ्य शिक्षा ∕ एमबीबीएस प्रवेश परीक्षाको रिजल्ट प्रकाशित (रिजल्टसहित) एमबीबीएस प्रवेश परीक्षाको रिजल्ट प्रकाशित (रिजल्टसहित) हेल्थ आवाज बिहीबार, २०७९ चैत्र २ गते, १०:११ मा प्रकाशित काठमाडौं—चिकित्सा शिक्षा आयोगले एमबीबीएसको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशित गरेको छ । बुधबार आयोगले चिकित्सा शिक्षा स्नातक तह एमबीबीएसको एकीकृत प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको हो । आयोगले २४ फागुनमा एमबीबीएसका लागि एकीकृत प्रवेश परीक्षा लिएको थियो । ६ हजार ६ सय ६९ जनाले एमबीबीएस प्रवेश परीक्षा उत्तीर्ण गरेका छन् । परीक्षाको मर्यादा विपरित कार्य गरेका दुई जनाको परीक्षा रद्ध गरिएको आयोगले जनाएको छ । क्याटेगोरी : स्वास्थ्य शिक्षा तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल ठूला ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरु अध्ययन संस्थानमा परिणत हुने स्वास्थ्य शिक्षाः शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा ल्याइने शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पारित विदुुषी योगमाया आयुुर्वेद विश्वविद्यालयका पदाधिकारीको सपथ एमविविएस सिट तथा शुल्क पुनरावलोकन गर्न कार्यदल गठन धेरै पढिएका १ Young’s lip with tiny bugs: needs awareness of leishmaniasis २ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त ३ गंगालालमा कुटिएका चिकित्सक भन्छन्, ‘उनीहरुसँगै भिडेर मैले उनीहरुको आमा बचाउन सफल भएँ’ ४ पत्रकार दिनेश सिटौलाको सबअरेनहाइड हेमोरेजका कारण मृत्युः ग्राण्डी अस्पताल ५ ‘बीमा तिरेको छु, जाँच सबै गर्न पाउनु पर्छ’ : अस्पताल ओपीडीबाट देखिएको दृश्य ६ २० माघबाट मेडिकल काउन्सिलको गुड स्ट्याण्डिङ सर्टिफिकेट प्रक्रिया अनलाइनबाट ७ किष्ट शिक्षण अस्पतालमा क्यान्सर बिरामीका लागि निःशुल्क ओपीडी र बेड सेवा TFN ट्रेण्डिङ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने जिल्ला अस्पताल सल्यानको भवन निर्माणको काम १० महिनादेखि अलपत्र गंगालालमा कुटिएका चिकित्सक भन्छन्, ‘उनीहरुसँगै भिडेर मैले उनीहरुको आमा बचाउन सफल भएँ’ सल्यान कपुरकोट गाउँपालिकामा निःशुल्क आँखा शिविर क्षयरोग पहिचानमा ढिलाइ हुँदा दोलखामा तीन जनाको मृत्यु गेटा अस्पतालमा मोडुलर शल्यक्रिया कक्षबाट सेवा सुरु जुम्लाका करिब ९ हजार किशोरीलाई एचपीभी खोप लगाइने Young’s lip with tiny bugs: needs awareness of leishmaniasis ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने जिल्ला अस्पताल सल्यानको भवन निर्माणको काम १० महिनादेखि अलपत्र गंगालालमा कुटिएका चिकित्सक भन्छन्, ‘उनीहरुसँगै भिडेर मैले उनीहरुको आमा बचाउन सफल भएँ’ सल्यान कपुरकोट गाउँपालिकामा निःशुल्क आँखा शिविर क्षयरोग पहिचानमा ढिलाइ हुँदा दोलखामा तीन जनाको मृत्यु गेटा अस्पतालमा मोडुलर शल्यक्रिया कक्षबाट सेवा सुरु जुम्लाका करिब ९ हजार किशोरीलाई एचपीभी खोप लगाइने Young’s lip with tiny bugs: needs awareness of leishmaniasis