गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ कर्णाली प्रदेश अस्पताललाई शिक्षण अस्पताल बनाइने कर्णाली प्रदेश अस्पताललाई शिक्षण अस्पताल बनाइने चन्द्रा कँडेल शनिबार, २०७८ जेठ २९ गते, १७:१७ मा प्रकाशित सुर्खेत–कर्णाली प्रदेश सरकारले कर्णाली प्रदेश अस्पताललाई शिक्षण अस्पतालको रुपमा विकास गर्ने भएको छ । शनिबार प्रदेश सरकारको नीति तथा कार्यक्रम गर्दै प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले आर्थिक वर्ष २०७८/०७९ मा अस्पताललाई शिक्षण अस्पतालको रुपमा विकास गर्ने उल्लेख गरे । साथै उनले कोभिड–१९ महामारीमा नागरिकहरुको जीवन रक्षाका लागि सरकारले कुनै कसर बाँकी नराख्ने नीति तथा कार्यक्रममा उल्लेख गरे । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार हुम्लाको खोल्सीमा तीन महिनादेखि स्वास्थ्यकर्मी नहुँदा गर्भवती महिलाहरू घरमै प्रसूति… हुम्लाका डा. उमाकान्त तिवारीलाई हेल्थ अवार्ड कनकासुन्दरीमा निःशुल्क शिविर, ६२५ जना स्वास्थ्य परीक्षण कर्णालीमा ८६१ क्षयरोगका बिरामी, सुर्खेतमा सबैभन्दा बढी मालिकाबोता स्वास्थ्य चौकीमा अत्यावश्यक औषधि अभाव जाजरकोट जिल्ला अस्पतालमा तीन महिनादेखि औषधि अभाव धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ३ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता ४ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ ५ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ६ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने TFN ट्रेण्डिङ बेलायतमा कोभिड-१९ को नयाँ भेरियन्ट एरीसको खतरा सुरक्षित यौन व्यवहारको महत्त्व बुझाउन यौन सन्तुष्टिबारे शिक्षा दिन आवश्यक : डब्लुएचओ गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु भारतमा डिम्ड युनिभर्सिटीअन्तर्गतका कलेजमा एमबीबीएसका ४५० सिट खाली आईभीएफ के हो ? आईभीएफ दिवस किन मनाइन्छ ? Tobacco Act of Nepal: A mockery of the law पुरुषमा प्रजनन क्षमता बढाउन के सेवन गर्ने ? भरतपुर अस्पतालमा दुई वर्षदेखि थन्काइयो लाखौं रुपैयाँमा खरिद गराएर विभागबाट लगिएको मेसिन बेलायतमा कोभिड-१९ को नयाँ भेरियन्ट एरीसको खतरा सुरक्षित यौन व्यवहारको महत्त्व बुझाउन यौन सन्तुष्टिबारे शिक्षा दिन आवश्यक : डब्लुएचओ गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु भारतमा डिम्ड युनिभर्सिटीअन्तर्गतका कलेजमा एमबीबीएसका ४५० सिट खाली आईभीएफ के हो ? आईभीएफ दिवस किन मनाइन्छ ? Tobacco Act of Nepal: A mockery of the law पुरुषमा प्रजनन क्षमता बढाउन के सेवन गर्ने ? भरतपुर अस्पतालमा दुई वर्षदेखि थन्काइयो लाखौं रुपैयाँमा खरिद गराएर विभागबाट लगिएको मेसिन