गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ तीनै तहका सरकार कोरोना जोखिम न्यूनीकरणको पूर्व तयारीमा : मन्त्री रावल तीनै तहका सरकार कोरोना जोखिम न्यूनीकरणको पूर्व तयारीमा : मन्त्री रावल हेल्थ आवाज आईतबार, २०७६ फागुन २५ गते, १०:२५ मा प्रकाशित सुर्खेत—विश्वभर प्रसार भैरहेको कोरोना भाइरसबाट भित्रिन नदिन कर्णाली प्रदेश सरकार पूर्व तयारीमा लागेको सामाजिक विकास मन्त्री दल रावलले बताएका छन् । शनिबार संचार क्लबले सुर्खेतमा गरेको पत्रकार सम्मेलनमा मन्त्री रावलले यस्तो बताएका हुन् । ‘कर्णाली प्रदेश कोरोनाबाट जोगिन पूर्व तयारी थालेका छौं । कर्णालीवासीलाई नआतिन आग्रह छ,’ उनले भने । कर्णालीवासीलाई कोरोनाको संक्रमणबाट जोगाउने तिनै तहका सरकारलाई पूर्व तयारीमा जुटेको बताउँदैं उनले सचेतनामूलक कार्यक्रम पनि संचालन गर्न लागिएको बताए । कोरोनाको त्रासले कर्णालीवासीलाई नआतिन कोरोनाबाट जोगिन कर्णाली भित्रिने मुख्य नाकाहरुमा चेक जाँच र स्वास्थ्य परिक्षण गरिने भएको छ । विशेषगरी उत्तर दक्षिणका नाकाहरुमा, सल्यान, बबई, डोल्पा, हिंल्सा नाकालगायतका कर्णालीका नाकामा निगरानी गर्न लागिएको छ । साथै यहाँ हुने भेला गोष्ठी आदि कार्यक्रम नहुने बताइएको छ । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कर्णाली र लुम्बिनीका स्वास्थ्य प्रणालीलाई थप उत्तरदायी बनाउन परियोजना लागु सिंजाको जोडुमा स्वास्थ्य शिविर, २७२ जनाले सेवा लिए सुर्खेतका औषधि व्यवसायी आन्दोलित सल्यानमा निःशुल्क आँखा शिविरः सात सयभन्दा बढी लाभान्वित दुर्गम गोठीगाउँमा स्वास्थ्य शिविर, ११० जना महिलाले लिए सेवा अघि बढ्यो सुर्खेत मेडिकल कलेज निर्माण प्रक्रिया धेरै पढिएका १ डा सचिनको सल्लाह: ‘मुखमात्र होइन मलद्वारको पनि ख्याल गरौं’ २ अनुभवी चिकित्सक टिमको लाजिम्पाटमा ‘मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक’ ३ निजामती कर्मचारी अस्पतालमा आनुवंशिक परीक्षण, पेडियाट्रिक न्यूरोलोजी र न्यूरो सर्जरी सेवा सुरु ४ कोशीको स्वास्थ्य क्षेत्रमा बेथिती: प्रतिवेदनले दोषी औंल्याउँछ, सरकार ‘सरुवा’ गरेर जोगाउँछ ५ महाराजगन्ज चिकित्सा क्याम्पसले माग्यो विभिन्न विषयका १८ जना उप प्राध्यापक ६ कोशीको स्वास्थ्य मन्त्रालयमा सरुवामा बेथिती, भ्रष्टाचार छानबिन गर्ने अधिकृतलाई आरोपीकै मातहतमा सरुवा ७ विपीको अर्थोपेडिक विभाग तीन युनिटमा विभाजन TFN ट्रेण्डिङ कोशीको स्वास्थ्य क्षेत्रमा बेथिती: प्रतिवेदनले दोषी औंल्याउँछ, सरकार ‘सरुवा’ गरेर जोगाउँछ अनुभवी चिकित्सक टिमको लाजिम्पाटमा ‘मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक’ निजामती कर्मचारी अस्पतालमा आनुवंशिक परीक्षण, पेडियाट्रिक न्यूरोलोजी र न्यूरो सर्जरी सेवा सुरु डा सचिनको सल्लाह: 'मुखमात्र होइन मलद्वारको पनि ख्याल गरौं' स्मार्ट हेल्थ क्लिनिकको पहिलो वार्षिकोत्सवको अवसरमा ७ दिने स्मार्ट हेल्थ मेला विपीको अर्थोपेडिक विभाग तीन युनिटमा विभाजन कोशी प्रदेशमा ‘एर्लागन’ का औषधी खरिदमा रोक, सोधभर्ना नपाएसम्म ‘बहिष्कार’ बोझो प्रयोग गर्दाको १० फाइदा कोशीको स्वास्थ्य क्षेत्रमा बेथिती: प्रतिवेदनले दोषी औंल्याउँछ, सरकार ‘सरुवा’ गरेर जोगाउँछ अनुभवी चिकित्सक टिमको लाजिम्पाटमा ‘मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक’ निजामती कर्मचारी अस्पतालमा आनुवंशिक परीक्षण, पेडियाट्रिक न्यूरोलोजी र न्यूरो सर्जरी सेवा सुरु डा सचिनको सल्लाह: 'मुखमात्र होइन मलद्वारको पनि ख्याल गरौं' स्मार्ट हेल्थ क्लिनिकको पहिलो वार्षिकोत्सवको अवसरमा ७ दिने स्मार्ट हेल्थ मेला विपीको अर्थोपेडिक विभाग तीन युनिटमा विभाजन कोशी प्रदेशमा ‘एर्लागन’ का औषधी खरिदमा रोक, सोधभर्ना नपाएसम्म ‘बहिष्कार’ बोझो प्रयोग गर्दाको १० फाइदा