गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ मुगुका ३९ जनाको स्वाव नेगटिभ मुगुका ३९ जनाको स्वाव नेगटिभ चन्द्रा कँडेल बिहीबार, २०७७ जेठ ८ गते, १५:२२ मा प्रकाशित मुगु – मुगु जिल्लाबाट पठाईएका स्वावहरु मध्य ३९ जनाको रिर्पोट नेगेटिभ आएको छ । जिल्लाका चार वटै स्थानिय तहहरुमा संकलन गरिएका ३ सय ४७ स्वावहरु मध्य परिक्षण गरिएका खत्याड गाँउपालिकाका ३९ स्वावहरुको पिसिआर रिर्पोट नेगटिभ आएको हो । परीक्षण हुन बाँकी रहेका ३ सय ११ जनाको स्वावहरुको रिर्पोट शुक्रबारसम्म आईपुग्ने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले जानकारी दिएको छ । मंगलबार आरडिटी परिक्षणमा पोजेटिप रिर्पोेट आएकी खत्याड गाँउपालिका वडा नं ३ की १८ बर्षिय युवतीको स्वाव पिसिआर परिक्षणमा नेगेटिभ रिर्पोट आएको पनि जिल्ला स्वास्थ्य सेवा कार्यालय मुगुका प्रमुख डाक्टर निर्मल नगरकोटीले जानकारी दिए । पछिल्लो समय जिल्लामा देश भित्रका विभिन्न ठाँउहरु र भारत लगाएत तेस्रो मुलकहरुमा अध्ययन,रोजगारी,औषधी उपचार गर्न गएका जिल्लाबासीहरु उद्धार गरि तथा लुकीछिपी जिल्लामा भित्रने क्रम बढेपछि प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको निर्देशनमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको चिकित्सक सहितको स्वास्थ्यकर्मीहरुको टोलीले जिल्लाका विभिन्न स्थानहरुमा स्वाव संकलन केन्द्र स्थापना गरि स्वाव संकलन गरेका छन्। संकलित स्वाब मध्य १ सय ५२ जनाको स्वाव मंगलबार हेलिकप्टर मार्फत र बाँकी १ सय ९५ जनाको स्वाव बुधबार स्थलमार्गबाट शिक्षण अस्पताल जुम्ला पठाइएको थियो । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको एक्स-रे मेसिन बिग्रेपछि सेवाग्राही मर्कामा सिंजाको कालिका खेतु प्राथमिक स्वास्थ्य केन्द्रमा रेविज विरुद्धको खोप लगाइने निर्वाचनलाई लक्षित गरेर एम्बुलेन्स सेवा व्यवस्थित गरिने खेलाडी साम्बालाई ट्राफिक प्रहरीको आर्थिक सहयोग वीरेन्द्रनगरमा १५ शय्याको सेवा कर्णाली अस्पताल सञ्चालनमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको बहुवर्षीय गुरुयोजना एक दशकदेखि अलपत्र धेरै पढिएका १ सिभिल अस्पतालले बनायो १३ सदस्सीय निर्वाचन केन्द्रीत आपत्तकालीन स्वास्थ्य उपचार व्यवस्थापन समिति २ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त ३ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ४ मनमोहनमा सडक दुर्घटनामा परेर गम्भीर घाइते भएका लामिछानेको उपचारका क्रममा मृत्यु, मृत्युपछि क्षतिपूर्ति माग गर्दै प्रदर्शन ५ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा प्राध्यापक र उप–प्राध्यापक पदमा ३ सयभन्दा बढी आवेदन ६ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? ७ हुम्ला अस्पतालमा सिटामोलसमेत अभाव, एक्स-रे सेवा ठप्प TFN ट्रेण्डिङ मिर्गौला जोगाउन डा. पुकारका ७ सुझाव कसरी बनाउने ब्यालेन्स डाइट ? के-के राख्ने मेनुमा ? मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा आँखाको दृष्टिका लागि फाइदाजनक योगासन सिंजाको कालिका खेतु प्राथमिक स्वास्थ्य केन्द्रमा रेविज विरुद्धको खोप लगाइने माया नर्सिङ होमले गर्यो पत्रकार र प्रहरीलाईलाई दुई लाख बढीको स्वास्थ्य सामग्री हस्तान्तरण कर्णालीमा थप १४५ जनामा कोभिड पृष्टि, ५३० संक्रमणमुक्त कर्णाली प्रदेश अस्पतालमा आईसियूमा ३९२, भेन्टिलेटरमा ९३ जना उपचाररत मिर्गौला जोगाउन डा. पुकारका ७ सुझाव कसरी बनाउने ब्यालेन्स डाइट ? के-के राख्ने मेनुमा ? मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा आँखाको दृष्टिका लागि फाइदाजनक योगासन सिंजाको कालिका खेतु प्राथमिक स्वास्थ्य केन्द्रमा रेविज विरुद्धको खोप लगाइने माया नर्सिङ होमले गर्यो पत्रकार र प्रहरीलाईलाई दुई लाख बढीको स्वास्थ्य सामग्री हस्तान्तरण कर्णालीमा थप १४५ जनामा कोभिड पृष्टि, ५३० संक्रमणमुक्त कर्णाली प्रदेश अस्पतालमा आईसियूमा ३९२, भेन्टिलेटरमा ९३ जना उपचाररत