गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ कर्णालीमा कोरोनामुक्त हुने संख्या १२ सय ३१ पुग्यो कर्णालीमा कोरोनामुक्त हुने संख्या १२ सय ३१ पुग्यो चन्द्रा कँडेल सोमबार, २०७७ असार २२ गते, ०९:५६ मा प्रकाशित सुर्खेत – कर्णाली प्रदेशमा थप ९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । गएराति जिल्ला अस्पताल दैलेखमा गरिएको परीक्षणमा ८ जना र राष्ट्रिय जनस्वास्थ्य प्रयोशाला काठमाडौँमा गरिएको परीक्षणमा १ जना गरी ९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । योसँगै कर्णालीमा कुल संक्रमितको संख्या १४ सय ९८ पुगेको प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा प्रमुख डाक्टर लक्ष्मीनारायण तिवारीले जानकारी दिए । ३० जना डिस्चार्ज गएको आइतबार थप ३० जना कोरोना संक्रमित उपचार पछि डिस्चार्ज भएका छन् । कर्णाली प्रदेश अस्पताल सुर्खेतबाट १३ जना, सल्यान अस्पतालबाट ५ जना, मेहलकुना अस्पताल सुर्खेतबाट ३ जना, गुर्वाकोट आइसोलेसन सुर्खेतबाट ३ जना र कालिकोट अस्प्तालबाट २ जना उपचार पछि डिस्चार्ज भएका हुन । योसँगै हालसम्म १ हजार २ सय ३१ जना डिस्चार्ज भएको डाक्टर तिवारीको भनाइ छ । हाल प्रदेशका विभिन्न अस्पताल तथा आइसोलेसनमा २ सय ६१ जना उपचाररत रहेको उनको जनाए । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको एक्स-रे मेसिन बिग्रेपछि सेवाग्राही मर्कामा सिंजाको कालिका खेतु प्राथमिक स्वास्थ्य केन्द्रमा रेविज विरुद्धको खोप लगाइने निर्वाचनलाई लक्षित गरेर एम्बुलेन्स सेवा व्यवस्थित गरिने खेलाडी साम्बालाई ट्राफिक प्रहरीको आर्थिक सहयोग वीरेन्द्रनगरमा १५ शय्याको सेवा कर्णाली अस्पताल सञ्चालनमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको बहुवर्षीय गुरुयोजना एक दशकदेखि अलपत्र धेरै पढिएका १ सिभिल अस्पतालले बनायो १३ सदस्सीय निर्वाचन केन्द्रीत आपत्तकालीन स्वास्थ्य उपचार व्यवस्थापन समिति २ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त ३ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ४ मनमोहनमा सडक दुर्घटनामा परेर गम्भीर घाइते भएका लामिछानेको उपचारका क्रममा मृत्यु, मृत्युपछि क्षतिपूर्ति माग गर्दै प्रदर्शन ५ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा प्राध्यापक र उप–प्राध्यापक पदमा ३ सयभन्दा बढी आवेदन ६ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? ७ हुम्ला अस्पतालमा सिटामोलसमेत अभाव, एक्स-रे सेवा ठप्प TFN ट्रेण्डिङ मिर्गौला जोगाउन डा. पुकारका ७ सुझाव सिंजाको कालिका खेतु प्राथमिक स्वास्थ्य केन्द्रमा रेविज विरुद्धको खोप लगाइने कसरी बनाउने ब्यालेन्स डाइट ? के-के राख्ने मेनुमा ? मान्छे किन कोही गोरो कोही कालो हुन्छ ? सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति माया नर्सिङ होमले गर्यो पत्रकार र प्रहरीलाईलाई दुई लाख बढीको स्वास्थ्य सामग्री हस्तान्तरण मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा तीन डाक्टर अब ‘माननीय’ मिर्गौला जोगाउन डा. पुकारका ७ सुझाव सिंजाको कालिका खेतु प्राथमिक स्वास्थ्य केन्द्रमा रेविज विरुद्धको खोप लगाइने कसरी बनाउने ब्यालेन्स डाइट ? के-के राख्ने मेनुमा ? मान्छे किन कोही गोरो कोही कालो हुन्छ ? सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति माया नर्सिङ होमले गर्यो पत्रकार र प्रहरीलाईलाई दुई लाख बढीको स्वास्थ्य सामग्री हस्तान्तरण मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा तीन डाक्टर अब ‘माननीय’