गृहपृष्ठ ∕ समाचार ∕ चिकित्सकको विशेषज्ञ लाइसेन्स परीक्षामा १ सय ४० जना पास चिकित्सकको विशेषज्ञ लाइसेन्स परीक्षामा १ सय ४० जना पास हेल्थ आवाज शनिबार, २०७६ फागुन १७ गते, १८:१५ मा प्रकाशित काठमाडौं—नेपाल मेडिकल काउन्सिल (एनएमसी)ले लिएको चिकित्सकको विशेषज्ञ लाइसेन्स परीक्षामा १ सय ४० जना उतीर्ण भएका छन् । शनिबार काउन्सिलले लिएको विशेषज्ञ लाइसेन्स नतिजाअनुसार १ सय ४० जना पास भएका हुन् । जुन कुल विद्यार्थीको ४४.८८ प्रतिशत हुन आउँछ । ३ सय १९ परीक्षार्थीमध्ये परीक्षामा ३ जना अनुपस्थित रहेका थिए । यस्तै, एक जनाको परीक्षा रद्ध भएको थियो । परीक्षामा १ सय ७५ जना अनुतीर्ण भएका छन् । काउन्सिल स्रोतकाअनुसार परीक्षा मर्यादाविपरित कार्य गरेका कारण एक जनाको परीक्षा रद्ध गरिएको हो । सबैभन्दा रेडियोलोजीमा ३० प्रतिशत हाराहारीमा पास भएका छन् । डेन्टलका सबै विद्यालाई एकीकृत रुपमा मान्दा सबैभन्दा ६० प्रतिशत बढी डेन्टलमा पास भएका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बेलायती राहदानी लिएका ७ जनासहित विदेशी राहदानी लिने १९ चिकित्सकको… नेपाल चिकित्सक संघ निर्वाचनः काठमाडौं उपत्यकामा मतदान जारी उपसभामुख ठाकुर अस्पतालबाट डिस्चार्ज नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक… उपसभामुखको स्वास्थ्य अवस्था स्थिर : अस्पताल भेरी अस्पतालमा बिरामीको मृत्युपछि तनाव, मेसुमाथि कार्यकक्षमै दुर्व्यवहार धेरै पढिएका १ बालेन्द्र शाह नेतृत्वको सरकारसँग नेपाली चिकित्सकका अपेक्षा २ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ३ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान ४ ‘सस्तोको निहुँमा इम्प्लान्टको क्वालिटीमा कम्प्रोमाइज गर्न सकिदैन्’ ५ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ६ शरीरमा हालिने इम्प्लान्टमै झेलः अमेरिकी इम्प्लान्टकै मूल्यमा बेचिन्छन् भारतीय, कोरियन र चिनियाँ इम्प्लान्ट ७ नेपालकै ठूलो मेडिकल एण्ड ल्याब एक्स्पो १७ बैशाखदेखि TFN ट्रेण्डिङ बालेन्द्र शाह नेतृत्वको सरकारसँग नेपाली चिकित्सकका अपेक्षा फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला १७औं अनशन बस्न डडेल्धुरा पुगे डा. गोविन्द केसी नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक भेरिक्स’को उपचार यसकारण हुन्छ स्मरणशक्ति कमजोर, नखानुहोस यी खानेकुरा एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न युवा इण्डोभास्कुलर सर्जन डा. सुवासलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय ‘सर्टिफिकेट अफ एक्सीलेन्स’ सम्मान शहीद मेमोरियल अस्पतालद्वारा दुर्घटनामा घाइते रिजालको निःशुल्क उपचार बालेन्द्र शाह नेतृत्वको सरकारसँग नेपाली चिकित्सकका अपेक्षा फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला १७औं अनशन बस्न डडेल्धुरा पुगे डा. गोविन्द केसी नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक भेरिक्स’को उपचार यसकारण हुन्छ स्मरणशक्ति कमजोर, नखानुहोस यी खानेकुरा एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न युवा इण्डोभास्कुलर सर्जन डा. सुवासलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय ‘सर्टिफिकेट अफ एक्सीलेन्स’ सम्मान शहीद मेमोरियल अस्पतालद्वारा दुर्घटनामा घाइते रिजालको निःशुल्क उपचार