गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ तीनै तहका सरकार कोरोना जोखिम न्यूनीकरणको पूर्व तयारीमा : मन्त्री रावल तीनै तहका सरकार कोरोना जोखिम न्यूनीकरणको पूर्व तयारीमा : मन्त्री रावल हेल्थ आवाज आईतबार, २०७६ फागुन २५ गते, १०:२५ मा प्रकाशित सुर्खेत—विश्वभर प्रसार भैरहेको कोरोना भाइरसबाट भित्रिन नदिन कर्णाली प्रदेश सरकार पूर्व तयारीमा लागेको सामाजिक विकास मन्त्री दल रावलले बताएका छन् । शनिबार संचार क्लबले सुर्खेतमा गरेको पत्रकार सम्मेलनमा मन्त्री रावलले यस्तो बताएका हुन् । ‘कर्णाली प्रदेश कोरोनाबाट जोगिन पूर्व तयारी थालेका छौं । कर्णालीवासीलाई नआतिन आग्रह छ,’ उनले भने । कर्णालीवासीलाई कोरोनाको संक्रमणबाट जोगाउने तिनै तहका सरकारलाई पूर्व तयारीमा जुटेको बताउँदैं उनले सचेतनामूलक कार्यक्रम पनि संचालन गर्न लागिएको बताए । कोरोनाको त्रासले कर्णालीवासीलाई नआतिन कोरोनाबाट जोगिन कर्णाली भित्रिने मुख्य नाकाहरुमा चेक जाँच र स्वास्थ्य परिक्षण गरिने भएको छ । विशेषगरी उत्तर दक्षिणका नाकाहरुमा, सल्यान, बबई, डोल्पा, हिंल्सा नाकालगायतका कर्णालीका नाकामा निगरानी गर्न लागिएको छ । साथै यहाँ हुने भेला गोष्ठी आदि कार्यक्रम नहुने बताइएको छ । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित हुम्लामा विशेषज्ञ चिकित्सक अभाव हुम्लामा कम उमेरमा सुत्केरी हुने किशोरी २२ प्रतिशत घरमै सुत्केरी हुन्छन् कर्णालीका २८ प्रतिशत महिला स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मीहरूलाई कर्णालीका मुख्यमन्त्रीको निर्देशन सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफसको प्रकोप, ६ जनाको मृत्यु धेरै पढिएका १ कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ २ संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा ३ अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? ४ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ५ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ६ एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता ७ विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी TFN ट्रेण्डिङ सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय बहसमा ल्याउँदैँ कस्ता विरामीले के खाने के नखाने ? थप ७४७ जनामा कोभिड पुष्टि, ८को मृत्यु कोहलपुरले उठाएको प्रश्न : डाक्टर कसलाई भन्ने ? जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा नेपालमा दुई जनामा देखियो ओमिक्रोन भेरियन्ट जाडो मौसममा नाक बन्द भएर तनाव दिइरहेको छ, कसरी पाउने छुटकारा ? आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय बहसमा ल्याउँदैँ कस्ता विरामीले के खाने के नखाने ? थप ७४७ जनामा कोभिड पुष्टि, ८को मृत्यु कोहलपुरले उठाएको प्रश्न : डाक्टर कसलाई भन्ने ? जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा नेपालमा दुई जनामा देखियो ओमिक्रोन भेरियन्ट जाडो मौसममा नाक बन्द भएर तनाव दिइरहेको छ, कसरी पाउने छुटकारा ? आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव