गृहपृष्ठ ∕ समाचार ∕ मृगौला प्रत्यारोपणका लागि प्रम ओली सोमबार अस्पताल भर्ना हुने मृगौला प्रत्यारोपणका लागि प्रम ओली सोमबार अस्पताल भर्ना हुने हेल्थ आवाज आइतवार, २०७६ फागुन १८ गते, १४:१३ मा प्रकाशित काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली मृगौला प्रत्यारोपणको लागि सोमबार अस्पताल भर्ना हुने भएका छन्। शनिबार भएको नेकपा सचिवालयको बैठकमा प्रम ओली महाराजगन्जस्थित त्रि. वि. शिक्षण अस्पतालको ट्रान्सप्लान्ट सेन्टरमा सोमबार भर्ना हुने नेकपाका प्रवक्ता नारायण काजी श्रेष्ठले बताएका हुन्। उनको मृगौला प्रत्यारोपण भने बुधबार हुने प्रवक्ता श्रेष्ठले जनाए। उक्त वैठकमा प्रम ओलीले आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी गराएका हुन्। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ललितपुरका फार्मेसीहरूमा औषधि व्यवस्था विभागको छड्के अनुगमन एन्टिमाइक्रोबियल औषधिको तथ्याङ्कलाई नीतिगत निर्णयमा उपयोग गर्न मन्त्री मेहताको जोड प्रा.डा. केसीसँग वार्ता गर्न सरकारले बनायो ४ सदस्यीय समिति सरकारले स्वास्थ्य प्रवर्द्धनमार्फत नसर्ने रोगको दीर्घकालीन रोकथामको पहल गर्ने निजामती कर्मचारी अस्पतालमा नेपालमै पहिलोपटक ईक्मो सेवा सुरू प्रा. डा. केसीका मागबारे सरकारको जवाफ : गेटामा एमबीबीएसदेखि सुर्खेत,… धेरै पढिएका १ शहीद मेमोरियल अस्पतालको अर्थोपेडिक्स विभागमा डा. कैलाशको नेतृत्वमा नयाँ टिम २ निजामती कर्मचारी अस्पतालमा नेपालमै पहिलोपटक ईक्मो सेवा सुरू ३ ओझेलमा परेका लैङ्गिक हिँसा सम्बन्धि सेवाहरू ४ केएमसीले खाँडाचक्रका १० जनाको निःशुल्क उपचार गर्ने ५ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ६ सरकारले स्वास्थ्य प्रवर्द्धनमार्फत नसर्ने रोगको दीर्घकालीन रोकथामको पहल गर्ने ७ एन्टिमाइक्रोबियल औषधिको तथ्याङ्कलाई नीतिगत निर्णयमा उपयोग गर्न मन्त्री मेहताको जोड TFN ट्रेण्डिङ आईसीयु विथ अक्सिजन सपोर्टबाट फर्किएका डा. कार्की भन्छन्, ‘त्रिवि शिक्षण अस्पताल मैले कल्पना गरेभन्दा बाहिरको रहेछ’ स्वास्थ्यकर्मीको सुरक्षा बढाउने सरकारको निर्णय प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित शहीद मेमोरियल अस्पतालको अर्थोपेडिक्स विभागमा डा. कैलाशको नेतृत्वमा नयाँ टिम लकडाउनका कारण खोप लगाउन नपाएका शिशुलाई के गर्ने? ओझेलमा परेका लैङ्गिक हिँसा सम्बन्धि सेवाहरू अनुहारको छाला चम्किलो राख्ने ४ उपायहरु ललितपुरका फार्मेसीहरूमा औषधि व्यवस्था विभागको छड्के अनुगमन आईसीयु विथ अक्सिजन सपोर्टबाट फर्किएका डा. कार्की भन्छन्, ‘त्रिवि शिक्षण अस्पताल मैले कल्पना गरेभन्दा बाहिरको रहेछ’ स्वास्थ्यकर्मीको सुरक्षा बढाउने सरकारको निर्णय प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित शहीद मेमोरियल अस्पतालको अर्थोपेडिक्स विभागमा डा. कैलाशको नेतृत्वमा नयाँ टिम लकडाउनका कारण खोप लगाउन नपाएका शिशुलाई के गर्ने? ओझेलमा परेका लैङ्गिक हिँसा सम्बन्धि सेवाहरू अनुहारको छाला चम्किलो राख्ने ४ उपायहरु ललितपुरका फार्मेसीहरूमा औषधि व्यवस्था विभागको छड्के अनुगमन