गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ कोरोना कहर : भाद्र १ देखि मध्यपश्चिमाञ्चल विश्वविद्यालय बन्द कोरोना कहर : भाद्र १ देखि मध्यपश्चिमाञ्चल विश्वविद्यालय बन्द चन्द्रा कँडेल आईतबार, २०७७ साउन ३२ गते, १६:१० मा प्रकाशित सुर्खेत – कोरोनाको कहरले गर्दा भाद्र १ गतेदेखि वीरेन्द्रनगर नगरपालिका निषेधाज्ञा जारी हुने भएपछि मध्यपश्चिमाञ्चल विश्वविद्यालय पनि बन्द हुने भएको छ । मध्यपश्चिमाञ्चल विश्वविद्यालयले एक सूचना जारी गर्दै भाद्र ५ गतेसम्मका लागि मध्यपश्चिमाञ्चल विश्वविद्यालय बन्द गर्ने जनाएको हो । जिल्ला प्रशासन कार्यालय सुर्खेतले भाद्र १ गतेदेखि ५ गते राती १२ बजेसम्मका लागि निशेधाज्ञा जारी गरेकोले विश्वविद्यालय अन्तर्गतका सम्पूर्ण निकायहरुले उक्त निषेधाज्ञा सम्बन्धि सूचनाको पालना गरी उल्लेखित समयभित्र सुर्खेतस्थित केन्द्रिय कार्यालय र मातहतका निकायहरु बन्द रहने सूचनामा उल्लेख छ । यसका साथै वीरेन्द्रनगार बाहिरका अन्य निकायहरुले सम्बन्धित जिल्ला वा निकायहरुबाट प्रकाशित सूचना अनुसार नै कार्य गर्न गराउन हुन समेत विश्वविद्यालयले अनुरोध गरेको छ । निषेधाज्ञा सम्बन्धि सूचना थप भएमा स्वतः कार्यान्वयन गर्दै जाने समेत सूचनामा उल्लेख छ । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको एक्स-रे मेसिन बिग्रेपछि सेवाग्राही मर्कामा सिंजाको कालिका खेतु प्राथमिक स्वास्थ्य केन्द्रमा रेविज विरुद्धको खोप लगाइने निर्वाचनलाई लक्षित गरेर एम्बुलेन्स सेवा व्यवस्थित गरिने खेलाडी साम्बालाई ट्राफिक प्रहरीको आर्थिक सहयोग वीरेन्द्रनगरमा १५ शय्याको सेवा कर्णाली अस्पताल सञ्चालनमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको बहुवर्षीय गुरुयोजना एक दशकदेखि अलपत्र धेरै पढिएका १ सिभिल अस्पतालले बनायो १३ सदस्सीय निर्वाचन केन्द्रीत आपत्तकालीन स्वास्थ्य उपचार व्यवस्थापन समिति २ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त ३ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ४ मनमोहनमा सडक दुर्घटनामा परेर गम्भीर घाइते भएका लामिछानेको उपचारका क्रममा मृत्यु, मृत्युपछि क्षतिपूर्ति माग गर्दै प्रदर्शन ५ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा प्राध्यापक र उप–प्राध्यापक पदमा ३ सयभन्दा बढी आवेदन ६ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? ७ हुम्ला अस्पतालमा सिटामोलसमेत अभाव, एक्स-रे सेवा ठप्प TFN ट्रेण्डिङ मिर्गौला जोगाउन डा. पुकारका ७ सुझाव सिंजाको कालिका खेतु प्राथमिक स्वास्थ्य केन्द्रमा रेविज विरुद्धको खोप लगाइने कसरी बनाउने ब्यालेन्स डाइट ? के-के राख्ने मेनुमा ? मान्छे किन कोही गोरो कोही कालो हुन्छ ? सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति माया नर्सिङ होमले गर्यो पत्रकार र प्रहरीलाईलाई दुई लाख बढीको स्वास्थ्य सामग्री हस्तान्तरण मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा तीन डाक्टर अब ‘माननीय’ मिर्गौला जोगाउन डा. पुकारका ७ सुझाव सिंजाको कालिका खेतु प्राथमिक स्वास्थ्य केन्द्रमा रेविज विरुद्धको खोप लगाइने कसरी बनाउने ब्यालेन्स डाइट ? के-के राख्ने मेनुमा ? मान्छे किन कोही गोरो कोही कालो हुन्छ ? सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति माया नर्सिङ होमले गर्यो पत्रकार र प्रहरीलाईलाई दुई लाख बढीको स्वास्थ्य सामग्री हस्तान्तरण मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा तीन डाक्टर अब ‘माननीय’