गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ भूकम्पले कर्णालीकै पुरानो प्राविधिक शिक्षालयको छात्रावास भवनमा क्षति भूकम्पले कर्णालीकै पुरानो प्राविधिक शिक्षालयको छात्रावास भवनमा क्षति हेल्थ आवाज बिहीबार, २०८० कात्तिक २३ गते, १३:५० मा प्रकाशित वीरेन्द्रनगर–भूकम्पले कर्णालीको सबैभन्दा पुरानो प्राविधिक शिक्षालयको छात्रावास भवनमा क्षति पुगेको छ । जाजरकोट रामीडाँडा केन्द्रविन्दु बनाएर कार्तिक १७ गतेको भूकम्पले जुम्लामा रहेको प्राविधिक शिक्षालयको छात्रावासको भवन चर्किएको हो । भूकम्पले प्राविधिक शिक्षालयको चार कोठे छात्रावास भवन भत्काएको कर्णाली प्राविधिक शिक्षालयका प्रमुख टेकेन्द्र थापाले बताए । ‘भवनमा १६ जना विद्यार्थी बस्थे । अहिले दसैं तिहार बिदामा विद्यार्थीहरू घर गएकोले मानवीय क्षति भएको छैन,’ उनले भने, ‘बिदा मनाएर फर्किसकेका विद्यार्थीहरू राख्न निकै कठिन भइरहेको छ ।’ २०३८ सालमा बनेको छात्रावास भवन जेनतेन चलिरहेको प्रमुख थापाले बताए । ‘भवनमा जिल्ला बाहिरका विद्यार्थीहरू बसिरहेका थिए,’उनले भने, ‘तत्काल भवन मर्मतको काम अघि बढाउन आर्थिक अभाव छ ।’ क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार हुम्लामा कम उमेरमा सुत्केरी हुने किशोरी २२ प्रतिशत घरमै सुत्केरी हुन्छन् कर्णालीका २८ प्रतिशत महिला स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मीहरूलाई कर्णालीका मुख्यमन्त्रीको निर्देशन सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफसको प्रकोप, ६ जनाको मृत्यु स्वास्थ्य सेवा प्रवाहमा रास्कोट नगरपालिका उत्कृष्ट जुम्लाका करिब १३ सय छात्रालाई एचपीभी खोप लगाइँदैं धेरै पढिएका १ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव २ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त ३ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ४ अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर ५ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ६ कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू ७ सुत्केरी आमालाई ६ महिना र बुवालाई ४२ दिन प्रस्ताव गरिएको विधेयक संसदमा दर्ता TFN ट्रेण्डिङ बागमती प्रदेश सरकारले स्क्रिनिङ कार्यक्रम विस्तार गर्ने हुम्लामा कम उमेरमा सुत्केरी हुने किशोरी २२ प्रतिशत कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मीहरूलाई कर्णालीका मुख्यमन्त्रीको निर्देशन शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा नेपालमा बढ्दो मुटुरोगको जोखिमबारे कार्डियाक सोसाइटीको पत्रकार अन्तक्रिया सम्पन्न कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू कोशी अस्पताल विकास समितिको अध्यक्षमा घिमिरे नियुक्त बागमती प्रदेश सरकारले स्क्रिनिङ कार्यक्रम विस्तार गर्ने हुम्लामा कम उमेरमा सुत्केरी हुने किशोरी २२ प्रतिशत कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मीहरूलाई कर्णालीका मुख्यमन्त्रीको निर्देशन शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा नेपालमा बढ्दो मुटुरोगको जोखिमबारे कार्डियाक सोसाइटीको पत्रकार अन्तक्रिया सम्पन्न कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू कोशी अस्पताल विकास समितिको अध्यक्षमा घिमिरे नियुक्त