गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ कोभिड-१९ को जोखिम बढ्ने भन्दै कर्णाली प्रदेशसभामा पत्रिका नल्याउन आग्रह कोभिड-१९ को जोखिम बढ्ने भन्दै कर्णाली प्रदेशसभामा पत्रिका नल्याउन आग्रह चन्द्रा कँडेल बिहीबार, २०७७ साउन १५ गते, १२:३४ मा प्रकाशित सुर्खेत– कोरोना भाइरस अर्थात कोभिड-१९ को जोखिम बढ्न सक्ने भन्दै कर्णाली प्रदेशसभामा स्थानीय पत्र-पत्रिका नल्याउन प्रदेश सभाले सम्बन्धित पत्रिकाहरुलाई अनुरोध गरेको छ । प्रदेशसभा सचिवालयले स्थानीय पत्रिका आपूर्ति बन्द गराइएको पत्र सम्बन्धित पत्रिकाहरूलाई पठाएको जनाएको छ । कोरोना जोखिमको कारण देखाउँदै स्थानीय पत्रिका नल्याउन भनिएको हो। प्रदेशसभा सचिवालयले लेखेको पत्रमा अर्को सूचना जारी नगरुञ्जेलसम्मका लागि पत्रिका नल्याउन भनिएको छ । प्रदेशसभा सचिव जीवराज बुढाथोकीले कोरोनाको जोखिम बढ्ने भएकाले हाल पत्रिका आपूर्ति गर्न बन्द गरिएको बताए । उनले अनलाइनमार्फत पनि समाचारहरु पढ्न सकिने भएकाले जोखिमका समयमा पत्रिका नल्याउन अनुरोध गरिएको जानकारी दिए । ‘स्थानीय मात्र नभइ राष्ट्रिय पत्रिकाहरू पनि नल्याउन भनिएको छ । अहिले कोरोनाको जोखिम भएकाले स्थानीय तथा राष्ट्रिय पत्रिका बन्द गरिएको हो । प्रायः अनलाइनबाट समाचारहरू पढ्ने भएकाले पनि जोखिमको समयमा हामीले पत्रिका नल्याउन अनुरोध गरेका हौं,’ सचिव बुढाथोकीले भने । पत्रिका ल्याउदा सबै जनाले पढ्ने हुदाँ जोखिम बढ्ने खतरा देखिएकाले जोखिम कम नहुनेबेलासम्म पत्रिका नल्याउन आग्रह गरिएको उनको भनाइ छ । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको एक्स-रे मेसिन बिग्रेपछि सेवाग्राही मर्कामा सिंजाको कालिका खेतु प्राथमिक स्वास्थ्य केन्द्रमा रेविज विरुद्धको खोप लगाइने निर्वाचनलाई लक्षित गरेर एम्बुलेन्स सेवा व्यवस्थित गरिने खेलाडी साम्बालाई ट्राफिक प्रहरीको आर्थिक सहयोग वीरेन्द्रनगरमा १५ शय्याको सेवा कर्णाली अस्पताल सञ्चालनमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको बहुवर्षीय गुरुयोजना एक दशकदेखि अलपत्र धेरै पढिएका १ सिभिल अस्पतालले बनायो १३ सदस्सीय निर्वाचन केन्द्रीत आपत्तकालीन स्वास्थ्य उपचार व्यवस्थापन समिति २ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त ३ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ४ मनमोहनमा सडक दुर्घटनामा परेर गम्भीर घाइते भएका लामिछानेको उपचारका क्रममा मृत्यु, मृत्युपछि क्षतिपूर्ति माग गर्दै प्रदर्शन ५ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा प्राध्यापक र उप–प्राध्यापक पदमा ३ सयभन्दा बढी आवेदन ६ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? ७ हुम्ला अस्पतालमा सिटामोलसमेत अभाव, एक्स-रे सेवा ठप्प TFN ट्रेण्डिङ सिंजाको कालिका खेतु प्राथमिक स्वास्थ्य केन्द्रमा रेविज विरुद्धको खोप लगाइने मिर्गौला जोगाउन डा. पुकारका ७ सुझाव कसरी बनाउने ब्यालेन्स डाइट ? के-के राख्ने मेनुमा ? मान्छे किन कोही गोरो कोही कालो हुन्छ ? सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति माया नर्सिङ होमले गर्यो पत्रकार र प्रहरीलाईलाई दुई लाख बढीको स्वास्थ्य सामग्री हस्तान्तरण मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा तीन डाक्टर अब ‘माननीय’ सिंजाको कालिका खेतु प्राथमिक स्वास्थ्य केन्द्रमा रेविज विरुद्धको खोप लगाइने मिर्गौला जोगाउन डा. पुकारका ७ सुझाव कसरी बनाउने ब्यालेन्स डाइट ? के-के राख्ने मेनुमा ? मान्छे किन कोही गोरो कोही कालो हुन्छ ? सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति माया नर्सिङ होमले गर्यो पत्रकार र प्रहरीलाईलाई दुई लाख बढीको स्वास्थ्य सामग्री हस्तान्तरण मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा तीन डाक्टर अब ‘माननीय’