२०८१ असार ३०, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारप्रधानमन्त्री ओलीलाई मिर्गौला दिने दात्ताको सफल शल्यक्रिया

प्रधानमन्त्री ओलीलाई मिर्गौला दिने दात्ताको सफल शल्यक्रिया


काठमाडाैं – प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला दिने दात्ताको अप्रेशन सकिएको छ। अबको १ देखि सवा घण्टाभित्र प्रम ओलीको पनि शल्यक्रिया सकिने स्रोतले जनाएको हो।

वि.सं २०६४ मा पहिलो पटक मृगौला प्रत्यारोपण गरेको प्रधानमन्त्रीको यो दोस्रो पटकको मृगौला प्रत्यारोपण हो । नातामा भान्जी पर्ने दात्ताले मृगौला दिने भएपछि उनीसंगै दात्ता गत सोमबार शिक्षण अस्पतालमा भर्ना भएका थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ