गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ स्वास्थ्य चौकी लाटीकोइलीमा विशेषज्ञ सेवासहित् इसिजी र भिडियो एक्स-रे सेवा सुरु स्वास्थ्य चौकी लाटीकोइलीमा विशेषज्ञ सेवासहित् इसिजी र भिडियो एक्स-रे सेवा सुरु चन्द्रा कँडेल बुधबार, २०७८ साउन १३ गते, १६:२५ मा प्रकाशित सुर्खेत – वीरेन्द्रगर नगरपालिका वडा नं. ९स्थित लाटीकोइली स्वास्थ्य चौकीमा विशेषज्ञसहित् इसिजि र भिडियो एक्सरे सेवा शुभारम्भ भएको छ । कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरको दक्षिण तर्फ अवस्थित सबैभन्दा धेरै जनसंख्या रहेको वडामा मङ्गलबार एक कार्यक्रमकाबीच उक्त सेवा शुभारम्भ गरिएको हो । उक्त सेवा सुचारु भएसँगै यस क्षेत्रका स्थानीयहरु थप उपचारका लागि प्रदेश अस्पताल जानु पर्ने बाध्यता हट्ने भएको छ । हाल हाडजोर्नी विशेषज्ञ डाक्टर शुभ श्रेष्ठ, स्त्री रोग विशेषज्ञ डाक्टर कृतिका थापा र रेडियोलोजिष्ट विशेषज्ञ डाक्टर डिबि गुरुडले प्रत्येक हप्ता निशुल्क सेवा दिने र निकट भविष्यमा नै जनरल फिजिशियन र छाला रोग विशेषज्ञद्वारा सेवा प्रदान गर्ने वडा नं. ९ कावडा अध्यक्ष सुरेश मानन्धरले जानकारी दिए । कार्यक्रममा नि:शुल्क चिकित्सकिय सेवा प्रदान गर्नु हुने स्त्री रोग विषेशज्ञ डा. कृतिका थापालाई सम्मान समेत गरिएको थियो । क्याटेगोरी : कर्णाली प्रदेश ट्याग : #इसिजि र भिडियो एक्स-रे सेवा सुरु, #लाटीकोइलीमा विशेषज्ञ सेवा, #वीरेन्द्रगर नगरपालिका तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार निर्वाचनलाई लक्षित गरेर एम्बुलेन्स सेवा व्यवस्थित गरिने खेलाडी साम्बालाई ट्राफिक प्रहरीको आर्थिक सहयोग वीरेन्द्रनगरमा १५ शय्याको सेवा कर्णाली अस्पताल सञ्चालनमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको बहुवर्षीय गुरुयोजना एक दशकदेखि अलपत्र जुम्लामा एम्बुलेन्सको भाडा निर्धारणमा सर्वसाधारणमा असन्तुष्टि हुम्ला अस्पतालमा सिटामोलसमेत अभाव, एक्स-रे सेवा ठप्प धेरै पढिएका १ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त २ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ३ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा प्राध्यापक र उप–प्राध्यापक पदमा ३ सयभन्दा बढी आवेदन ४ हुम्ला अस्पतालमा सिटामोलसमेत अभाव, एक्स-रे सेवा ठप्प ५ काठमाडौंको धुलोधुवाँबाट स्वास्थ्यमा के असर हुन सक्छ ? ६ वीरेन्द्रनगरमा १५ शय्याको सेवा कर्णाली अस्पताल सञ्चालनमा ७ वीर अस्पतालले बनायो निर्वाचन लक्षित २६ चिकित्सकको स्वास्थ्य आपतकाल व्यवस्थापन समिति TFN ट्रेण्डिङ प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट निरन्तर उकालो लाग्दै कोभिड-१९, एकैदिन १०हजार बढीमा संक्रमण पुष्टि सिभिल अस्पतालले बनायो १३ सदस्सीय निर्वाचन केन्द्रीत आपत्तकालीन स्वास्थ्य उपचार व्यवस्थापन समिति हुम्ला अस्पतालमा सिटामोलसमेत अभाव, एक्स-रे सेवा ठप्प नेपालमा १ करोड ६१ लाखलाई लगाइयो खोप, ७४ लाख बढीले लगाए दुवै डोज मनमोहनमा सडक दुर्घटनामा परेर गम्भीर घाइते भएका लामिछानेको उपचारका क्रममा मृत्यु, मृत्युपछि क्षतिपूर्ति माग गर्दै प्रदर्शन क्यान्सर पीडितको भरोसा बन्दै पूर्वाञ्चल क्यान्सर अस्पताल ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट निरन्तर उकालो लाग्दै कोभिड-१९, एकैदिन १०हजार बढीमा संक्रमण पुष्टि सिभिल अस्पतालले बनायो १३ सदस्सीय निर्वाचन केन्द्रीत आपत्तकालीन स्वास्थ्य उपचार व्यवस्थापन समिति हुम्ला अस्पतालमा सिटामोलसमेत अभाव, एक्स-रे सेवा ठप्प नेपालमा १ करोड ६१ लाखलाई लगाइयो खोप, ७४ लाख बढीले लगाए दुवै डोज मनमोहनमा सडक दुर्घटनामा परेर गम्भीर घाइते भएका लामिछानेको उपचारका क्रममा मृत्यु, मृत्युपछि क्षतिपूर्ति माग गर्दै प्रदर्शन क्यान्सर पीडितको भरोसा बन्दै पूर्वाञ्चल क्यान्सर अस्पताल ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने