गृहपृष्ठ ∕ स्वास्थ्य शिक्षा ∕ बिडिएसको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशित (रिजल्टसहित) बिडिएसको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशित (रिजल्टसहित) हेल्थ आवाज शुक्रबार, २०७९ चैत्र ३ गते, १२:४१ मा प्रकाशित काठमाडौं—चिकित्सा शिक्षा आयोगले आगामी वर्षको स्नातक तहतर्फको दन्त शल्य चिकित्सा (बिडिएस)तर्फका एकीकृत प्रवेश परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ । एक हप्ताअघि लिएको एकीकृत प्रवेश परीक्षामा ५ हजार ३१ जनाले परीक्षा फारम भरेका थिए । जसमा २ हजार ४ सय ६३ जना उत्तीर्ण भएका छन् । आयोगले नेपालमा बिडिएस अध्ययनको लागि ५ सय ६० सिट निर्धारण गरेको छ । विडिएसतर्फ सुवास आचार्यले १ सय ७२ ल्याएर पहिलो नम्बरमा नाम निकाल्न सफल भएका छन् । क्याटेगोरी : स्वास्थ्य शिक्षा तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल ठूला ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरु अध्ययन संस्थानमा परिणत हुने स्वास्थ्य शिक्षाः शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा ल्याइने शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पारित विदुुषी योगमाया आयुुर्वेद विश्वविद्यालयका पदाधिकारीको सपथ एमविविएस सिट तथा शुल्क पुनरावलोकन गर्न कार्यदल गठन धेरै पढिएका १ बावुलाई चिया खुवाएर नोबेलकै प्राङ्गणमा अस्ताए डा. अमित २ कोशीको स्वास्थ्य क्षेत्रमा बेथिती: प्रतिवेदनले दोषी औंल्याउँछ, सरकार ‘सरुवा’ गरेर जोगाउँछ ३ अनुभवी चिकित्सक टिमको लाजिम्पाटमा ‘मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक’ ४ निजामती कर्मचारी अस्पतालमा आनुवंशिक परीक्षण, पेडियाट्रिक न्यूरोलोजी र न्यूरो सर्जरी सेवा सुरु ५ कोशी प्रदेशमा ‘एर्लागन’ का औषधी खरिदमा रोक, सोधभर्ना नपाएसम्म ‘बहिष्कार’ ६ राष्ट्रिय ट्रमा सेन्टरका मेसु डा. बद्री रिजाल दिए राजीनामा ७ महाराजगन्ज चिकित्सा क्याम्पसले माग्यो विभिन्न विषयका १८ जना उप प्राध्यापक TFN ट्रेण्डिङ बावुलाई चिया खुवाएर नोबेलकै प्राङ्गणमा अस्ताए डा. अमित व्यवसायी दिनेश सिलवालले किने लुम्बिनी मेडिकल कलेजको बहुमत सेयर एनएमए निर्वाचन : सुदूरपश्चिममा सर्वसम्मत बनाउने एक महिनादेखिको प्रयास असफल विपीमा सातै दिन २४ सैं घण्टा प्रयोगशाला सेवा उपलब्ध हुने नेपाल मेडिकल काउन्सिलको निर्वाचन : सेती प्रादेशिक अस्पतालमा २ सय ९६ मत खस्यो विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेका इन्टर्न डाक्टरको मृत्यु अनुभवी चिकित्सक टिमको लाजिम्पाटमा ‘मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक’ राष्ट्रिय ट्रमा सेन्टरका मेसु डा. बद्री रिजाल दिए राजीनामा बावुलाई चिया खुवाएर नोबेलकै प्राङ्गणमा अस्ताए डा. अमित व्यवसायी दिनेश सिलवालले किने लुम्बिनी मेडिकल कलेजको बहुमत सेयर एनएमए निर्वाचन : सुदूरपश्चिममा सर्वसम्मत बनाउने एक महिनादेखिको प्रयास असफल विपीमा सातै दिन २४ सैं घण्टा प्रयोगशाला सेवा उपलब्ध हुने नेपाल मेडिकल काउन्सिलको निर्वाचन : सेती प्रादेशिक अस्पतालमा २ सय ९६ मत खस्यो विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेका इन्टर्न डाक्टरको मृत्यु अनुभवी चिकित्सक टिमको लाजिम्पाटमा ‘मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक’ राष्ट्रिय ट्रमा सेन्टरका मेसु डा. बद्री रिजाल दिए राजीनामा