गृहपृष्ठ ∕ समाचार ∕ भक्तपुरको क्वारेन्टाइनलाई केहि समयको लागि अस्थाई आइसोलेशनकै रुपमा राखिने भक्तपुरको क्वारेन्टाइनलाई केहि समयको लागि अस्थाई आइसोलेशनकै रुपमा राखिने हेल्थ आवाज आईतबार, २०७६ फागुन १८ गते, १५:१५ मा प्रकाशित काठमाडौं – भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनलाई केहि समयको लागि अस्थाई आईसोलेशनकै रुपमा संरक्षण गरी राखिने तयारी सरकारले गरेको छ। उक्त क्वारेन्टाइनमा राखिएका १ सय ७५ नेपालीको स्वास्थ्य रिपोर्ट नेगेटिभ आएर बाहिर गएता पनि कोरोना संक्रमणको सम्भावित अवस्थालाई मध्यनजर गर्दै उक्त ठाउँलाई यथास्थितिमै संरक्षण गरी राखिने स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले जनाएका छन्। क्वारेन्टाइनमा राखिएका नेपालीको आइतबार स्वास्थ्य जाँचको नमुना ल्याब परिक्षणको लागि पठाईएको छ। उनीहरुको रिपोर्ट बेलुकीसम्म आउने स्रोतले जनाएको छ। चीनमा कोरोना संक्रमण बढेपछि करिब दुई साता अघि नेपाल-चीनको सहकार्यमा त्यहाँबाट उद्दार गरी ल्याइएका नेपालीहरुलाई भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनको व्यवस्था गरि राखिएको थियो। हालसम्म उनीहरु मध्य कसैलाई पनि कोरोना संक्रमण देखिएको छैन। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? ४ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण ७ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा TFN ट्रेण्डिङ ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्वागत तथा विदाइ कार्यक्रम सम्पन्न योग के हो ? यसका प्रकार र फाइदा चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्वागत तथा विदाइ कार्यक्रम सम्पन्न योग के हो ? यसका प्रकार र फाइदा चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त