गृहपृष्ठ ∕ समाचार ∕ न्याम्सको दीक्षान्त ७ फागुनमा गर्ने तयारी न्याम्सको दीक्षान्त ७ फागुनमा गर्ने तयारी हेल्थ आवाज बिहीबार, २०७६ फागुन १ गते, १९:०५ मा प्रकाशित काठमाडौं—विद्यार्थीबाट पैसा उठाएर पनि लामो समयदेखि हुन नसकेको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) दीक्षान्त फागुन ७ मा गर्ने तयारी अगाडि बढेको छ । शुक्रबार बस्ने न्याम्सको सिनेट बैठकले दीक्षान्तको मिति तोक्ने गरी तयारी गरिरहेको छ । पैसा तिरेर पनि समयमा दीक्षान्त नहुँदा न्याम्सका ५ सय विद्यार्थी प्रभावित छन् । न्याम्सले ०७४ को पुसमा दीक्षान्तका लागि आवेदन माग्दैं झण्डै ५ सय विद्यार्थीबाट ५० लाख रुपैयाँ उठाएको थियो । हेर्नोस ५० लाख उठाएर न्याम्सले २ वर्षदेखि किन गर्न सकेन दीक्षान्त ? क्याटेगोरी : समाचार, स्वास्थ्य शिक्षा तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार न्याम्समा फेलोसीप शुल्क विवादः निःशुल्क नगरे तालाबन्दी गर्ने चिकित्सकको चेतावनी स्वदेशी निकायलाई वाइपास गरेर विदेशी निजी कम्पनीमार्फत सरकारी प्रयोगशालाहरूको ग्याप… डा सचिनको सल्लाह: ‘मुखमात्र होइन मलद्वारको पनि ख्याल गरौं’ अब स्वास्थ्य मन्त्रालयका मूलभूत सेवा सिंहदरबारबाट एमालेबाट उपमेयर जितेकी डा. नमिता बनिन् हाम्रो पार्टी नेपालकी उपसभापति एमालेको स्वास्थ्य विभागबाट महाधिवेशनका लागि ७ जना प्रतिनिधी छनोट धेरै पढिएका १ श्रीदीप ग्रुपले लियो सिल्भरलाइन अस्पतालको व्यवस्थापन २ डा सचिनको सल्लाह: ‘मुखमात्र होइन मलद्वारको पनि ख्याल गरौं’ ३ नोबेलमा बालकको आँखा गुमेको घटनाः छानविन समितिले भेट्टायो उपचारमा त्रुटि ४ नेपाल क्यान्सर हस्पिटलले घरघरमै औषधी पुर्याउने, अस्पतालको वेवसाइट र मोबाइल एप सार्वजनिक ५ एमालेको स्वास्थ्य विभागबाट महाधिवेशनका लागि ७ जना प्रतिनिधी छनोट ६ कोशीको स्वास्थ्य मन्त्रालयमा सरुवामा बेथिती, भ्रष्टाचार छानबिन गर्ने अधिकृतलाई आरोपीकै मातहतमा सरुवा ७ स्वास्थ्यका १५ वटा निकायको ओएनएम गर्न पूर्व स्वीकृती प्रदान गर्ने क्याबिनेटको निर्णय TFN ट्रेण्डिङ डा सचिनको सल्लाह: 'मुखमात्र होइन मलद्वारको पनि ख्याल गरौं' विपीको अर्थोपेडिक विभाग तीन युनिटमा विभाजन न्याम्समा फेलोसीप शुल्क विवादः निःशुल्क नगरे तालाबन्दी गर्ने चिकित्सकको चेतावनी कोशीको स्वास्थ्य मन्त्रालयमा सरुवामा बेथिती, भ्रष्टाचार छानबिन गर्ने अधिकृतलाई आरोपीकै मातहतमा सरुवा काभ्रेको तेमालमा आँखा शिविर, ६९ जनाको निःशुल्क शल्यक्रिया नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन श्रीदीप ग्रुपले लियो सिल्भरलाइन अस्पतालको व्यवस्थापन कानुन विपरित गरिएको २४०० बढी औषधीको मुल्यवृद्धिमाथि स्वास्थ्यमन्त्रीको विवादास्पद टिप्पणी डा सचिनको सल्लाह: 'मुखमात्र होइन मलद्वारको पनि ख्याल गरौं' विपीको अर्थोपेडिक विभाग तीन युनिटमा विभाजन न्याम्समा फेलोसीप शुल्क विवादः निःशुल्क नगरे तालाबन्दी गर्ने चिकित्सकको चेतावनी कोशीको स्वास्थ्य मन्त्रालयमा सरुवामा बेथिती, भ्रष्टाचार छानबिन गर्ने अधिकृतलाई आरोपीकै मातहतमा सरुवा काभ्रेको तेमालमा आँखा शिविर, ६९ जनाको निःशुल्क शल्यक्रिया नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन श्रीदीप ग्रुपले लियो सिल्भरलाइन अस्पतालको व्यवस्थापन कानुन विपरित गरिएको २४०० बढी औषधीको मुल्यवृद्धिमाथि स्वास्थ्यमन्त्रीको विवादास्पद टिप्पणी