गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ नागरिकलाई स्वास्थ्य सामग्री नागरिकलाई स्वास्थ्य सामग्री चन्द्रा कँडेल आईतबार, २०७७ वैशाख ७ गते, १५:०९ मा प्रकाशित सुर्खेत- मुगुको छायाँनाथ रारा नगरपालीकाले नगर क्षेत्रमा कोरना भाईरस कोभिड(१९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागी नगरभित्रका ५ हजार ५ सय घुरधुरीका २६ हजार घरपरिवारलाई स्वास्थ्य समाग्री बितरण गरेको छ । विहिबार र शुक्रबार सर्वसाधरणलाई कोभिड १९को संक्रमण नफैलियोस भन्ने हेतुले प्रति ब्यक्ति सरसफाईका सामग्री सर्जिकल मास्क, हातधुने साबुन र प्रति घरलाई १ सय एम एलहात सफा राख्ने सेनिटराईजर वितरण गरिएको नगरपालिकाले जानाएको हो । आर्थिक बर्ष ०७६/७७ मा छाँयानाथ रारा नगरपालिकाका १४ वडामा बिनियोजित गरेको कुल बजेटबाट रकमान्तरण गरी प्रत्येक वडाबाट ७ लाख ५० हजार र बाँकि रकम नगरपालिकाले व्यहोर्ने गरि कुल १ करोड १० लाखको विपत कोष स्थापना गरेको छ । कोभिड १९को संक्रमण रोकथाममा नगरभित्रका १४ वडाका ५ हजार ५ सय घरधुरीका २६ हजार परिवार र नगरपालिका भित्रका स्वास्थ्य संस्थालाई पुग्ने स्वास्थ्यतथा सरसफाईका सामग्री सोहि कोषबाट खरिद गरि बितरण गरेको छाँयानाथ रारा नगरपालिका स्वास्थ्य शाखा संयोजक शिवहरी रोकायाले जानकारी दिए । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सुर्खेतमा सर्पले टोकेर एक जनाको मृत्यु कालिकोटको पलाँता अस्पतालका स्वास्थ्यकर्मी र सुरक्षा गार्ड कुटिए, अस्पताल तोडफोड कालिकोटमा चिकित्सक र नर्समाथि कुटपिट कर्णालीमा मानसिक स्वास्थ्यको अवस्था चिन्ताजनक कर्णालीका दुई जिल्ला डेंङ्गीको उच्च जोखिममा स्वास्थ्य बीमाको दररेटअनुसार सेवा दिन नसक्ने भन्दैं जिल्ला अस्पताल कालिकोटमा… धेरै पढिएका १ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ २ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ३ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण ४ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? ५ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ६ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ७ सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा TFN ट्रेण्डिङ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ मिर्गौला स्वास्थ्यका लागि किन आवश्यक छ पिसाबको नियमित परीक्षण कालिकोटमा चिकित्सक र नर्समाथि कुटपिट कर्णालीलाई स्वास्थ्य र मेडिकल शिक्षामा विशेष प्राथमिकतामा राख्नेछौं : स्वास्थ्यमन्त्री नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा डा. सुधा बस्नेत नियुक्त के गर्छ तेलले कपालमा ? कसरी गर्न सकिन्छ कपालको सुरक्षा ? रहस्यमयी नोवेल कोरोना भाइरस के हो? मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ मिर्गौला स्वास्थ्यका लागि किन आवश्यक छ पिसाबको नियमित परीक्षण कालिकोटमा चिकित्सक र नर्समाथि कुटपिट कर्णालीलाई स्वास्थ्य र मेडिकल शिक्षामा विशेष प्राथमिकतामा राख्नेछौं : स्वास्थ्यमन्त्री नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा डा. सुधा बस्नेत नियुक्त के गर्छ तेलले कपालमा ? कसरी गर्न सकिन्छ कपालको सुरक्षा ? रहस्यमयी नोवेल कोरोना भाइरस के हो?