गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ भूकम्पले कर्णालीकै पुरानो प्राविधिक शिक्षालयको छात्रावास भवनमा क्षति भूकम्पले कर्णालीकै पुरानो प्राविधिक शिक्षालयको छात्रावास भवनमा क्षति हेल्थ आवाज बिहीबार, २०८० कात्तिक २३ गते, १३:५० मा प्रकाशित वीरेन्द्रनगर–भूकम्पले कर्णालीको सबैभन्दा पुरानो प्राविधिक शिक्षालयको छात्रावास भवनमा क्षति पुगेको छ । जाजरकोट रामीडाँडा केन्द्रविन्दु बनाएर कार्तिक १७ गतेको भूकम्पले जुम्लामा रहेको प्राविधिक शिक्षालयको छात्रावासको भवन चर्किएको हो । भूकम्पले प्राविधिक शिक्षालयको चार कोठे छात्रावास भवन भत्काएको कर्णाली प्राविधिक शिक्षालयका प्रमुख टेकेन्द्र थापाले बताए । ‘भवनमा १६ जना विद्यार्थी बस्थे । अहिले दसैं तिहार बिदामा विद्यार्थीहरू घर गएकोले मानवीय क्षति भएको छैन,’ उनले भने, ‘बिदा मनाएर फर्किसकेका विद्यार्थीहरू राख्न निकै कठिन भइरहेको छ ।’ २०३८ सालमा बनेको छात्रावास भवन जेनतेन चलिरहेको प्रमुख थापाले बताए । ‘भवनमा जिल्ला बाहिरका विद्यार्थीहरू बसिरहेका थिए,’उनले भने, ‘तत्काल भवन मर्मतको काम अघि बढाउन आर्थिक अभाव छ ।’ क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जाजरकोटमा चार जनामा दादुरा पुष्टि कर्णाली प्रदेश अस्पताल सुर्खेतले सार्वजनिक बिदा हुने यी दिनेमा दिनेछ… स्वस्थ प्रदेश बनाउने अभियानमा गाउँ/सहर स्वस्थ बनाउन पैरवी कार्यक्रम असुरक्षित गर्भपतनले ज्यान जोखिममा बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउन प्रदेश सरकारसँग आग्रह अपाङ्गता भएका व्यक्तिका लागि स्वास्थ्य शिविर धेरै पढिएका १ फार्मेसीहरूमा खैलाबैला : एउटै लाइसेन्स दुईतिर भाडामा लगाएको फेला २ स्वास्थ्यमा १०१ अर्ब ९५ करोड बजेटः कहाँ कति बजेट ? ३ बजेटमार्फत स्वास्थ्यमा नीतिगत फड्को मार्ने लक्ष्यः यी हुन् बजेटमा परेका स्वास्थ्य प्राथमिकताका मुख्य ९ बुँदा ४ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ५ त्रिवि शिक्षण अस्पतालमा लाइनको झन्झट घट्ने : काठमाडौं महानगरद्वारा १ करोड ७० लाखका उपकरण हस्तान्तरण ६ अतिरिक्त स्वास्थ्य सचिवमा डा. देवकोटा र डा. शर्मा सिफारिस, मन्त्रिपरिषद्ले एक जनालाई गर्नेछ पदोन्नति ७ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त TFN ट्रेण्डिङ सुर्खेतको पञ्चपुरीमा चारवटा नयाँ स्वास्थ्य इकाइ थप बैंक ऋण दुरुपयोग गरेको आरोपमा जानकी मेडिकल कलेजका सञ्चालक पाण्डे पक्राउ नेप्लीज एशोसिएसन फर क्लिनिकल केमेष्ट्रीमा नयाँ नेतृत्व ६ काउन्सिलसहित ९ संस्थामा पदाधिकारी नियुक्तिको प्रक्रिया स्थगित एभरेस्ट क्षेत्रमा अलपत्र परेका दावा शेर्पाको अवस्था स्थिर, ह्याम्स अस्पतालको आईसीयूमा उपचार जारी त्रिवि शिक्षण अस्पतालमा लाइनको झन्झट घट्ने : काठमाडौं महानगरद्वारा १ करोड ७० लाखका उपकरण हस्तान्तरण जीन सिक्वेन्सिङ अब नेपालमै समय विकासवादको प्रतिस्पर्धामा रहेको भन्दैं डा. भोजराज अधिकारीले छाडे नेपाली कम्युनिष्ट पार्टी सुर्खेतको पञ्चपुरीमा चारवटा नयाँ स्वास्थ्य इकाइ थप बैंक ऋण दुरुपयोग गरेको आरोपमा जानकी मेडिकल कलेजका सञ्चालक पाण्डे पक्राउ नेप्लीज एशोसिएसन फर क्लिनिकल केमेष्ट्रीमा नयाँ नेतृत्व ६ काउन्सिलसहित ९ संस्थामा पदाधिकारी नियुक्तिको प्रक्रिया स्थगित एभरेस्ट क्षेत्रमा अलपत्र परेका दावा शेर्पाको अवस्था स्थिर, ह्याम्स अस्पतालको आईसीयूमा उपचार जारी त्रिवि शिक्षण अस्पतालमा लाइनको झन्झट घट्ने : काठमाडौं महानगरद्वारा १ करोड ७० लाखका उपकरण हस्तान्तरण जीन सिक्वेन्सिङ अब नेपालमै समय विकासवादको प्रतिस्पर्धामा रहेको भन्दैं डा. भोजराज अधिकारीले छाडे नेपाली कम्युनिष्ट पार्टी