२०८१ साउन ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठस्वास्थ्य शिक्षाएमबीबीएस प्रवेश परीक्षाको रिजल्ट प्रकाशित (रिजल्टसहित)

एमबीबीएस प्रवेश परीक्षाको रिजल्ट प्रकाशित (रिजल्टसहित)


काठमाडौं—चिकित्सा शिक्षा आयोगले एमबीबीएसको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशित गरेको छ ।

बुधबार आयोगले चिकित्सा शिक्षा स्नातक तह एमबीबीएसको एकीकृत प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

आयोगले २४ फागुनमा एमबीबीएसका लागि एकीकृत प्रवेश परीक्षा लिएको थियो । ६ हजार ६ सय ६९ जनाले एमबीबीएस प्रवेश परीक्षा उत्तीर्ण गरेका छन् ।

परीक्षाको मर्यादा विपरित कार्य गरेका दुई जनाको परीक्षा रद्ध गरिएको आयोगले जनाएको छ ।


क्याटेगोरी : स्वास्थ्य शिक्षा



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ