गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ काँग्रेस महामन्त्रीको टोली भूकम्प प्रभावित स्थल जाँदै काँग्रेस महामन्त्रीको टोली भूकम्प प्रभावित स्थल जाँदै हेल्थ आवाज बुधबार, २०८० कात्तिक २२ गते, १३:३६ मा प्रकाशित सुर्खेत– नेपाली काँग्रेसका केन्द्रीय महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासहितको टोली भूकम्प प्रभावित क्षेत्रमा जाने भएको छ । महामन्त्री टोली जाजरकोट र रुकुम पश्चिम जाने भएको हो । बुधवार प्रदेश कार्यसमितिको बैठक बसेर केन्द्रबाट आएका महामन्त्रीको नेतृत्वमा भूकम्प पीडित बस्तीमा अध्ययनका लागि जाने निर्णय भएको नेपाली काँग्रेस कर्णाली प्रदेशका प्रवक्ता दमन शाहीले बताए । ‘बैठकले भूकम्प प्रभावित जाजरकोटमा महामन्त्री थापाको नेतृत्वमा आज, भोली र पर्सी स्थलगत अध्ययन तथा निरीक्षण गरिनेछ ।’ उनले भने, ‘रुकुम पश्चिममा अर्का महामन्त्री शर्माको नेतृत्वमा प्रदेश समितिको टोली परिचालित हुनेछ ।’ टोलीले भूकम्पका कारण शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधारदेखि समग्र अवस्थाको अध्ययन गर्ने प्रवक्ता शाहीले बताए । ‘अध्ययन पश्चात् महामन्त्रीज्यूको टोलीले केन्द्र सरकार र प्रदेश सरकारलाई समस्या समाधानका लागि आवश्यक सल्लाह, सुझाव र परामर्श दिनेछ ।’ क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार हुम्लामा कम उमेरमा सुत्केरी हुने किशोरी २२ प्रतिशत घरमै सुत्केरी हुन्छन् कर्णालीका २८ प्रतिशत महिला स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मीहरूलाई कर्णालीका मुख्यमन्त्रीको निर्देशन सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफसको प्रकोप, ६ जनाको मृत्यु स्वास्थ्य सेवा प्रवाहमा रास्कोट नगरपालिका उत्कृष्ट जुम्लाका करिब १३ सय छात्रालाई एचपीभी खोप लगाइँदैं धेरै पढिएका १ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव २ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त ३ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ४ अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर ५ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ६ कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू ७ कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू TFN ट्रेण्डिङ बागमती प्रदेश सरकारले स्क्रिनिङ कार्यक्रम विस्तार गर्ने हुम्लामा कम उमेरमा सुत्केरी हुने किशोरी २२ प्रतिशत कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा नेपालमा बढ्दो मुटुरोगको जोखिमबारे कार्डियाक सोसाइटीको पत्रकार अन्तक्रिया सम्पन्न स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मीहरूलाई कर्णालीका मुख्यमन्त्रीको निर्देशन कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू कोशी अस्पताल विकास समितिको अध्यक्षमा घिमिरे नियुक्त बागमती प्रदेश सरकारले स्क्रिनिङ कार्यक्रम विस्तार गर्ने हुम्लामा कम उमेरमा सुत्केरी हुने किशोरी २२ प्रतिशत कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा नेपालमा बढ्दो मुटुरोगको जोखिमबारे कार्डियाक सोसाइटीको पत्रकार अन्तक्रिया सम्पन्न स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मीहरूलाई कर्णालीका मुख्यमन्त्रीको निर्देशन कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू कोशी अस्पताल विकास समितिको अध्यक्षमा घिमिरे नियुक्त