गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र मलेसियाको सनवे मेडिकल सेन्टरबीच सम्झौता कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र मलेसियाको सनवे मेडिकल सेन्टरबीच सम्झौता मानदत्त रावल बुधबार, २०८० कात्तिक १५ गते, १०:४२ मा प्रकाशित जुम्ला—कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र मलेसियाको सबैभन्दा ठूलो र आधुनिक अस्पताल सनवे मेडिकल सेन्टरबीच सहकार्य सम्बन्धी सम्झौता भएको छ । मंगलबार मलेसियामा एक कार्यक्रमकाबीच प्रतिष्ठान र मलेसियाका सनवे मेडिकल सेन्टरबीच एक आपसमा सहकार्यको सुरुवात गर्ने गरी सम्झौता भएको हो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको तर्फबाट उपकुलपति डा. मंगल रावल र सनवे मेडिकल हेल्थकेयर ग्रुपको तर्फबाट प्रेसिडेन्ट डा. लाउ बेन लोङले सम्झौतामा हस्ताक्षर गरेका छन् । उक्त कार्यक्रममा मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलको पनि उपस्थिति रहेको थियो । प्रतिष्ठानका उपकुलपति डा. रावलले भने निकै महत्वपूर्ण सम्झौता भएको छ । सबैभन्दा दुर्गममा रहेको मेडिकल कलेज र उच्चतम् प्रविधियुक्त आधुनिक मेडिकल कलेजबीचको सहकार्यले प्रतिष्ठानको वृद्धि विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास उनले व्यक्त गरे । क्याटेगोरी : कर्णाली प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जुम्लाका करिब १३ सय छात्रालाई एचपीभी खोप लगाइँदैं पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा.… ग्रामीण भेगका आधारभूत स्वास्थ्य केन्द्र बन्द, स्वास्थ्य सेवा प्रभावित नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा… धेरै पढिएका १ जुम्लाको जनस्वास्थ्य सुधारात्मक २ कसरी गर्ने छालाको हेरचाह ? ३ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ४ महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति ५ नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान ६ नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? ७ मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल TFN ट्रेण्डिङ अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर जबरजस्ती करणी गरेको भन्दैं नर्सले दिइन् जनप्रतिनिधी विरुद्ध उजुरी वीरमा निकालियो ११ वर्षदेखि आन्द्रामा अड्किएका लिची, आरु बखडा र लप्सीका दाना कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव जुम्लाका करिब १३ सय छात्रालाई एचपीभी खोप लगाइँदैं ग्रामीण भेगका आधारभूत स्वास्थ्य केन्द्र बन्द, स्वास्थ्य सेवा प्रभावित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर जबरजस्ती करणी गरेको भन्दैं नर्सले दिइन् जनप्रतिनिधी विरुद्ध उजुरी वीरमा निकालियो ११ वर्षदेखि आन्द्रामा अड्किएका लिची, आरु बखडा र लप्सीका दाना कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव जुम्लाका करिब १३ सय छात्रालाई एचपीभी खोप लगाइँदैं ग्रामीण भेगका आधारभूत स्वास्थ्य केन्द्र बन्द, स्वास्थ्य सेवा प्रभावित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त