गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ कर्णाली प्रदेशमा कोरोनाको द्रुत परीक्षण सुरु कर्णाली प्रदेशमा कोरोनाको द्रुत परीक्षण सुरु चन्द्रा कँडेल सोमबार, २०७७ वैशाख १ गते, १५:१९ मा प्रकाशित फाइल तस्वीर सुर्खेत – वीरेन्द्रनगरपालिकाले स्थानिय तहमै कोरोना भाईरस (कोभिड १९) को द्रुत परीक्षण (¥यापिड टेष्ट) सुरु गरेको छ । नगरमा रहेका चारवटा वडा स्वास्थ्य कार्यलयबाट स्थानिय तहका शंकास्पद १ सय ९५ जनामा कोरोनाको जाँच गरिएको हो । छिमेकी मुलुक भारत लगायत अन्य तेस्रो मुलुकबाट आइ होम क्वारेन्टाइनमा रहेकाहरुको परिक्षण थालिएको वीरेन्द्रनगर नगरपालिकाका कार्यबाहक नगर प्रमुख मोहोनमाया दकालले जानकारी दिइन । आइतबार द्रुत जाँच स्थल लाटिकोइली, उक्तरगंगा, कटकुवा र करेखोला स्वास्थ्यचौकिको अनुगमन गर्दै कार्यबाहक नगर प्रमुख ढकालले परिक्षणमा रिपोर्ट नेगेटिभ आए एक हप्ता होम क्वारेन्टाइनमा बस्न सुझाब सल्लाह दिने, पोजेटिभ आए थप परिक्षणका लागि सुर्खेतको कर्णाली प्रदेश अस्पतालमा पठाईने बताइन । यसका साथै राहात बितरणको काम पनि अगाडि बढाइरहेको ढकालको भनाई छ । नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत टिकाराम ढकालले कोभिड १९ को संक्रमण फैलिन नदिन कर्मचारिको ब्यापक परिचालनसंगै प्रदेश र संघ सरकारसंग सहकार्य गरेर काम गरिरहेको जानकारि दिए । आइतबार गरिएको सबै टेष्टको रिपोर्ट नेगेटिभ आएको वीरेन्द्रनगर जनस्वास्थ्य प्रबद्धन शाखाका प्रमुख पशुराम खड्काले बताए । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको एक्स-रे मेसिन बिग्रेपछि सेवाग्राही मर्कामा सिंजाको कालिका खेतु प्राथमिक स्वास्थ्य केन्द्रमा रेविज विरुद्धको खोप लगाइने निर्वाचनलाई लक्षित गरेर एम्बुलेन्स सेवा व्यवस्थित गरिने खेलाडी साम्बालाई ट्राफिक प्रहरीको आर्थिक सहयोग वीरेन्द्रनगरमा १५ शय्याको सेवा कर्णाली अस्पताल सञ्चालनमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको बहुवर्षीय गुरुयोजना एक दशकदेखि अलपत्र धेरै पढिएका १ सिभिल अस्पतालले बनायो १३ सदस्सीय निर्वाचन केन्द्रीत आपत्तकालीन स्वास्थ्य उपचार व्यवस्थापन समिति २ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त ३ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ४ मनमोहनमा सडक दुर्घटनामा परेर गम्भीर घाइते भएका लामिछानेको उपचारका क्रममा मृत्यु, मृत्युपछि क्षतिपूर्ति माग गर्दै प्रदर्शन ५ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा प्राध्यापक र उप–प्राध्यापक पदमा ३ सयभन्दा बढी आवेदन ६ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? ७ हुम्ला अस्पतालमा सिटामोलसमेत अभाव, एक्स-रे सेवा ठप्प TFN ट्रेण्डिङ मिर्गौला जोगाउन डा. पुकारका ७ सुझाव कसरी बनाउने ब्यालेन्स डाइट ? के-के राख्ने मेनुमा ? मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा आँखाको दृष्टिका लागि फाइदाजनक योगासन सिंजाको कालिका खेतु प्राथमिक स्वास्थ्य केन्द्रमा रेविज विरुद्धको खोप लगाइने माया नर्सिङ होमले गर्यो पत्रकार र प्रहरीलाईलाई दुई लाख बढीको स्वास्थ्य सामग्री हस्तान्तरण कर्णालीमा थप १४५ जनामा कोभिड पृष्टि, ५३० संक्रमणमुक्त कलेजो खराब हुँदा देखिन्छन् यस्ता लक्षण, कसरी जोगाउन सकिन्छ ? मिर्गौला जोगाउन डा. पुकारका ७ सुझाव कसरी बनाउने ब्यालेन्स डाइट ? के-के राख्ने मेनुमा ? मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा आँखाको दृष्टिका लागि फाइदाजनक योगासन सिंजाको कालिका खेतु प्राथमिक स्वास्थ्य केन्द्रमा रेविज विरुद्धको खोप लगाइने माया नर्सिङ होमले गर्यो पत्रकार र प्रहरीलाईलाई दुई लाख बढीको स्वास्थ्य सामग्री हस्तान्तरण कर्णालीमा थप १४५ जनामा कोभिड पृष्टि, ५३० संक्रमणमुक्त कलेजो खराब हुँदा देखिन्छन् यस्ता लक्षण, कसरी जोगाउन सकिन्छ ?