गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ स्वास्थ्य चौकी लाटीकोइलीमा विशेषज्ञ सेवासहित् इसिजी र भिडियो एक्स-रे सेवा सुरु स्वास्थ्य चौकी लाटीकोइलीमा विशेषज्ञ सेवासहित् इसिजी र भिडियो एक्स-रे सेवा सुरु चन्द्रा कँडेल बुधबार, २०७८ साउन १३ गते, १६:२५ मा प्रकाशित सुर्खेत – वीरेन्द्रगर नगरपालिका वडा नं. ९स्थित लाटीकोइली स्वास्थ्य चौकीमा विशेषज्ञसहित् इसिजि र भिडियो एक्सरे सेवा शुभारम्भ भएको छ । कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरको दक्षिण तर्फ अवस्थित सबैभन्दा धेरै जनसंख्या रहेको वडामा मङ्गलबार एक कार्यक्रमकाबीच उक्त सेवा शुभारम्भ गरिएको हो । उक्त सेवा सुचारु भएसँगै यस क्षेत्रका स्थानीयहरु थप उपचारका लागि प्रदेश अस्पताल जानु पर्ने बाध्यता हट्ने भएको छ । हाल हाडजोर्नी विशेषज्ञ डाक्टर शुभ श्रेष्ठ, स्त्री रोग विशेषज्ञ डाक्टर कृतिका थापा र रेडियोलोजिष्ट विशेषज्ञ डाक्टर डिबि गुरुडले प्रत्येक हप्ता निशुल्क सेवा दिने र निकट भविष्यमा नै जनरल फिजिशियन र छाला रोग विशेषज्ञद्वारा सेवा प्रदान गर्ने वडा नं. ९ कावडा अध्यक्ष सुरेश मानन्धरले जानकारी दिए । कार्यक्रममा नि:शुल्क चिकित्सकिय सेवा प्रदान गर्नु हुने स्त्री रोग विषेशज्ञ डा. कृतिका थापालाई सम्मान समेत गरिएको थियो । क्याटेगोरी : कर्णाली प्रदेश ट्याग : #इसिजि र भिडियो एक्स-रे सेवा सुरु, #लाटीकोइलीमा विशेषज्ञ सेवा, #वीरेन्द्रगर नगरपालिका तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जुम्लामा बाढी हराएकाको डिएनए परीक्षण नमुना संकलन जुम्लाको जनस्वास्थ्य सुधारात्मक अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा सुर्खेतमा सर्पले टोकेर एक जनाको मृत्यु कालिकोटको पलाँता अस्पतालका स्वास्थ्यकर्मी र सुरक्षा गार्ड कुटिए, अस्पताल तोडफोड कालिकोटमा चिकित्सक र नर्समाथि कुटपिट धेरै पढिएका १ जुम्लाको जनस्वास्थ्य सुधारात्मक २ कसरी गर्ने छालाको हेरचाह ? ३ नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? ४ महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति ५ अल्ट्रासोनिक स्केलिङको महत्त्व, सुरक्षा तथा उपचारपछि देखिन सक्ने परिवर्तनहरू ६ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ७ नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान TFN ट्रेण्डिङ १ करोड लगानीमा नेपाल नेशनल हस्पिटलमा ‘एक्सीडेन्ट एण्ड इमर्जेन्सी’ सुरू प्रोमेडको ‘हेडएक एण्ड भर्टाइगो क्लिनिक’ १५ साउनबाट संचालनमा आउने नेपालमा ५६०५० स्वास्थ्यकर्मी अपुग, १० वर्षपछि २ लाख ५७ हजार चाहिने उपसभामुखको स्वास्थ्य अवस्था स्थिर : अस्पताल यी रोगका बिरामीलाई अत्यन्तै फाइदाजनक भुजंगासन सफ्टी हाइजिनद्वारा प्रधानमन्त्री राहत कोषमा २१ लाख ११ हजार १११ रुपैयाँ सहयोग मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा सेवा सुरु आर्या न्युरो हस्पिटलद्वारा मोरङ प्रहरीलाई दुई थान कम्प्युटर सहयोग १ करोड लगानीमा नेपाल नेशनल हस्पिटलमा ‘एक्सीडेन्ट एण्ड इमर्जेन्सी’ सुरू प्रोमेडको ‘हेडएक एण्ड भर्टाइगो क्लिनिक’ १५ साउनबाट संचालनमा आउने नेपालमा ५६०५० स्वास्थ्यकर्मी अपुग, १० वर्षपछि २ लाख ५७ हजार चाहिने उपसभामुखको स्वास्थ्य अवस्था स्थिर : अस्पताल यी रोगका बिरामीलाई अत्यन्तै फाइदाजनक भुजंगासन सफ्टी हाइजिनद्वारा प्रधानमन्त्री राहत कोषमा २१ लाख ११ हजार १११ रुपैयाँ सहयोग मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा सेवा सुरु आर्या न्युरो हस्पिटलद्वारा मोरङ प्रहरीलाई दुई थान कम्प्युटर सहयोग