गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ स्वास्थ्यकर्मी थापाद्धारा नगरपालिकालाई स्वास्थ्य सामाग्री प्रदान स्वास्थ्यकर्मी थापाद्धारा नगरपालिकालाई स्वास्थ्य सामाग्री प्रदान चन्द्रा कँडेल बिहीबार, २०७७ वैशाख ११ गते, १२:०७ मा प्रकाशित सुर्खेत- वीरेन्द्रनगर नगरपालिका जनस्वास्थ्य शाखाका पुर्व प्रमुख एवम स्वास्थ्यकर्मी संघ सुर्खेतका अध्यक्ष स्वास्थ्यकर्मी उदयबहादुर थापाले वीरेन्द्रनगर नगरपालिकालाई स्वास्थ्य सामाग्री प्रदान गरेका छन् । बुधबार नगरपालिकालाई ५ पिस आइआर थर्मोमिटर, ५० पिस ‘एन ९५’ मास्क, एक सय पिस गुणस्तरिय सर्जिकल मास्क लगाएत करिब ९५ हजार बराबारको अति आवशेक पर्ने स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् । वीरेन्द्रनगर नगारपालिका एक निवासी थापा हाल सुर्खेतको तरङगा स्वास्थ्य चौकिमा प्रमुखको रुपमा कार्यरत छन् । स्वाथ्यकर्मी थापाले पछिल्लो समय कोरोनाको संक्रमण फैलिन नदिन फिल्डमा खटिएका स्वास्थ्यकर्मीले आफै असुरक्षित भएको महशुस गरिरहेका बेला आफुले सहयोग गरेका सामाग्रीले कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रण गर्नको लागि स्वास्थ्यकर्मीलाई हौसला मिल्ने बताए । आफ्नो तीन महिनाको पारिश्रमिक बराबरको स्वास्थ्य सामाग्री ब्यक्तिगत रुपमा उपलब्ध गराएको उनको भनाई छ । यसका साथै सुर्खेतको बराहताल, भेरिगंगा र पञ्चपुरि नगरपलिकामा समेत स्वास्थ्य सामाग्री प्रदान गर्ने योजना रहेको थापाको भनाई छ । स्वास्थ्य सामाग्री बुज्दै कार्यबाहाक प्रमुख मोहनमाया ढकालले स्वास्थ्य सामाग्रीको अभाव भैरहेको बेला उक्त सामाग्रीले कोरोनाको संक्रमण फैलिन नदिन सहयोग पु¥याउने बताउछन । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको एक्स-रे मेसिन बिग्रेपछि सेवाग्राही मर्कामा सिंजाको कालिका खेतु प्राथमिक स्वास्थ्य केन्द्रमा रेविज विरुद्धको खोप लगाइने निर्वाचनलाई लक्षित गरेर एम्बुलेन्स सेवा व्यवस्थित गरिने खेलाडी साम्बालाई ट्राफिक प्रहरीको आर्थिक सहयोग वीरेन्द्रनगरमा १५ शय्याको सेवा कर्णाली अस्पताल सञ्चालनमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको बहुवर्षीय गुरुयोजना एक दशकदेखि अलपत्र धेरै पढिएका १ सिभिल अस्पतालले बनायो १३ सदस्सीय निर्वाचन केन्द्रीत आपत्तकालीन स्वास्थ्य उपचार व्यवस्थापन समिति २ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त ३ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ४ मनमोहनमा सडक दुर्घटनामा परेर गम्भीर घाइते भएका लामिछानेको उपचारका क्रममा मृत्यु, मृत्युपछि क्षतिपूर्ति माग गर्दै प्रदर्शन ५ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा प्राध्यापक र उप–प्राध्यापक पदमा ३ सयभन्दा बढी आवेदन ६ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? ७ हुम्ला अस्पतालमा सिटामोलसमेत अभाव, एक्स-रे सेवा ठप्प TFN ट्रेण्डिङ मिर्गौला जोगाउन डा. पुकारका ७ सुझाव कसरी बनाउने ब्यालेन्स डाइट ? के-के राख्ने मेनुमा ? मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा आँखाको दृष्टिका लागि फाइदाजनक योगासन सिंजाको कालिका खेतु प्राथमिक स्वास्थ्य केन्द्रमा रेविज विरुद्धको खोप लगाइने माया नर्सिङ होमले गर्यो पत्रकार र प्रहरीलाईलाई दुई लाख बढीको स्वास्थ्य सामग्री हस्तान्तरण कर्णालीमा थप १४५ जनामा कोभिड पृष्टि, ५३० संक्रमणमुक्त कलेजो खराब हुँदा देखिन्छन् यस्ता लक्षण, कसरी जोगाउन सकिन्छ ? मिर्गौला जोगाउन डा. पुकारका ७ सुझाव कसरी बनाउने ब्यालेन्स डाइट ? के-के राख्ने मेनुमा ? मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा आँखाको दृष्टिका लागि फाइदाजनक योगासन सिंजाको कालिका खेतु प्राथमिक स्वास्थ्य केन्द्रमा रेविज विरुद्धको खोप लगाइने माया नर्सिङ होमले गर्यो पत्रकार र प्रहरीलाईलाई दुई लाख बढीको स्वास्थ्य सामग्री हस्तान्तरण कर्णालीमा थप १४५ जनामा कोभिड पृष्टि, ५३० संक्रमणमुक्त कलेजो खराब हुँदा देखिन्छन् यस्ता लक्षण, कसरी जोगाउन सकिन्छ ?