गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ सुर्खेतमा कोरोना उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुलाई सम्मान सहित बिदाई सुर्खेतमा कोरोना उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुलाई सम्मान सहित बिदाई चन्द्रा कँडेल सोमबार, २०७७ असार २९ गते, २०:१४ मा प्रकाशित सुर्खेत – पश्चिम सुर्खेतको चौकुने गाउँपालिकाले कोरोना भाइरस नियन्त्रण गर्नका लागि खटिएका स्वास्थ्यकर्मीहरुलाई सम्मान सहित बिदाई गरेको छ । सोमबार गाउँपालिकामा प्रदेश अस्पताल सुर्खेतबाट खटिएका डा. लोकराज कँडेल सहित सामाजिक विकास मन्त्रालयबाट आएका २ जना सामुदायिक स्टाफ नर्स र कोपिला भ्याली सुर्खेतबाट आएका एक जना नर्स र अनमीको बिदाई गरेको चौकुने स्वास्थ्य शाखा प्रमुख गगन सिंह पाण्डेले जानकारी दिएका हुन् । चौकुने गाउँपालिकामा हालसम्म कोरोना परिक्षण आरडिटिबाट २ हजार ८३ जना, पिसिआरबाट ३ सय ७६ जनाको परीक्षण गरिएको छ । ती मध्ये २५ जनालाई पिसिआर पोजेटिभ देखिएको थियो । पिसिआर पोजेटिभ देखिएकाहरुलाई १४ दिन सम्म आईसोलेशनमा राखि स्वाव परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको गाउँपालिकाले जानकारी दिएको छ । हाल चौकुनेको क्वारेन्टाइनमा जम्मा ४३ जना रहेको र सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य शाखा अधिकृत डिल्लीराम घिमिरेले बताएका छन्भ एको छ । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको एक्स-रे मेसिन बिग्रेपछि सेवाग्राही मर्कामा सिंजाको कालिका खेतु प्राथमिक स्वास्थ्य केन्द्रमा रेविज विरुद्धको खोप लगाइने निर्वाचनलाई लक्षित गरेर एम्बुलेन्स सेवा व्यवस्थित गरिने खेलाडी साम्बालाई ट्राफिक प्रहरीको आर्थिक सहयोग वीरेन्द्रनगरमा १५ शय्याको सेवा कर्णाली अस्पताल सञ्चालनमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको बहुवर्षीय गुरुयोजना एक दशकदेखि अलपत्र धेरै पढिएका १ सिभिल अस्पतालले बनायो १३ सदस्सीय निर्वाचन केन्द्रीत आपत्तकालीन स्वास्थ्य उपचार व्यवस्थापन समिति २ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त ३ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ४ मनमोहनमा सडक दुर्घटनामा परेर गम्भीर घाइते भएका लामिछानेको उपचारका क्रममा मृत्यु, मृत्युपछि क्षतिपूर्ति माग गर्दै प्रदर्शन ५ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा प्राध्यापक र उप–प्राध्यापक पदमा ३ सयभन्दा बढी आवेदन ६ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? ७ हुम्ला अस्पतालमा सिटामोलसमेत अभाव, एक्स-रे सेवा ठप्प TFN ट्रेण्डिङ मान्छे किन कोही गोरो कोही कालो हुन्छ ? सिंजाको कालिका खेतु प्राथमिक स्वास्थ्य केन्द्रमा रेविज विरुद्धको खोप लगाइने मिर्गौला जोगाउन डा. पुकारका ७ सुझाव कसरी बनाउने ब्यालेन्स डाइट ? के-के राख्ने मेनुमा ? तीन डाक्टर अब ‘माननीय’ माया नर्सिङ होमले गर्यो पत्रकार र प्रहरीलाईलाई दुई लाख बढीको स्वास्थ्य सामग्री हस्तान्तरण सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति बीएण्डसी मेडिकल कलेजको एक वर्षको कारोबार १ अर्ब २९ करोड मान्छे किन कोही गोरो कोही कालो हुन्छ ? सिंजाको कालिका खेतु प्राथमिक स्वास्थ्य केन्द्रमा रेविज विरुद्धको खोप लगाइने मिर्गौला जोगाउन डा. पुकारका ७ सुझाव कसरी बनाउने ब्यालेन्स डाइट ? के-के राख्ने मेनुमा ? तीन डाक्टर अब ‘माननीय’ माया नर्सिङ होमले गर्यो पत्रकार र प्रहरीलाईलाई दुई लाख बढीको स्वास्थ्य सामग्री हस्तान्तरण सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति बीएण्डसी मेडिकल कलेजको एक वर्षको कारोबार १ अर्ब २९ करोड