गृहपृष्ठ ∕ स्वास्थ्य शिक्षा ∕ बिडिएसको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशित (रिजल्टसहित) बिडिएसको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशित (रिजल्टसहित) हेल्थ आवाज शुक्रबार, २०७९ चैत्र ३ गते, १२:४१ मा प्रकाशित काठमाडौं—चिकित्सा शिक्षा आयोगले आगामी वर्षको स्नातक तहतर्फको दन्त शल्य चिकित्सा (बिडिएस)तर्फका एकीकृत प्रवेश परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ । एक हप्ताअघि लिएको एकीकृत प्रवेश परीक्षामा ५ हजार ३१ जनाले परीक्षा फारम भरेका थिए । जसमा २ हजार ४ सय ६३ जना उत्तीर्ण भएका छन् । आयोगले नेपालमा बिडिएस अध्ययनको लागि ५ सय ६० सिट निर्धारण गरेको छ । विडिएसतर्फ सुवास आचार्यले १ सय ७२ ल्याएर पहिलो नम्बरमा नाम निकाल्न सफल भएका छन् । क्याटेगोरी : स्वास्थ्य शिक्षा तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चिकित्सकमाथि दुर्व्यवहार गर्ने आरोपी पक्राउपछि भेरी अस्पतालका स्वास्थ्यकर्मी काममा फर्किए निम्स्ट कलेज र १०० शय्याको ग्लोबल हस्पिटलमा भित्रियो व्यवसायी राजेन्द्र… मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल ठूला ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरु अध्ययन संस्थानमा परिणत हुने स्वास्थ्य शिक्षाः शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा ल्याइने शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पारित धेरै पढिएका १ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह २ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ३ जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा ४ नेपालको स्वास्थ्य क्षेत्रमा एआई: अब बहस होइन, तयारीको समय ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ ‘शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ ७ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं TFN ट्रेण्डिङ के अण्डाको सेवनले गर्छ मुटुको स्वास्थ्यमा हानी ? दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली इम्युनोसप्रेसन्ट समूहका औषधिबारे औषधि व्यवस्था विभागको निर्णयले ‘तरंग’ विराटनगरमा भेला भए दुई सयभन्दा बढी चिकित्सक, गीत—संगीतमा साटे खुसी नेपालमा संक्रमण मुक्त हुनेको संख्या १४०२ पुग्यो नेपाल-अमेरिका मेडिकल फाउन्डेसनद्वारा ९ वटा अस्पतालमा ५० थान भेन्टिलेटर सहयोग रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? रुपन्देहीमा एकैदिन तीन जना कोरोना संक्रमितको मृत्यु के अण्डाको सेवनले गर्छ मुटुको स्वास्थ्यमा हानी ? दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली इम्युनोसप्रेसन्ट समूहका औषधिबारे औषधि व्यवस्था विभागको निर्णयले ‘तरंग’ विराटनगरमा भेला भए दुई सयभन्दा बढी चिकित्सक, गीत—संगीतमा साटे खुसी नेपालमा संक्रमण मुक्त हुनेको संख्या १४०२ पुग्यो नेपाल-अमेरिका मेडिकल फाउन्डेसनद्वारा ९ वटा अस्पतालमा ५० थान भेन्टिलेटर सहयोग रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? रुपन्देहीमा एकैदिन तीन जना कोरोना संक्रमितको मृत्यु