गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ नगरपालिकाले ग¥यो ३ सय नगरबासीको उद्धार नगरपालिकाले ग¥यो ३ सय नगरबासीको उद्धार चन्द्रा कँडेल सोमबार, २०७७ वैशाख १५ गते, १३:११ मा प्रकाशित विश्वभर महामारीको रुपमा फैलिरहेको कोभिड-१९का कारण नागरिकहरु त्रसित छन्। नेपाल सरकारले यस माहामारीको रोकथाम तथा नियन्त्रण गर्नको लगि देशभर लकडाउन गरिरहेको छ । जसको प्रभावका कारण आफ्नो गृह जिल्ला छोडी बाहिरी जिल्ला अथवा भारत तथा तेश्रो मुलुकबाट आएका नागरिकहरु बिच बाटोमै अलपत्रमा पर्ने गरेका छन् । तर कर्णालीको दुर्गम मानिने जिल्ला मुगुको छायानाथ रारा नगरपालिकाले भने जिल्ला बाहिर गएका आफ्ना नगरवासि लाई उद्धारमा लागेको छ । लगडाउनकै कारण सुर्खेत र नेपालगञ्जमा अलपत्र परेका मुगु जिल्ला छायाँनाथ रारा नगरपालिकाका स्थानीयवासीलाई स्थानीय सरकारले उद्धार गरेको हो । बाहिरी जिल्ला बाट मुगुसम्म पुग्नको लागि नगरपालिकाले बस भाडा तिरेर उद्दार गरेको छायानाथ रारा नगरपालिकाले जनाएको छ । औषधि उपचार, पढ्न गएका विद्यार्थीहरु, व्यापार लगायत अन्य कामको सिलसिलामा जिल्ला बाहिर अलपत्रपरेका छायाँनाथ रारा नगरपालिकाका ३ सय भन्दा बढी स्थानीयवासीहरु लाई ३ दिन लगाएर ५ वटा सवारी साधनमार्फत नगरपालिकाले उद्धार गरेको हो । उद्दार गरिएका नगरवासीहरुलाई कोरोना भाइरस सम्बन्धी नगरपालिकाले सञ्चालन गरेको स्वास्थ्य हेल्थ डेक्समा स्वास्थ्य परीक्षण गराएको छ । यस्तै काठमाडौमा रहेका नगरवासीहरु अहिलेसम्म ६ सय भन्दा बढी सम्र्पकमा आएको र उनीहरुलाई पनि ३÷४ दिनपछि उद्दार गर्ने तयारी भइरहेको छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख हरिजङ्ग शाहीले जानकारी दिए । संकटको बेला स्थानीय सरकारले गरेको सहयोगबाट स्थानीयवासी खुसी देखिएको नगर प्रमुख शाहीले बताए । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा सुर्खेतमा सर्पले टोकेर एक जनाको मृत्यु कालिकोटको पलाँता अस्पतालका स्वास्थ्यकर्मी र सुरक्षा गार्ड कुटिए, अस्पताल तोडफोड कालिकोटमा चिकित्सक र नर्समाथि कुटपिट कर्णालीमा मानसिक स्वास्थ्यको अवस्था चिन्ताजनक कर्णालीका दुई जिल्ला डेंङ्गीको उच्च जोखिममा धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया ३ स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न नपाउने ४ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. महर्जन, रजिष्ट्रारमा डा. शाही ५ प्राकृतिक विपद्को समयमा सम्भावित सरुवा रोगहरूको जोखिम तथा तिनीहरुको प्रयोगशाला निदान ६ औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई ७ शहीद मेमोरियल अस्पतालमा दन्त सेवा सञ्चालनमा TFN ट्रेण्डिङ बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन बाढी पीडितका लागि तिलगंगा आँखा प्रतिष्ठानबाट १ करोड १ लाख रुपैयाँ सहयोग अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा बाढी पीडितलाई विराट ग्रुपको ७२ लाख रुपैयाँ सहयोग १० दिनपछि त्रिशुली ३ ए को सुरुङबाट दुई जनाको जीवितै उद्धार सन् २०२३ सम्ममा रुबेला र दादुरा उन्मुलन गर्ने नेपालसहित ११ राष्ट्रको प्रतिबद्धता त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् हातपात गर्नेमाथि कारवाहीको माग गर्दै चिकित्सकले बाँधे हातमा कालोपट्टी बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन बाढी पीडितका लागि तिलगंगा आँखा प्रतिष्ठानबाट १ करोड १ लाख रुपैयाँ सहयोग अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा बाढी पीडितलाई विराट ग्रुपको ७२ लाख रुपैयाँ सहयोग १० दिनपछि त्रिशुली ३ ए को सुरुङबाट दुई जनाको जीवितै उद्धार सन् २०२३ सम्ममा रुबेला र दादुरा उन्मुलन गर्ने नेपालसहित ११ राष्ट्रको प्रतिबद्धता त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् हातपात गर्नेमाथि कारवाहीको माग गर्दै चिकित्सकले बाँधे हातमा कालोपट्टी