२०८१ वैशाख ३०, आईतबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशमुगुमा पहिलोपटक थुनुवालाई स्वास्थ्य परिक्षण

मुगुमा पहिलोपटक थुनुवालाई स्वास्थ्य परिक्षण


सुर्खेत – जिल्लाप्रहरी कार्यालय मुगुमा रहेका थुनुवालाई पहिलोपटक स्वास्थ्य परिक्षण गरिएको छ । जिल्ला प्रहरी कार्यालय मुगुमा लागु औषध ब्राउन सुगर, चरेश सहितपक्राउ परेका थुनुवाहरुलाई गत मंगलवार जिल्लाप्रहरी कार्यालयको आयोजना र स्वास्थ्य सेवाकार्यालय मुगुको समन्वयमा ५ जाना पुरुष र १ जना महिला थुनुवालाई स्वास्थ्य परिक्षण गरिएको हो ।

प्रत्येक नागरिकहरुको स्वास्थ्य सेवा प्रदान गर्नु नैसर्गिक अधिकार हो। त्यसैले नागरिकहरुको स्वाथ्यअवस्थाजानकारी पाउनको लागीथुनुवाहरु लाई स्वास्थ्य परिक्षण गरिएको जिल्लाप्रहरी कार्यालय मुगुले जनाएको छ ।

स्वास्थ्य परिक्षणमा खटिएका जिल्ला स्वास्थ्य सेवाकार्यालय मुगुका डाक्टर अमिर राजगिरीकाअनुसार स्वास्थ्य परिक्षण गर्दा एक जनाथुनुवालाई उच्च रक्तचापरहेको छ भने अन्यथुनुवाहरु लाई सामान्य रहेको उनले बताए । उनले भने जिल्लाप्रहरी कार्यालय मुगुमा रहेकाथुनुवाहरु क्रमशःचेकजाच रुटिन अनुसार हुने र थप सम्बन्धितकार्यालय बाट ल्याप टेस्ट गरि परिक्षण गरिने गिरीले जानकारी जनाएका छन ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपयरिक्षक भुवनेश्वर प्रसाद शाहकाअनुसार यस्ता घटना लाई जीवन शैलीमा परिवर्तन ल्याउनभित्रै आत्मा देखिनै पारिवारीक सामाजिक र सास्कृतिकमा शिक्षा प्रदान गरि अन्य व्यक्तिहरु लाई पनि यस्तो नहोस भनि जनचेतना फैलाउनको लागी आवश्यक रहेको र लागु औषध ,दुबेसनिमा फसेका ब्यातिmहरुलाई आत्मबाट परिवतनल्याउन पर्ने र अन्य व्यक्तिहरुलाई सचेत रहनको लागी मुगु जिल्लाप्रहरी कार्यालयमा रहेको थुनुवालाई स्वास्थ्य परिक्षण का साथै लागुऔषध सेवन बाट हुर्नेअसर र बच्र्ने उपाय सम्बन्धीकार्यक्रम गरीएको डिएसपि शाहले बताए ।

लागु औषध सेवन र यस बाट हुर्ने असर र स्वाथ्य परिक्षण पाए पछि लागु औषधबारे थुनामा परेकाथुनुवानिकै खुसी भएको थिए ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ