गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ बेपत्ता स्वास्थ्यकर्मी चार दिनपछि मृतावस्थामा फेला बेपत्ता स्वास्थ्यकर्मी चार दिनपछि मृतावस्थामा फेला हेल्थ आवाज मंगलबार, २०८० मंसीर १९ गते, १५:३६ मा प्रकाशित सांकेतिक तस्वीर : एजेन्सी वीरेन्द्रनगर– चार दिनदेखि वेपत्ता भएका स्वास्थ्यकर्मीको शव फेला परेको छ । हुम्लाको सर्केगाड गाउँपालिका– ३ उनापानी गाउँका अन्दाजी ५२ वर्षीय फडेराको घरभन्दा आधा घन्टा टाढाको दूरी रहेको शव फेला परेको हो । घरबाट बेपत्ता भएको चार दिनपछि सामुदायिक स्वास्थ्य एकाइ उनापानीमा कार्यरत अहेव अंग फडेरा मृतावस्थामा फेला परेका छन् । पुदाले चौरको भिरबाट लडेर मृत्यु भएको हुन सक्ने आफन्तको भनाइ छ।गत शुक्रबारदेखि बेपत्ता भएको जनाउँदै आफन्तले खोजी तीव्र पारेका थिए । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले घटनाको विस्तृत जानकारी अझै आउन नसकेको बताए । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकमाथि अभद्र व्यवहार गर्ने पक्राउ विकटको प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टरको अनुभवः बिरामी हामीलाई भगवान सम्झेर… निःशुल्क स्वास्थ्य शिविर ३ सय ३३ जनाले लिए सेवा असल नियतका साथ दिइने सेवालाई न्यायालयले अपराधमा रुपमा हेर्दैन्ः न्यायाधीस… सेवा कर्णाली अस्पतालले शनिबार निःशुल्क स्वास्थ्य जाँच गर्ने रणनीतिक अस्पताल जोड्ने झोलुङ्गे पुल निर्माण धेरै पढिएका १ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए २ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ३ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति चयन ६ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी ७ को-को परे शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रारको सर्टलिष्टमा TFN ट्रेण्डिङ हार्मोनिक उपकरणबाट कोशी अस्पतालमा सफल पित्तथैली शल्यक्रिया* प्रथम प्याथोलोजी ल्याब अब विराटनगरमा, अन्य चार सहरबाट पनि सेवा दिने नाइजेरियामा मङ्कीपक्सबाट पहिलो मृत्यु फिट रहने जोशको एक गल्तिले २९ वर्षीय युवकको काटियो हात जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल बेलायत : कोभिड संक्रमितको नयाँ रेकर्ड, प्रत्येक १६ मध्ये एक जना संक्रमित एकैदिन २६* जना नेपाली सैनिकमा कोरोना पुष्टि योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ हार्मोनिक उपकरणबाट कोशी अस्पतालमा सफल पित्तथैली शल्यक्रिया* प्रथम प्याथोलोजी ल्याब अब विराटनगरमा, अन्य चार सहरबाट पनि सेवा दिने नाइजेरियामा मङ्कीपक्सबाट पहिलो मृत्यु फिट रहने जोशको एक गल्तिले २९ वर्षीय युवकको काटियो हात जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल बेलायत : कोभिड संक्रमितको नयाँ रेकर्ड, प्रत्येक १६ मध्ये एक जना संक्रमित एकैदिन २६* जना नेपाली सैनिकमा कोरोना पुष्टि योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’