गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ नागरिकलाई स्वास्थ्य सामग्री नागरिकलाई स्वास्थ्य सामग्री चन्द्रा कँडेल आईतबार, २०७७ वैशाख ७ गते, १५:०९ मा प्रकाशित सुर्खेत- मुगुको छायाँनाथ रारा नगरपालीकाले नगर क्षेत्रमा कोरना भाईरस कोभिड(१९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागी नगरभित्रका ५ हजार ५ सय घुरधुरीका २६ हजार घरपरिवारलाई स्वास्थ्य समाग्री बितरण गरेको छ । विहिबार र शुक्रबार सर्वसाधरणलाई कोभिड १९को संक्रमण नफैलियोस भन्ने हेतुले प्रति ब्यक्ति सरसफाईका सामग्री सर्जिकल मास्क, हातधुने साबुन र प्रति घरलाई १ सय एम एलहात सफा राख्ने सेनिटराईजर वितरण गरिएको नगरपालिकाले जानाएको हो । आर्थिक बर्ष ०७६/७७ मा छाँयानाथ रारा नगरपालिकाका १४ वडामा बिनियोजित गरेको कुल बजेटबाट रकमान्तरण गरी प्रत्येक वडाबाट ७ लाख ५० हजार र बाँकि रकम नगरपालिकाले व्यहोर्ने गरि कुल १ करोड १० लाखको विपत कोष स्थापना गरेको छ । कोभिड १९को संक्रमण रोकथाममा नगरभित्रका १४ वडाका ५ हजार ५ सय घरधुरीका २६ हजार परिवार र नगरपालिका भित्रका स्वास्थ्य संस्थालाई पुग्ने स्वास्थ्यतथा सरसफाईका सामग्री सोहि कोषबाट खरिद गरि बितरण गरेको छाँयानाथ रारा नगरपालिका स्वास्थ्य शाखा संयोजक शिवहरी रोकायाले जानकारी दिए । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको एक्स-रे मेसिन बिग्रेपछि सेवाग्राही मर्कामा सिंजाको कालिका खेतु प्राथमिक स्वास्थ्य केन्द्रमा रेविज विरुद्धको खोप लगाइने निर्वाचनलाई लक्षित गरेर एम्बुलेन्स सेवा व्यवस्थित गरिने खेलाडी साम्बालाई ट्राफिक प्रहरीको आर्थिक सहयोग वीरेन्द्रनगरमा १५ शय्याको सेवा कर्णाली अस्पताल सञ्चालनमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको बहुवर्षीय गुरुयोजना एक दशकदेखि अलपत्र धेरै पढिएका १ सिभिल अस्पतालले बनायो १३ सदस्सीय निर्वाचन केन्द्रीत आपत्तकालीन स्वास्थ्य उपचार व्यवस्थापन समिति २ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त ३ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ४ मनमोहनमा सडक दुर्घटनामा परेर गम्भीर घाइते भएका लामिछानेको उपचारका क्रममा मृत्यु, मृत्युपछि क्षतिपूर्ति माग गर्दै प्रदर्शन ५ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा प्राध्यापक र उप–प्राध्यापक पदमा ३ सयभन्दा बढी आवेदन ६ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? ७ हुम्ला अस्पतालमा सिटामोलसमेत अभाव, एक्स-रे सेवा ठप्प TFN ट्रेण्डिङ मिर्गौला जोगाउन डा. पुकारका ७ सुझाव कसरी बनाउने ब्यालेन्स डाइट ? के-के राख्ने मेनुमा ? मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा आँखाको दृष्टिका लागि फाइदाजनक योगासन सिंजाको कालिका खेतु प्राथमिक स्वास्थ्य केन्द्रमा रेविज विरुद्धको खोप लगाइने माया नर्सिङ होमले गर्यो पत्रकार र प्रहरीलाईलाई दुई लाख बढीको स्वास्थ्य सामग्री हस्तान्तरण कर्णालीमा थप १४५ जनामा कोभिड पृष्टि, ५३० संक्रमणमुक्त कलेजो खराब हुँदा देखिन्छन् यस्ता लक्षण, कसरी जोगाउन सकिन्छ ? मिर्गौला जोगाउन डा. पुकारका ७ सुझाव कसरी बनाउने ब्यालेन्स डाइट ? के-के राख्ने मेनुमा ? मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा आँखाको दृष्टिका लागि फाइदाजनक योगासन सिंजाको कालिका खेतु प्राथमिक स्वास्थ्य केन्द्रमा रेविज विरुद्धको खोप लगाइने माया नर्सिङ होमले गर्यो पत्रकार र प्रहरीलाईलाई दुई लाख बढीको स्वास्थ्य सामग्री हस्तान्तरण कर्णालीमा थप १४५ जनामा कोभिड पृष्टि, ५३० संक्रमणमुक्त कलेजो खराब हुँदा देखिन्छन् यस्ता लक्षण, कसरी जोगाउन सकिन्छ ?