गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ कर्णाली थप ५ जनामा कोरोना संक्रमण पोजेटिभ कर्णाली थप ५ जनामा कोरोना संक्रमण पोजेटिभ चन्द्रा कँडेल आईतबार, २०७७ जेठ ११ गते, ११:१६ मा प्रकाशित सुर्खेत – कर्णालीमा थप ५ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ। भारतवाट कर्णाली भित्रिएर सुर्खेतमा क्वारेन्टाइनमा बसेका ५ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएपछि थप पुष्टि गर्न स्वाब नेपालगन्ज पठाइएको छ। शनिवार बम्बइ नाका हुँदै कर्णाली भित्रिएका मध्ये आरडिटि गर्दा ११ जनामा कोरोना पोजेटिभ देखिएको थियो। पोजेटिभ देखिएकालाई वीरेन्द्रनगरस्थित क्वारेन्टाइन राखेर पिसिआर जाँच गर्दा ५ जनामा कोरोना पोजेटिभ देखिएको सामाजिक बिकास मन्त्रालयको जनस्वास्थ्य महाशाखा प्रमुख लक्ष्मी नारायण तिवारीले जानकारी दिए । उनकाअनुसार सुर्खेतको प्रयोगशालामा पोजेटिभ देखिएका ५ जनाको स्वाब संकलन गरि पुन: पुष्टिको लागि नेपालगंज पठाइएको छ। नेपालगंजवाट दिउसोसम्म रिपोर्ट आइसक्ने उनले जानकारी दिए। यसअघि कर्णालीमा ४ जनामा कारोना संक्रमण देखिएको छ। उनीहरूको प्रदेश अस्पतालमा उपचार भैरहेको छ। क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पहिरोमा परेर घाइते भएकी बालिकालाई हेलिकप्टरबाट हस्पिटल लगियो प्रसिद्ध आँखा चिकित्सक डा. सन्दुक रुइत जुम्लामा, प्रतिष्ठानमा आँखा विभाग… जुम्लाका ११७ जना जेष्ठ नागरिकको मोतिविन्दुको शल्यक्रिया गरिदैं सुर्खेत अस्पतालमा क्यान्सर उपचार सेवा विस्तार पातारासीमा १४२ जनाको आँखा परीक्षण जुम्लामा अन्तर मेडिकल कलेज खेलकुद प्रतियोगिता हुँदैं धेरै पढिएका १ महाराजगंज मेडिकल क्याम्पसका विद्यार्थी समुदाय स्वास्थ्य निरुपण कार्यक्रमका लागि नुवाकोटमा २ ४३ प्रतिशत शेयर किनेर नागरिक कम्युनिटी टिचिङ हस्पिटलमा भित्रियो ह्याम्स अस्पताल समूह ३ योग के हो ? यसका प्रकार र फाइदा ४ प्रवेश परीक्षाको उत्तरपुस्तिका हेर्न पाउनुपर्ने भन्दैं विद्यार्थीहरु आन्दोलनमा ५ सार्वजनिक विदामा ओपीडी सेवा प्रवाह गर्न सरकारी स्वास्थ्य संस्थालाई स्वास्थ्य मन्त्रालयको निर्देशन ६ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ७ आईभीएफ के हो ? के फ्रिजिङ गरिएको वीर्य र अण्डबाट स्वस्थ बच्चा जन्मिन्छ ? Kalpana Craft ट्रेण्डिङ प्लाज्मा थेरापी गरेका डा. ध्रुव गैरे भन्छन्, ‘कोरोनालाई हल्का लिनु जिन्दगीकै ठूलो भुल हुनेछ’ नयाँ पुस्ताकी प्रजनन रोग विशेषज्ञ डा. कृपा कोशी अस्पतालको १५ कट्ठा जग्गा पहुँचवालाको आडमा वर्षौदेखि तीन संस्थाको कब्जामा मिर्गौला लिएको बदला, एक गोठालो यात्रा केन्द्रीय सरकारी अस्पतालका 'मेसु' डा. एनामुल हक निजी अस्पतालका 'म्यानेजर' इन्दिरा आईभीएफले पायो क्युएआई मान्यता क्षयरोग संस्थाले गैरकानुनी रुपमा फार्मेसीमा लगाएको ताला नखोले आन्दोलन गर्ने एनसिडिएको चेतावनी सुत्केरी स्याहार कसरी गर्ने ? शल्यक्रिया र नर्मल डेलिभरीमा के फरक हुन्छ ? प्लाज्मा थेरापी गरेका डा. ध्रुव गैरे भन्छन्, ‘कोरोनालाई हल्का लिनु जिन्दगीकै ठूलो भुल हुनेछ’ नयाँ पुस्ताकी प्रजनन रोग विशेषज्ञ डा. कृपा कोशी अस्पतालको १५ कट्ठा जग्गा पहुँचवालाको आडमा वर्षौदेखि तीन संस्थाको कब्जामा मिर्गौला लिएको बदला, एक गोठालो यात्रा केन्द्रीय सरकारी अस्पतालका 'मेसु' डा. एनामुल हक निजी अस्पतालका 'म्यानेजर' इन्दिरा आईभीएफले पायो क्युएआई मान्यता क्षयरोग संस्थाले गैरकानुनी रुपमा फार्मेसीमा लगाएको ताला नखोले आन्दोलन गर्ने एनसिडिएको चेतावनी सुत्केरी स्याहार कसरी गर्ने ? शल्यक्रिया र नर्मल डेलिभरीमा के फरक हुन्छ ?