गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ महासंघलाई स्यानीटाईजर प्रदान महासंघलाई स्यानीटाईजर प्रदान चन्द्रा कँडेल सोमबार, २०७७ वैशाख १५ गते, ११:५३ मा प्रकाशित सुर्खेत – मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा. डा. नन्दबहादुर सिंहले नेपाल पत्रकार महासंघ सुर्खेत शाखालाई तीस थान स्यानीटाईजर प्रदान गरेका छन् । आइतबार मध्यपश्चिमाञ्चल विश्वविद्यालयले उत्पादन गरेको स्यानीटाईजर महासंघलाई प्रदान गरेका हुन। विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणको जोखिममा पत्रकारहरुपनि परेको बताउदै कोरोना विरुद्ध लडन स्यानीटाईजर प्रदान गरिएको सिंहको भनाई छ । महासंघका अध्यक्ष गणेशकञ्चन भारतीले विश्वविद्यालयले स्यानीटाईजर उत्पादन गर्नु ऐतिहासिक भएको बताए । विश्वविद्यालयले राम्रो कामको सुरुवात गरेको छ । आगामी दिनमा कर्णालीकै बस्तुको प्रयोग गरेरनयाँ नयाँ आविष्कार गर्न विश्वविद्यालय सफल होस ।’ अध्यक्ष भारतीले भने, ‘कर्णालीलाई उत्पादन मूलक शिक्षाको थलो बनाउन विश्वविद्यालय सफल हुने अपेक्षा छ । महासंघलाई विश्वविद्यालयको उत्पादन दिएर नेपाल पत्रकार महासंघ सुर्खेत शाखालाई सहयोग गर्नुभएकोमा धन्यवाद ब्यक्त गरे । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपालमा भेटिए ९८ हजारभन्दा बढी क्यान्सरका बिरामी कर्णाली प्रदेश प्रहरीले संचालनमा ल्यायो १५ शय्याको अस्पताल कर्णाली प्रदेश सरकार संघीय निर्वाचन क्षेत्रमा प्रादेशिक अस्पताल बनाउने डोल्पाकाे त्रिपुरासुन्दरीमा खानेपानी परीक्षण : दिसाजन्य जीवाणु फेला कर्णाली र लुम्बिनीका स्वास्थ्य प्रणालीलाई थप उत्तरदायी बनाउन परियोजना लागु सिंजाको जोडुमा स्वास्थ्य शिविर, २७२ जनाले सेवा लिए धेरै पढिएका १ Young’s lip with tiny bugs: needs awareness of leishmaniasis २ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त ३ गंगालालमा कुटिएका चिकित्सक भन्छन्, ‘उनीहरुसँगै भिडेर मैले उनीहरुको आमा बचाउन सफल भएँ’ ४ ‘बीमा तिरेको छु, जाँच सबै गर्न पाउनु पर्छ’ : अस्पताल ओपीडीबाट देखिएको दृश्य ५ सिटी स्क्यान मेसिन खरिदमा भ्रष्टाचारको आरोपमा राप्तीका तत्कालीन उपकुलपति विरुद्ध भ्रष्टाचार मुद्धा दायर ६ पत्रकार दिनेश सिटौलाको सबअरेनहाइड हेमोरेजका कारण मृत्युः ग्राण्डी अस्पताल ७ २० माघबाट मेडिकल काउन्सिलको गुड स्ट्याण्डिङ सर्टिफिकेट प्रक्रिया अनलाइनबाट TFN ट्रेण्डिङ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने किष्ट शिक्षण अस्पतालमा क्यान्सर बिरामीका लागि निःशुल्क ओपीडी र बेड सेवा गेटा अस्पतालमा मोडुलर शल्यक्रिया कक्षबाट सेवा सुरु डा. नागेन्द्र यादव र डा. सरोज यादवसहित १० जना विरुद्ध भ्रष्टाचार मुद्धा सुदूरपश्चिममा स्वास्थ्यतर्फको रिक्त दरबन्दी पदपूर्ति गरिदैं, ३० जनाभन्दा बढीको पदस्थापन देउराली जनता फर्मास्युटिकल्स ४ अर्ब ७५ करोड लगानी थप्दैं, ५५० जनाले रोजगारी पाउने प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने किष्ट शिक्षण अस्पतालमा क्यान्सर बिरामीका लागि निःशुल्क ओपीडी र बेड सेवा गेटा अस्पतालमा मोडुलर शल्यक्रिया कक्षबाट सेवा सुरु डा. नागेन्द्र यादव र डा. सरोज यादवसहित १० जना विरुद्ध भ्रष्टाचार मुद्धा सुदूरपश्चिममा स्वास्थ्यतर्फको रिक्त दरबन्दी पदपूर्ति गरिदैं, ३० जनाभन्दा बढीको पदस्थापन देउराली जनता फर्मास्युटिकल्स ४ अर्ब ७५ करोड लगानी थप्दैं, ५५० जनाले रोजगारी पाउने प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त